केपी ओली र माधव नेपालबीच बोलचाल बन्द

२०७६ भदौ २४ गते ७:०८

काठमाण्डु, २४ भदौ– प्रधानमन्त्री केपी ओली र नेकपा वरिष्ठ नेता माधवकुमार नेपालबीच १९ दिनदेखि संवाद नै बन्द भएको छ  । स्वास्थ्योपचारका लागि ओली सिंगापुर जानुअघि ५ भदौमा बालुवाटारमा बसेको बैठक दुई नेताबीचकै भनाभनमा टुंगिएयता भेटघाट तथा छलफल भएको छैन । दुई साताको उपचारपछि स्वदेश फर्किएको...

कलेज पढ्ने विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको भन्दै पूर्व सांसद पक्राउ!

२०७६ भदौ २३ गते १७:५५

काठमाण्डु,२३भदौ–पूर्व सभासद योगेन्द्र घिसिङ पक्राउ परेका छन् ।सार्वजनिक यातायातमा विद्यार्थी माथि यौन दुव्र्यवहार गरेको अभियोगमा पूर्व सभासद घिसिङ अभियोगमा पक्राउ परेको महानगरिय प्रहरी परिसर ललितपुरका एसपी दुर्गा सिंले बताइन । उनका अनुसार कलेज पढ्ने एक विद्यार्थीलाई सार्वजनिक यातायातभित्र यौन दुव्र्यवहार गरेको र अदालतमा म्याद...

नेपाल र चीनबीच ३ वटा सम्झौतामा हस्ताक्षर

२०७६ भदौ २३ गते १७:४७

काठमाण्डु,२३भदौ–नेपाल र चीनबीच ३ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सोमबार काठमाण्डुमा शुरु भएको नेपाल–चीन परराष्ट्रमन्त्री वैठकका क्रममा ३ वटा सम्झौतामा हस्ताक्षर भएको हो । सोमबार हस्ताक्षर भएका सम्झौतामा चीनले नेपालमा अस्पताल निर्माण गर्नेदेखि आपत्कालीन अवस्थामा उपयोग गर्ने गरी ५ हजार थान टेन्ट त्रिपाल...

जिल्ला अस्पतालमा औषधि अभाव

२०७६ भदौ २३ गते १७:३६

बरा,२३भदौ–जिल्ला अस्पताल कलैयामा औषधि अभाव भएको छ । औषधि अभावका कारण सेवाग्राही मारमा परेका छन् । औषधि अभावबारे अस्पताल व्यवस्थापन समिति बेखबर छ । अस्पतालमा चिकित्सकसहित ५९ जनाको दरबन्दी रहेकामा पाँच चिकित्सकसहित ११ कर्मचारी मात्र कार्यरत छन् । जनशक्ति नहुँदा अस्पतालको कामकाज प्रभावित भएको...

किन दिएन अमेरिकाले परराष्ट्रमन्त्रीकै स्वकीय सचिवलाई भिसा?

२०७६ भदौ २३ गते १७:२१

काठमाण्डु,२३भदौ– नेपालस्थित अमेरिकी दूतावासले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका स्वकीय सचिव जीतबहादुर कार्कीलाई भिसा दिन अस्विकार गरेको छ। राजदूतावासले परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुलाई वाशिंटन डिसीबाट क्लियरेन्स नआएका कारण भिसा दिन नसकिएको जनाएको छ । परराष्ट्र मन्त्रालयलमा शाखा अधिकृतका रुपमा कार्यरत कार्कीलाई परराष्ट्र मन्त्रालयले न्यूयोर्कस्थित नेपाली वाणिज्य...

भरतपुर अस्पतालमा ज्वरोका बिरामी थामिनसक्नु

२०७६ भदौ २३ गते १७:१३

चितवन,२३भदौ– यहाँको भरतपुर अस्पतालमा आइतबार हालसम्मकै बढी बिरामीले बहिरङ्ग सेवामा टिकट काटेका छन् । उक्त दिन एक हजार ९२२ बिरामी अस्पताल आएकामा ९०० भन्दा बढी मेडिकल विभागका रहेका थिए । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार मेडिकल विभागका लागि टिकट काटेकामध्ये अधिकांश ज्वरोका बिरामी...

नेपाल र चीनबीच परराष्ट्रमन्त्री स्तरीय वार्ता शुरु

२०७६ भदौ २३ गते १६:४६

काठमाण्डु,२३भदौ–नेपाल र चीनबीच परराष्ट्रमन्त्री स्तरीय प्रतिनिधिमण्डलको वार्ता काठमाण्डुमा सोमबार शुरु भएको छ । नेपाल भ्रमणमा रहनु भएका चीनका विदेशमन्त्री वाङ ई सहितको प्रतिनिधि मण्डल नेपालको तीनदिने औपचारिक भ्रमणमा आइतबार काठमाण्डु आए पछि आज सो वार्ता हुन लागेको हो । परराष्ट्रमन्त्री स्तरीय प्रतिनिधिमण्डलको वार्तामा नेपाल...

डिशहोमको फन्ड ट्रान्सफर वाट रिचार्ज गरि खुसीवर्ष भरि योजना सार्वजनिक

२०७६ भदौ २३ गते १६:२९

काठमाण्डु , २३ भदौ —नेपालको एक मात्र डि.टि.एच सेवाप्रदायक डिशहोमले आफ्नो स्थापनाकाल देखीनै पे टिभी इन्डष्ट्रिमा ग्राहकहरु लाई गुणस्तरिय र भरपर्दाे सेवाप्रदान गर्दै आएको छ । डिशहोमले नेपालमा संचालित पे टिभी सेवा संचालकहरुमध्य सवै भन्दा उत्कृष्ट पिक्चर क्वालिटी र गुणस्तरिय सेवा प्रदान गरिरहेको छ...

विधुत प्राधिकरणका कर्मचारी ८० लाख घुस सहित अख्तियारको नियन्त्रणमा

२०७६ भदौ २३ गते १५:५६

सिरहा, २३ भदौ—सिरहामा एक कर्मचारी घुस सहित रङगेहात पक्राउ परेका छन् । विधुत प्राधिकरण सिरहा वितरक केन्द्रका एक कर्मचारीलाई ८० लाख घुस सहित अख्तियारले रङगेहात पक्राउ गरेको हो । पक्राउ पर्नेमा छेदिलाल साह रहेका छन् ।...

ठगी गरेर भाग्ने नै अपहरणमा परेपछि…

२०७६ भदौ २३ गते १५:२०

काठमाण्डु , २३ भदौ —ठगी गरी भागिरहेका युवकलाई सात जनाको समुहले अपरहण गरेको छ । काठमाण्डु नगरपालिका तारकेश्वर —५ फुटुङ बस्ने नुवाकोट दुप्चेश्वर गाँपालिका—१ घर भएका २३ वर्षीय पेम्बा तामाङलाई अपहरण गरी बन्धक बनाएको आरोपमा सात जनालाई प्रहरीले शनिबार समातेको हो । काठमाण्डु महानगरपालीका...

नेप्सेमा १० अंकले गिरावट!

२०७६ भदौ २३ गते १५:१५

काठमाण्डु,२३भदौ–आज सोमबार पनि नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक करिब १० अंकले घटेको छ । आज नेप्से परिसूचक ९.५४ अंकले घटेर ११६८.९१ बिन्दूमा झरेको छ । कुल १७३ कम्पनीको १४ लाख २८ हजारभन्दा बढी कित्ता शेयर २९ करोड ५३ लाख रुपैयाँभन्दा बढीमा किनबेच भएको नेप्सेले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us