सिरहा, २३ भदौ—सिरहामा एक कर्मचारी घुस सहित रङगेहात पक्राउ परेका छन् ।
विधुत प्राधिकरण सिरहा वितरक केन्द्रका एक कर्मचारीलाई ८० लाख घुस सहित अख्तियारले रङगेहात पक्राउ गरेको हो । पक्राउ पर्नेमा छेदिलाल साह रहेका छन् ।