निर्माण व्यवसायका ‘नटवरलाल’ लाई मेलम्चीको ठेक्का

२०७६ भदौ २५ गते ७:४६

काठमाण्डु, २५ साउन– ठेक्का लिएका सडक र पुल निर्माण समयमै सम्पन्न नगरेर आलोचित बन्दा पनि राजनीतिक शक्तिको आडमा कालो सूचीमा नपरेको सैलुङ कन्स्ट्रक्सनलाई मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार र ओभरहेड ट्यांकी निर्माण गर्ने ठेक्का दिइएको छ । सैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदा अधिकारी हुन् ।...

भरतपुर अस्पतालमा ज्वरोका विरामी थामिनसक्नु

२०७६ भदौ २४ गते १७:५८

चितवन,२४भदौ–भरतपुर अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या बढेपछि आजबाट ज्वरो क्लिनिक शुरु गरिएको छ । तीनवटा क्लिनिकबाट ज्वरोका बिरामीको परीक्षण थालिएको हो । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार ज्वरोका बिरामीको सङ्ख्या अत्याधिक बढेपछि नियमित बहिरङ्ग सेवाले धान्न कठिन भएकाले सो क्लिनिक सञ्चालनमा ल्याइएको हो ।...

१८ करोड रकम हिनामिना आरोपमा बैंकका दुई कर्मचारी प्रहरी नियन्त्रणमा

२०७६ भदौ २४ गते १७:१०

दाङ , २४ भदौ – दाङको घोराही–१० नाराणपुरस्थित देवः विकास बैंकको झन्डै रु १८ करोड रकम हिनामिना गरेको आशङ्कामा जिल्ला प्रहरीले थप दुई जना कर्मचारीलाई आज पक्राउ गरेको छ । बैंकको रकम हिनामिनामा मुछिएको पाइएपछि बैंकका दुई जना कर्मचारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय...

एनसेलका पक्षमा फैसला सुनाउने न्यायाधीशलाई महाअभियोग प्रस्ताव

२०७६ भदौ २४ गते १७:००

काठमाण्डू , २४ भदौ—सत्तारुढ दल नेपाल कम्युनिष्टि पार्टी (नेकपा) का सांसद मोहन बानियाँले निजि क्षेत्रको दूरसञ्चार प्राइभेट कम्पनी ऐनसेलसँग कर असुल्न माग गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सून्य समयमा बोल्दै सांसद बानियाँले ऐनसेलको कर छुट हुने भनि फैसाला गर्ने न्यायाधिसमाथि महाअभियोग लगाई...

नेपालले भारतसँगको सम्बन्धलाई ठूलो महत्व दिएको छः प्रधानमन्त्री

२०७६ भदौ २४ गते १६:४९

काठमाण्डु,२४भदौ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारतसँगको सम्बन्धलाई ठूलो महत्व दिएको बताएका छन् । मोतिहारी–अमलेखगन्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको आज अपाह्न उद्घाटनपछि सिंहदरबारबाट ‘भिडियो कन्फ्ररेन्स’मार्फत सम्बोधन गर्दै उनले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइँमा पुयाउन नयाँ जोश, गतिशीलता र दिशा प्रक्षेपण गर्नु आवश्यक रहेको बताए ।...

नेकपाकाे सपथ कार्यक्रमा तोडफोड , अध्यक्ष साहमाथि हातपात

२०७६ भदौ २४ गते १६:३२

काठमाण्डु, २४ भदौ —नेपाल कम्युनिष्ट पार्टी( नेकपा) को प्रदेश नं. २ को छ जिल्लाको शपथ कार्यक्रममा पार्टी भित्रै विरोध भएपछि कार्यक्रम रोकिएको छ । महोत्तरी,धनुषा सर्लही र रौतहटको शपथ कार्यक्रम अन्तिम समयमा स्थिगित भएपनि सिराह र सप्तरीको शपथ कार्यक्रम गराउने तयारी भइरहँदा असन्तुष्ट समुहले...

आज पनि नेप्सेमा गिरावट!

२०७६ भदौ २४ गते १६:२०

काठमाण्डु,२४भदौ– आज मंगलबार पनि नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक २.२४ अंकले घटेर ११६६.६७ बिन्दूमा झरेको छ । कुल १७२ कम्पनीको करिब १० लाख कित्ता शेयर साढे २३ करोड रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ । कारोबार रकम अघिल्ला...

अलिबाबाको अध्यक्षबाट ज्याक माले दिए राजीनामा

२०७६ भदौ २४ गते १६:०९

काठमाण्डु,२४भदौ–विश्वकै सर्वाधिक ठूलो इ–कमर्श कम्पनी अलिबाबा समूहका संस्थापक ज्याक माले कम्प्नीको अध्यक्षको पदबाट मंगलबार राजिनामा दिएका छन । अमेरिका–चीन करयुद्धका कारण व्यवसाय नै संकटमा पर्न लागेको अवस्थामा संस्थापक ज्याकले एकाएक राजिनामा दिएका हुन । चीनमा स्थापित यस अनलाइनले विश्वमै इ–कमर्शका क्षेत्रमा प्रभाव सिर्जना गरेको...

चिनियाँ विदेश मन्त्री स्वदेश फर्किए

२०७६ भदौ २४ गते १६:०३

काठमाण्डु , २४ भदौ —चिनियाँ विदेश मन्त्री वाङ यी आज स्वदेश फर्किएका छन् । चीनको राज्यपरिषद् सदस्य एवं विदेश मन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमण पूरा गरी मंगलबार अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गरेका हुन् । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल...

युवक वृद्धको भेष बदलेर अमेरिका जान लागेपछि …

२०७६ भदौ २४ गते १५:५०

एजेन्सी —वृद्धको भेष बदलेर अमेरिका जान लागेका एक युवक पक्राउ परेका छन् । अमेरिका जानको लागी भेष बदलेका भारत अहमदावादको जयस पटेललाई भारतको औद्योगिक सुरक्षा र्फोसले दिल्ली स्थित विमानस्थलबाट पक्राउ गरेको हो । कपालमा पुरै रङलागाई दाह्री जुंगा हाली ह्विल चियरमा बसेर विमानस्थलको अध्यागमन...

नेपालद्वारा ताजकिस्तान १–० पराजित

२०७६ भदौ २४ गते १५:४८

काठमाण्डु,२४भदौ–किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा नेपालले ताजकिस्तानलाई पराजित गर्दै प्रतियोगिताको उपाधि नजिक पुगेको छ । किर्गिस्तानको काराकोलस्थित केन्द्रीय रङ्गशालामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले ताजकिस्तानलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । नेपालको जितमा सावित्रा भण्डारीले गोल गरिन् ।...

बहुप्रतिक्षित पेट्रोलियम पाइप लाइन परियोजनाको उद्घाटन

२०७६ भदौ २४ गते १५:३८

काठमाण्डु,२४भदौ–नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेका हुन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री ओलीले र भारतका प्रधानमन्त्री मोदीले नयाँ दिल्लीस्थित हैदराबाद भवनबाट ‘भिडियो कन्फरेन्स’मार्फत एकैसाथ स्वीच थिचेर सो परियोजनाको समुद्घाटन गरेका हुन ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us