आज पनि नेप्सेमा गिरावट!

काठमाण्डु टुडे २०७६ भदौ २४ गते १६:२० मा प्रकाशित

काठमाण्डु,२४भदौ– आज मंगलबार पनि नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक घटेको छ ।
आज नेप्से परिसूचक २.२४ अंकले घटेर ११६६.६७ बिन्दूमा झरेको छ । कुल १७२ कम्पनीको करिब १० लाख कित्ता शेयर साढे २३ करोड रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ ।

कारोबार रकम अघिल्ला दिनको तुलनामा न्यून हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us