गाडीमा इन्धन बचत गर्ने मेशिन चाहियो ? चिन्ता नगर्नुस् नेपालमै भयो उत्पादन

काठमाण्डु टुडे २०७६ भदौ २५ गते ७:५१ मा प्रकाशित

बुटवल, २५ साउन– बुटवल मिलनचोका एक युवाले इन्धन बचत गर्ने तथा वातावरणमैत्री उपकरणको आविष्कार गरेका छन् ।

इन्जिनियर शिशिर जिसीले सवारी साधनमा जडान गर्ने विशेष किसीमको यन्त्र आविष्कार गरेका छन् । मंगलबार प्रदेश–५ का उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री लीला गिरी, पूर्वमन्त्री गणेश शाह, उपमहानगरकी उपप्रमुख गुमादेवी आचार्यलगायतले उक्त किट उद्घाटन गरेका छन् ।

यो किट आम नागरिकका लागि उपयोगी हुने विश्वास गरिएको छ । आर्थिक अभियानबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us