निम्न आय भएकालाई एलपी ग्यासमा सहुलियत

२०७६ भदौ २५ गते १६:५७

काठमाण्डु , २५ भदौ —सरकारले आर्थिक रुपमा निम्न आय भएकालाई एलपी ग्यास सहुलियत दरमा उपलब्ध गराउने तयारी गरेको छ । बुधबार नेपाल एलपी ग्यास उद्योग संघको २४ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आर्थिक स्थिती कमजोर भएका उपभोक्तालाई...

आत्महत्या गरेकी श्रीमतीलाई पत्र लेख्दै श्रीमानले गरे आत्महत्या

२०७६ भदौ २५ गते १६:३३

ओखलढुंगा,२५भदौ–आत्महत्या गरेकी श्रीमतीको नाममा पत्र लेखर चिसंखुगढी–६ भदौरेमा एक युवाले आत्महत्या गरेका छन्। ओखलढुंगास्थित भदौरेका २२ वर्षे नविन परियारले आत्महत्या गरेकी २१ वर्षिया श्रीमती गंगा परियारको नाममा पत्र लेखेर मंगलबार आत्महत्या गरेका हुन्। नविनले भदौ ४ गते झुण्डिएर आत्महत्या गरेकी श्रीमतीकै सल प्रयोग गरेर...

५५ वर्षीय वृद्धद्धारा घाँटीरेटी आत्महत्या

२०७६ भदौ २५ गते १६:२६

पाँचथर , २५  भदौ —५५ वर्षीय एक वृद्धले आफ्नै घाँटी रेटि आत्महत्या गरेका छन् । पाँचथरको फिदिम नगरपालिका —८ घलेगाँउका ५५ वर्षीय सनम गुरुङले बुधबार बिहान ९ बजे आफु सुत्ने कोेठामा घाँटी रेटि आत्महत्या गरेका हुन् । घाँटी रेटि आत्महत्या गरेको थाहा पाएपछि अस्थायी...

डेङ्गु नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण

२०७६ भदौ २५ गते १६:२३

काठमाण्डु,२५भदौ–इन्द्रजात्राका लागि खडा भएको अक्षयकोष, पशुपतिको भेटीको चुहावट, डेङ्गु रोग, शिक्षा क्षेत्रमा देखिएको व्यथिति, डोल्पो महोत्सव, मेलम्ची खानेपानी, गौहत्या, गोर्खामा भएको बाघभालु आतङ्कको विषयले सदनमा प्रवेश पाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद विनाकुमारी श्रेष्ठले काठमाडौँ उपत्यकामा मनाइने महत्वपूर्ण जात्रा इन्द्रजात्रा सञ्चालनका लागि सरकारले...

राजनैतिक परिवर्तनमा कुलप्रसादको भूमिका महत्वपूर्ण : प्रचण्ड

२०७६ भदौ २५ गते १५:२७

चितवन , २५ भदौ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनैतिक परिवर्तनका लागि स्व. कुलप्रसाद दाहालको अतुलनीय भूमिका रहेको बताएका छन् । आफ्ना ठूला बुबासमेत रहेका दाहालको देवघाटमा आज अन्तिम श्रद्धाञ्जलीपछि पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले ठूला बुबाले न्यायपूर्ण समाजका निम्ति...

आज पनि नेप्सेमा गिरावट!

२०७६ भदौ २५ गते १५:२४

काठमाण्डु,२५भदौ– बुधबार पनि नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा गिरावट आएको छ । आज नेप्से परिसूचक ३.४६ अंकले घटेर ११६३.२१ बिन्दूमा झरेको छ । कुल १७१ कम्पनीको १५ लाखभन्दा बढी कित्ता शेयर ३४ करोड १७ लाख रुपैयाँभन्दा बढीमा किनबेच भएको नेप्सेले जनाएको छ । समग्र...

वडा अध्यक्ष थापा चढेको मोटरसाइकल दुर्घटना

२०७६ भदौ २५ गते १५:१८

बुटवल ,२५ भदौ – जिपको ठक्करबाट वडाअध्यक्ष घाइते भएका छन् । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–२ का वडाअध्यक्ष उदयबहादुर थापालाई बा १८ च १०४४ नम्बरको जिपले बुधवार दिउँसो ठक्कर दिएको हो । वडाध्यक्ष थापा बुधवार दिउँसो लु ४१ प ३९०३ नम्बरको मोटरसाइकलमा घरतर्फ...

जापानको विदेशमन्त्रीमा मोटेगी नियुक्त

२०७६ भदौ २५ गते १५:०८

टोकियो,२५भदौ– जापानका प्रधानमन्त्री शिन्जो आबेले बुधबार मन्त्रिपरिषद हेरफेर गरेका छन । उनले नयाँ विदेश र रक्षामन्त्रीमा नयाँ व्यक्तिलाई नियुक्त गरेका छन । लोकप्रिय र उदाउँदो राजनीतिक व्यक्तित्वलाई बढुवा दिएको विज्ञहरुले निष्कर्ष निकालेका छन् । आगामी नोभेम्बरसम्ममा आबे जापानको सबैभन्दा लामो समयसम्म सेवा पुर्याउने प्रधानमन्त्री...

ठूला पूर्वाधारमा राज्यले नै लगानी गर्नुपर्छः डा भट्टराई

२०७६ भदौ २५ गते १४:५९

काठमाण्डु,२५भदौ–समृद्धिको आधारका रुपमा रहेका पूर्वाधार निर्माणमा जोड दिने उद्देश्यले आयोजना गरिएको नेपाल पूर्वाधार सम्मेलन, २०१९ आजदेखि शुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसङ्घद्वारा संयुक्तरुपमा आयोजित सो सम्मेलनमा नेपालको पूर्वाधार क्षेत्रमा लगानीको सम्भावना, चुनौती र अवसरका बारेमा सामूहिक छलफल...

सन्नी लियोनी भोली नेपाल आउने

२०७६ भदौ २५ गते १४:४७

काठमाण्डु,२५भदौ–बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छन् । भोली अर्थात बिहिबार आयोजना हुने फिल्म ‘पासवर्ड’को सप्रिमिएका लागि उनी नेपाल आउने भएकी हुन् । फिल्म निर्माण उनीटले उनी नेपाल आउने प्रचार गरिरहेको छ । तर अहिलेसम्म सन्नीले आफ्नो आधिकारीक पेजबाट भने आफु नेपाल आउन...

भारतसँग सिमाना जोडिएका नाका तत्काल बन्दगर्नु पर्ने:पम्फा भुसाल

२०७६ भदौ २५ गते १४:२४

काठमाण्डु , २५ भदौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले भारतसँग जोडिएका सबै सीमा नाका खुल्ला राख्न नहुने बताइन् । बुधबार संघीय संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले दैनिक मिटरका दरले भारतीय सीमा सुरक्षा बलले हतियारको बलमा...

मेलम्ची खोनेपानीको ठेक्का अब प्रचण्डको घरबेटीलाई

२०७६ भदौ २५ गते १३:५८

काठमाण्डु , २५ भदौ —नेपाली जनताको सपना बोकेको मेलम्ची खानेपानीको ठेक्का अब प्रचण्डको घरबेटिले पाएको छ । विवादास्पद निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनीले मेलम्ची खानेपानी आयोजनाको डेढ अर्ब रुपैयाँको नयाँ ठेक्का पाएको हो ।शैलुङ कन्स्ट्रक्सनलाई मेलम्ची खानेपानी आयोजनाको बुढानिलकण्ठ नगरपालिका क्षेत्रको पाइपलाइन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us