भ्रष्टचारमा बागलुङ पाँचौ स्थानमा छ भने पहिलोमा कुन ?

२०७६ भदौ २६ गते १०:३५

गलकोट , २६ भदौ — गण्डकी प्रदेशका ११ जिल्लामध्ये बागलुङ भ्रष्टाचार हुने जिल्लाको सूचीमा पाँचौँ स्थानमा देखिएको छ । आर्थिक वर्ष २०७५ र ७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा परेका उजुरीका आधारमा बागलुङ भ्रष्टाचार हुने पाँचौँ जिल्लाका रुपमा सूचीकृत भएको हो...

पार्टी बैठकमा प्रधानमन्त्री ओलीको ब्रिफिङः चिनियाँ राष्ट्रपति छिट्टै आउँने

२०७६ भदौ २६ गते ७:१५

काठमाण्डु, २६ भदौ– प्रधानमन्त्री केपी ओलीले चिनियाँ राष्ट्रपति सि चिनफिङले चाँडै नेपाल भ्रमण गर्ने सम्भावना रहेको पार्टीलाई जानकारी गराएका छन् । नेकपा सचिवालयको बुधबार बसेको बैठकमा पार्टी अध्यक्षसमेत रहेका ओलीले चिनियाँ विदेशमन्त्री वाङ यीको हालैको भ्रमण त्यसकै पूर्व तयारीका रुपमा रहेको संकेत नेताहरुलाई दिएका...

गृहमन्त्रीका साईंला भाई पक्राउ, यस्तो गर्दा रहेछन् धन्दा

२०७६ भदौ २६ गते ७:११

काठमाण्डु, २६ भदौ– दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा नरेश थापा पक्राउ परेका छन् । उनी गृहमन्त्री रामबहादुर थापाका साइँला भाइ हुन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २०७४ असोज २३ गते घरबाट कार्यालय...

चीनले जारी गरेको विज्ञप्तिलाई लिएर नेपालसँग रिसायो अमेरिका

२०७६ भदौ २६ गते ७:०५

काठमाण्डु, २६ भदौ– अमेरिकाले अगाडि सारेको ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ लाई नेपालले अस्वीकार गरेको भन्ने चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिलाई लिएर अमेरिकाले नेपालको धारणा माग गरेको छ । ‘हामी यसबारे नेपाल सरकारका अधिकारीहरुको स्पष्टीकरणको प्रतिक्षामा छौं,’ काठमाण्डुस्थित अमेरिकी दूतावासकी प्रवक्ता एन्डी आर्मेन्टले भनिन्,‘ बेइजिङस्थित हाम्रो दूतावासलाई पनि...

भ्रमण वर्ष मनाउन तयारी शुरु

२०७६ भदौ २५ गते १७:५६

इलाम,२५भदौ–आउँदो वर्ष ‘नेपाल भ्रमण वर्ष–२०२०’ मनाउनका लागि पूर्वी जिल्लाका व्यवसायीले तयारी शुरु गरेका छन् । भ्रमण वर्ष सफल बनाउन मेची अञ्चलका पर्यटन व्यवसायीले समिति गठन गर्नेदेखि ‘टुरिजम प्याकेज’ बनाउने कामसमेत थालेका छन् । पर्यटन व्यवसायीहरुको भेलाले राजेन दङ्गालको अध्यक्षतामा मेची कोरिडोर पर्यटन सरोकार समिति...

डेङ्गु नियन्त्रणका लागि राष्ट्रिय सङ्कट घोषणा गर्न कांग्रेसको माग

२०७६ भदौ २५ गते १७:४५

काठमाण्डु,२५–राष्ट्रियसभाको बैठकमा नेपाली काङ्ग्रेसका राधेश्याम अधिकारीले लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगले देशभर आतङ्क सिर्जना गरेको हुँदा राष्ट्रिय सङ्कट घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद अधिकारीले यस्का विषयमा स्वास्थ्यमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने माग गर्दै समयमै पहिचान गर्दा...

सत्यमोहन जोशीको चित्राङकित तिन थरी सिक्काको लोकार्पण

२०७६ भदौ २५ गते १७:३२

ललितपुर , २५ भदौ —अर्थमन्त्री डा. युवराज खतिवडाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीकोे चित्राङ्कित तिन थरि सिक्काको लोकार्पण गरेका छन् । रु. २ हजार ५ सय र रुं एक हजारका सिक्का पुर्ण रुपमा चाँदीद्धारा तथा एक सयका सिक्का चाँदी र तामा लगायत अन्यवस्तुको मिश्रणबाट...

संविधान दिवसको दिपावलीलाई तहसनहस पार्छौं :लक्ष्मण थारु

२०७६ भदौ २५ गते १७:००

काठमाण्डु,२५भदौ– आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, महिला, अपाङ्गता भएका व्यक्ति तथा विभिन्न राजनीतिक दलहरू, पहिचानजनित मोर्चा÷समितिहरू र दलहरूसम्बद्ध जातीय, क्षेत्रीय मोर्चा-घटकहरूले असोज ३ गते संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने घोषणा गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुले...

निम्न आय भएकालाई एलपी ग्यासमा सहुलियत

२०७६ भदौ २५ गते १६:५७

काठमाण्डु , २५ भदौ —सरकारले आर्थिक रुपमा निम्न आय भएकालाई एलपी ग्यास सहुलियत दरमा उपलब्ध गराउने तयारी गरेको छ । बुधबार नेपाल एलपी ग्यास उद्योग संघको २४ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आर्थिक स्थिती कमजोर भएका उपभोक्तालाई...

आत्महत्या गरेकी श्रीमतीलाई पत्र लेख्दै श्रीमानले गरे आत्महत्या

२०७६ भदौ २५ गते १६:३३

ओखलढुंगा,२५भदौ–आत्महत्या गरेकी श्रीमतीको नाममा पत्र लेखर चिसंखुगढी–६ भदौरेमा एक युवाले आत्महत्या गरेका छन्। ओखलढुंगास्थित भदौरेका २२ वर्षे नविन परियारले आत्महत्या गरेकी २१ वर्षिया श्रीमती गंगा परियारको नाममा पत्र लेखेर मंगलबार आत्महत्या गरेका हुन्। नविनले भदौ ४ गते झुण्डिएर आत्महत्या गरेकी श्रीमतीकै सल प्रयोग गरेर...

५५ वर्षीय वृद्धद्धारा घाँटीरेटी आत्महत्या

२०७६ भदौ २५ गते १६:२६

पाँचथर , २५  भदौ —५५ वर्षीय एक वृद्धले आफ्नै घाँटी रेटि आत्महत्या गरेका छन् । पाँचथरको फिदिम नगरपालिका —८ घलेगाँउका ५५ वर्षीय सनम गुरुङले बुधबार बिहान ९ बजे आफु सुत्ने कोेठामा घाँटी रेटि आत्महत्या गरेका हुन् । घाँटी रेटि आत्महत्या गरेको थाहा पाएपछि अस्थायी...

डेङ्गु नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण

२०७६ भदौ २५ गते १६:२३

काठमाण्डु,२५भदौ–इन्द्रजात्राका लागि खडा भएको अक्षयकोष, पशुपतिको भेटीको चुहावट, डेङ्गु रोग, शिक्षा क्षेत्रमा देखिएको व्यथिति, डोल्पो महोत्सव, मेलम्ची खानेपानी, गौहत्या, गोर्खामा भएको बाघभालु आतङ्कको विषयले सदनमा प्रवेश पाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद विनाकुमारी श्रेष्ठले काठमाडौँ उपत्यकामा मनाइने महत्वपूर्ण जात्रा इन्द्रजात्रा सञ्चालनका लागि सरकारले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us