महोत्तरी,२६भदौ–महोत्तरीको एकडारा गाउँपालिकामा गएराति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा एकडारा गाउँपालिका–४ चकवागाउँ बस्ने ४९ वर्षीय सियाराम ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार ठाकुरको...
महोत्तरी,२६ भदौ –प्रदेश नं २को सप्तरी जिल्लामा डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका–११ का ३१ वर्षीय रामनारायण मण्डलको डेङ्गुको सङ्क्रमणबाट मृत्य भएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयले जनाएको हो । प्रदेशका महोत्तरीसहितका आठ जिल्लामा आज बिहीबार बिहानसम्म ७३ जनामा...
रुकुम , २६ भदौ — रुकुममा पहिरोमा पुरिएर दुई स्कुले बालिकाको मृत्यु भएको छ । रुकुम जिल्लाको मुसीकोट नगरपालिका-१० चुनका दुई बालिका बुधबार विद्यालयबाट घर फर्कने क्रममा बेलुकी करिब ५ बजेतिर बाटोमै पहिरोले पुरेपछि उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ । मृत्यु हुनेमा स्थानीय...
नवलपरासी,२६भदौ– पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दघाट नजीकै जंगल क्षेत्रमा यात्रुबाहक बसमा आगलागी भएको छ। महेन्द्रनगरबाट काठमाण्डुका लागि छुटेको ना ६ ख ८४५३ नम्बरको बसमा आगलागी भएको हो। बसमा सवार यात्रुहरु सकुसल रहेको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक हेम बहादुर केशीले जानकारी दिए। आगलागी के...
काठमाण्डु , २६ भदौ —वर्षौको लोडसेडिङ हटाएर जनताको वाहवाही कमाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ अहिले सुविधाभोगी कर्मचारीलाई संरक्षण गरेसँगै विवादमा तानिएका छन् । कुलमानकै सरंक्षणमा सहायक कम्पनीमा एनईए इन्जिनियरिङ कम्पनीका प्रबन्ध सञ्चालक हितेन्द्रदेव शाक्य, चिलिमे जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)...
म्याग्दी, २६भदौ–म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा राखिएका तीन डोजरमा अज्ञात समूहले बुधबार राति आगो लगाइदिएको छ । निर्माण व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष नारायण जिसीको बिएन कन्ट्रक्सनका तीन जेसिभीमा अज्ञात समूहले आगो लगाइदिएको हो । बेनी तथा जिल्लाका विभिन्न योजनाहरुमा काम गर्ने गरी तयारी अवस्थामा राखिएका...
काठमाण्डौ , २६ भदौ – नेपाली स्याटेलाइट प्रक्षेपण भएको पाँच महिनापछि ग्राउण्ड स्टेशन निर्माण भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले न्यानो स्याटेलाइट प्रक्षेपण गरेको पाँच महिनापछि ललितपुरको खुमलटारमा रहेको नास्ट परिसरमा ग्राउण्ड स्टेशन निर्माण गरिएको हो । नास्टका प्रविधि संकाय...
काठमाण्डु, २६ भदौ– नेपालले भू–क्षय विश्वकै चुनौतीका रुपमा अगाडि आएको भन्दै त्यसलाई रोक्न विश्वव्यापी अभियान थाल्नुपर्ने प्रस्ताव राखेको छ । भारतको नयाँदिल्लीमा जारी ‘संयुक्त राष्ट्रसंघीय मरुभूमीकरण नियन्त्रणसम्बन्धी सन्धि पक्षधर राष्ट्रहरुको सम्मेलनलाई सम्बोधन गर्दै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले भू–क्षणका कारण वातावरणीय दुस्प्रभाव बढ्नुका साथै...
काठमाण्डौ , २६ भदौ – साताको पाँचौं दिन सुनचाँदीकोे मुृल्यमा गिरावट आएको छ । बिहिबार छापावाल सुन प्रतितोला २ सय रुपैयाँ घटेर ७१ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । बुधबार स्थिर रहँदै सुन तोलाको ७२ हजार रुपैयाँ थियो...
चितवन , २६ भदौ – सरकारबाट प्रतिबन्धित नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्द लगायत आन्दोलनरत १५ जनालाई प्रहरीले रिहा गरेको छ । कलेजका प्रतिनिधिले कलेजको समस्या कलेजमै सुल्झाउने भनेपछि कलेजकै प्रतिनिधिको रोहबरमा प्रकाशसहित पक्राउ परेका सबैजनालाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका...
मोरङ , २६ भदौ – किशारीको बसभित्र बलात्कार गरेको आरोपमा चालक र सहचालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका– ३ घर भएका ना ६ ख ९३४४ नम्बरको बसका चालक ३७ वर्षीय किरण खड्का र बसका सहचालक उर्लाबारी नगरपालिका– ४ घर भएका...
गलकोट , २६ भदौ — गण्डकी प्रदेशका ११ जिल्लामध्ये बागलुङ भ्रष्टाचार हुने जिल्लाको सूचीमा पाँचौँ स्थानमा देखिएको छ । आर्थिक वर्ष २०७५ र ७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा परेका उजुरीका आधारमा बागलुङ भ्रष्टाचार हुने पाँचौँ जिल्लाका रुपमा सूचीकृत भएको हो...