सुनको मुल्यमा गिरावट

काठमाण्डु टुडे २०७६ भदौ २६ गते ११:१५ मा प्रकाशित

काठमाण्डौ , २६ भदौ – साताको पाँचौं दिन सुनचाँदीकोे मुृल्यमा गिरावट आएको छ । बिहिबार छापावाल सुन प्रतितोला २ सय रुपैयाँ घटेर ७१ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
बुधबार स्थिर रहँदै सुन तोलाको ७२ हजार रुपैयाँ थियो । यस्तै, चाँदी बिहीबार तोलामा ५ रुपैयाँ घटेर तोलाको ८ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us