काठमाण्डु– काठमाण्डु लगायत देशभर डेंगुको कारण ६ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्यांकका अनुसार साउन १ गतेदेखि भदौ २४ गते सम्म ६ जनाको ज्यान गएको छ भने ५६ जिल्लाका ५ हजार ९५ जना डेंगुबाट संक्रमित भएका...
काठमाण्डु , २६ भदौ — चाडपर्व नजिकिएसँगै बजारमा हरेक खाद्यसामाग्रीको भाउ आकासिएको छ । दुध देखि चामल सम्म हरेक सामानको भाउ आकासिएसँगै उपभोत्ता चाडपर्वको बेलामा चिन्तित बनेका छन् । बजेटले कर्मचारीको तलब बढाएपछि त्यसको असर बजारमा परेको हो , भने यसको मारमा मध्यम ,...
काठमाण्डु,२६भदौ–अब भूकम्पपीडितले कात्तिक मसान्तभित्र घर नबनाए अनुदान नपाउने भएका छन। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पको लाभग्राही सूचीमा परेको भूकम्पपीडितले आउँदो कात्तिक मसान्तभित्र घर निर्माणकार्य शुरु नगरे अनुदान नदिइने बताएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ, भक्तपुरले आज...
काठमाण्डु , २६ भदौ — त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट आन्तरिक उडानका क्रममा अतिविशिष्ट ६ व्यक्ति बाहेक अन्य विशिष्ट व्यक्तिले आफ्नो गाडी जहाज सम्म लैजान नपाउने भएका छन् । बिहिबार त्रिभुवन विमानस्थलले एक सुचना जारीगरी यस्तो निर्णय गरेको हो । सस्कृती ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री...
काठमाण्डु , २६ भदौ— रकम अभावकै कारण इन्द्रजात्रा पर्व मनाउन समस्या हुँदै आएको छ । सरकार र महानगरले सीमित मात्रामा मात्रै बजेट निकासा गर्दा इन्द्रजात्रा सञ्चालनका लागि व्यक्तिगत रूपमा सहयोग माग्नुपर्छ । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले प्रत्येक वर्ष आफूहरुले सहयोग रकमबाटै जात्रा...
काठमाण्डु,२६भदौ–पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहनका अभियुक्त रवि लामिछाने र युवराज कँडेल तथा अस्मिता कार्कीलाई थुनामा राखेर थप अनुसन्धान गर्न माग गर्दै दर्ता भएको रिटको सुनुवाइ सरेको छ। उच्च अदालत पाटनको हेटौंडा इजलासले रवि, युवराज र अस्मितालाई थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै दर्ता भएको...
काठमाण्डु,२६भदौ–मनसुनी न्यूनचापीय रेखा हाल औसत स्थानको आसपासमा रहेकोले बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त न्यूनचापीय रेखा उत्तरतिर सर्नै क्रम शुरु भएकाले अझै केही दिन मौसमी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए । न्यूनचापीय...
काठमाण्डु , २६ भदौ —नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक उमेश पटवाललाई मातृशोक परेको छ । बुधबार प्रशिक्षक पटवालकी आमाको निधन भएको हो । आमाको निधन भएपछि प्रशिक्षक पटवाल बुधबार राति नै भारत गएका छन् । नेपाली टिममा मिडिया म्यानेजर सुरज शाक्यका अनुसार प्रशिक्षक...
एजेन्सी, अमेरिका — अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासीलाई दिइने आश्रय कटौती गर्ने योजनालाई अनुमति दिएको छ । तेस्रो देश हुँदै आउने आप्रवासीले सबैभन्दा पहिला जुन देश हुँदै आएका हो त्यही आश्रय दाबी गर्नुपर्ने आदेश अदालतले दिएको हो । अदालतको निर्णयसँगै ट्रम्पलाई आप्रबासी...
काठमाण्डु,२६भदौ–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले आगामी उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । आज विहान ११ बजे नेकपाका नेताहरु आयोगको कार्यालय पुगेर दल दर्ता गराएका हुन । आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपा का तर्फबाट दल दर्ताको निवेदन...
एजेन्सी,अमेरिका— गत हप्ता आएको शक्तिशाली डोरियन समुद्री आँधी कारण बहामसमा दुई हजार पाँच सय जना अझै हराइरहेका छन् । बहामसको आपतकालीन सेवा सम्वन्धी कार्यालयले आँधीपछि हराइरहेकालाई बेपत्ताको सुचिमा राखिएको जानकारी दिएको हो । आँधीका कारण पचास जनाको मृत्यु भैसकेको छ । वेपत्ता हुनेको संख्या...
महोत्तरी,२६भदौ–महोत्तरीको एकडारा गाउँपालिकामा गएराति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा एकडारा गाउँपालिका–४ चकवागाउँ बस्ने ४९ वर्षीय सियाराम ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार ठाकुरको...