चीनले आफ्ना युवालाई भन्यो– नेपाली युवतीसँग बिहे गर्दा होसियार हुनू

२०७६ भदौ २७ गते ८:१२

काठमाण्डु, २७ भदौ– चिनियाँ र नेपालीबीच हुने अन्तरदेशीय अवैध विवाहका बुँदासमेत समेटेर चीनले आफ्ना पर्यटक लक्षित गरी १२ बुँदे ट्राभल एडभाइजरी जारी गरेको छ । विगतमा सडक यातायात तथा अन्य सुरक्षामा सचेत गराउँदै आएको चीनले यसपटक नेपाल लक्षित एडभाइजरीमार्फत विवाहबारे सचेत गराएको हो ।...

हिरासतभित्रै गृहमन्त्रीका भाईको यस्तो आयो दाबी

२०७६ भदौ २७ गते ८:०७

काठमाण्डु, २७ भदौ– गृहमन्त्री रामबहादुर थापाका साइँला भाइ नरेशकुमार थापाले केन्द्रीय कारागारमा रहेका गुण्डा नाइके समीरमानसिंह बस्नेतसँग नियमित रुपमा भेटघाट गरेको देखिएको छ । निर्माण व्यावसायीलाई धम्क्याएर चन्दा असुली गर्ने र गुण्डागर्दी गर्ने समूहको नाममा पक्राउ परेका पवन खड्का र शैलेश प्रजापतिले दिएको बयान...

नेपाल उज्वेकिस्तानसँग ३–२ पराजित

२०७६ भदौ २६ गते १७:५७

काठमाण्डु२६भदौ–किर्गीस्तानमा भएको नादेझ्दा कप महिला फुटबलमा नेपाल उज्वेकिस्तानसँग ३–२ पराजित भएको छ। काराकोलस्थित सेन्ट्रल स्टेडियममा भएको फाइनलमा बलियो उज्वेकिस्तानसँग ३–२ गोल अन्तरले पराजित हुँदै नेपाल उपविजेता बनेको हो ।...

स्वास्थ्यमन्त्रीको राजीनामा माग

२०७६ भदौ २६ गते १७:४७

काठमाण्डु,२६भदौ–नेपाली कांग्रेसका सांसद संञ्जय कुमार गौतमले डेंगु संक्रमण नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेका छन् । प्रतिनिधिसभाको विहिबारको बैठकको विशेष समयमा बोल्दै सांसद गौतमले डेंगुले देशै आक्रान्त बनिसक्दा मन्त्रालय विषयवस्तुको गार्भियतामा संवेदनशील नबनेको भन्दै उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको...

नेप्सेमा गिरावट!

२०७६ भदौ २६ गते १७:३४

काठमाण्डु,२६भदौ–आज पनि नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से परिसूचक ५.३३ अंकले घटेर ११५७.८८ बिन्दूमा झरेको छ । कुल १६८ कम्पनीको १५ लाखभन्दा बढी कित्ता शेयर ३७ करोड ६१ लाख रुपैयाँभन्दा बढीमा किनबेच भएको नेप्सेले...

असोज ५ बाट दशैंको अग्रिम टिकट खुल्ने

२०७६ भदौ २६ गते १७:२४

काठमाण्डु , २६ भदौ– दशैँमा आफ्नो गृह जिल्ला जाने यात्रुको लागी आगामी असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवस्था विभागमा व्यवसायी र ट्राफिक प्रहरीसँग बिहीबार बसेको बैठकले असोज ५ गतेदेखि अग्रिम टिक बुकिङ खुला गर्ने निर्णय गरेको हो ।असोज...

डेङ्गु प्रकोपबारे सभामुखद्वारा सरकारको ध्यानाकर्षण

२०७६ भदौ २६ गते १७:२०

काठमाण्डु,२६भदौ–प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले हालै मुलुकभर प्रकोपका रुपमा देखिएको डेङ्गुका विषयमा सरकारको ध्यानाकर्षण गराउदैँ यस विषयमा यथासक्य छिटो सदनलाई जानकारी गराउन निर्देशन दिएका छन् । प्रतिनिधसभामा केही दिन अगाडिदेखि तथा आजको शून्य समयमासमेत सांसदहरुले डेङ्गु प्रकोपको बारेमा सरकारको ध्यानाकर्षण गराएपछि सभामुख महराले...

विज्ञापनलाई नियमन गर्न नयाँ इतिहास कोरिएको छ : सञ्चारमन्त्री

२०७६ भदौ २६ गते १६:४०

काठमाण्डु,२६भदौ–राष्ट्रियसभाको बैठकले ‘विज्ञापन नियमन गर्ने विधेयक २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधन उपर विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो विधेयकलाई आजको बैठकमा प्रस्तुत गरेका थिए। विधेयक माथिको सैद्धान्तिक छलफलमा उठेका जिज्ञासमा मन्त्री बाँस्कोटाले विज्ञापनलाई नियम...

अज्ञात समुहद्धारा वडा कार्यलय तोडफोड

२०७६ भदौ २६ गते १६:३१

 कैलाली , २६ भदौ — अज्ञात समुहले कैलालीको वडा कार्यलयमा तोडफोड गरेका छन् । २ वटा मोटरसाइकलमा आएका ६ जनाको समुहले गौरीगंगा नगरपालिका वडा नं २ को कार्यलय तोडफोड गरेका हुन् । कार्यलयमा भएको कम्प्युटर , टेबल, प्रिन्टर जस्ता कार्यलयका अन्य सामाग्रीमा क्षति पुगेको...

रौतहटमा प्रहरीद्धारा अश्रुग्यास र हवाइ फायर

२०७६ भदौ २६ गते १६:१५

रौतहट , २६ भदौ –रौतहटमा मुस्लिम समुदायको मुहरर्म पर्व मनाउने क्रममा हिन्दु युवाहरुले झण्डा गाडेपछि विवादमा र्सिजना भएको छ । राजपुर नगरपालिका ८ कुडिआमा भएको विवादलाई नियन्त्रणमा लिन प्रहरीले २१ राउण्ड अश्रुग्यास र ८ राउण्ड हवाइ फायर गरेको छ । मुस्लिम समुदायको मुहरर्म पर्व...

मदिरा सेवन गर्नको लागी टाइम कार्डको व्यवस्था

२०७६ भदौ २६ गते १५:५३

जुम्ला , २६ भदौ — कर्णाली प्रदेशका १० वटै जिल्ला अब मदिरा निषेधित क्षेत्र हुने भएको छ । सबै जिल्लामा मदिरा सेवन निषेधित गर्न टाइम कार्डको व्यवस्था गरिने भएको छ । अवैध रुपमा उत्पादन हुने मदिराका कारण प्रदेशको शान्ति सुरक्षामा खलल पुगेको भन्दै प्रदेश...

२० र ५० का नयाँ नोट बजारमा

२०७६ भदौ २६ गते १५:२६

काठमाण्डु , भदौ – नेपाल राष्ट्र बैंकले बिहीबारदेखि २० र ५० रुपैयाँ दरका नयाँ नोट बजारमा पठाएको छ । राष्ट्र बैंकले २० रुपैयाँको नोटको अग्रभागमा विक्रम संवत २०७२ र एडी २०१६ लेखिएको छ । २० रुपैयाँ दरको नोटमा सङ्केत नम्बर ञर४१०००००१ देखि ञर४१९९९९९९ हुने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us