सन्नी लियोनी भोली नेपाल आउने

काठमाण्डु टुडे २०७६ भदौ २५ गते १४:४७ मा प्रकाशित


काठमाण्डु,२५भदौ–बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छन् । भोली अर्थात बिहिबार आयोजना हुने फिल्म ‘पासवर्ड’को सप्रिमिएका लागि उनी नेपाल आउने भएकी हुन् ।
फिल्म निर्माण उनीटले उनी नेपाल आउने प्रचार गरिरहेको छ । तर अहिलेसम्म सन्नीले आफ्नो आधिकारीक पेजबाट भने आफु नेपाल आउन लागेको केही जानकारी हालेकी छैनन् । केही पहिले भने उनले एक भिडियो सन्देश पोष्ट गरेकी थिइन् ।
‘पसवर्ड’मा सन्नी आइटम डान्सरका रुपमा देखिएकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us