देशले कहिलेसम्ममा पाउँछ नयाँ प्रधानमन्त्री?

२०७९ पुष १ गते १३:३६

काठमाण्डु,१ पुस– निर्वाचन आयोगले ४ मंसिरमा भएको निर्वाचनको नतिजा औपचारिक रुपमा सार्वजनिक गरेसँगै नयाँ सरकार गठनका लागि ‘काउन्ट डाउन’ सुरु भएको छ । आयोगले २८ मंसिरमा निर्वाचनको अन्तिम परिणाम औपचारिक रुपमा घोषणा गरेको हो । संविधानको धारा ७६ मा मन्त्रिपरिषद गठन सम्बन्धी व्यवस्था छ...

अष्ट्रेलियामा विषालु पालुङ्गो खाँदा धेरै मानिसहरु बिरामी

२०७९ पुष १ गते १३:२४

एजेन्सी– अष्ट्रेलियामा विषालु पालुङ्गो खाँदा धेरै मानिसहरु बिरामी परेका छन् । यी व्यक्तिहरूले स्वास्थ्य बिग्रनेदेखि लिएर हेलुसिनेशन अर्थात् भ्रमित हुनेजस्ता समस्या भइरहेको बताइरहेका छन् । हालसम्म ९ जनालाई स्वास्थ्य सहायता प्रदान गरिएको छ । रिभिएरा फार्म्स ब्रान्डको पालुङ्गो खाएपछि यस्तो भएको बताइएको छ ।...

तारकेश्वरको जंगलमा वृद्धाको हत्या गरेर लुटेको आरोपमा १ जना पक्राउ

२०७९ पुष १ गते १३:०१

काठमाण्डु,१ पुस– काठमाण्डुको तारकेश्वर नगरपालिका–३ स्थित जंगलमा वृद्धाको हत्या गरेर लुटेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारकेश्वर–६ घर भएका नरेन्द्र शिवभक्ति रहेका छन । २२ मंसिरमा तारकेश्वर नगरपालिका–६ पुसल घर भएकी ९० वर्षीया डिल्ली पुतुवार मृत भेटिएकी थिइन् ।...

कसले जित्ला गोल्डेन बुट? ,मेस्सी सबैभन्दा अगाडि

२०७९ पुष १ गते १२:४६

काठमाण्डु,१ पुस–कतारमा जारी २२ औं संस्करणको विश्वकप फुटबलको विजेता आइतबार टुंगो लाग्नेछ । उपाधिका लागि अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुने छ । आइतबार उपाधिमात्र होइन, व्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीका लागि गोल्डेन बुट, गोल्डेन बल, गोल्डेन ग्लोभ्स र योङ प्लेअर अवार्ड पनि राखिएको...

सुनको ‘नक्कली बिस्कुट’ देखाएर ठगेको आरोपमा काठमाण्डुको कोटेश्वरबाट ६ जना पक्राउ

२०७९ पुष १ गते १२:३७

काठमाण्डु,१ पुस– प्रहरले सुनको ‘नक्कली बिस्कुट’ देखाएर ठगेको आरोपमा काठमाण्डु महानगरपालिका–३२ कोटेश्वरबाट ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठान नगरपालिका–८ घर भएर कोटेश्वर बस्ने ३५ वर्षीय लिलबहादुर परियार, मकवानपुर घर भएका ५६ वर्षीय अक्कलबहादुर तामाङ, झापाको बाह्रदशी गाउँपालिका घर भएका ४४ वर्षीय...

रुसले अर्को वर्षको सुरुमा एउटा ठूलो आक्रमणका लागि तयारी गरिरहेको छ: युक्रेन

२०७९ पुष १ गते १२:२१

एजेन्सी– रुसले अर्को वर्षको सुरुमा एउटा ठूलो आक्रमणका लागि तयारी गरिरहेको युक्रेनले आरोपले लगाएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलगायत शीर्ष युक्रेनी अधिकारीहरूले यो लापरवाही गर्ने समय नभएको जानकारी दिएका छन । शीर्ष सैन्य अधिकारीले यो हमला दक्षिणमा पूर्वी डोनबास क्षेत्र वा किभतर्फ हुनसक्ने...

मुस्लिम र थारु मधेशीको सूचीबाट हटे

२०७९ पुष १ गते ११:४५

काठमाण्डु,१ पुस– मधेशी आयोगले मुस्लिम र थारुलाई मधेशीको सूचीबाट हटाएको छ । मधेशी आयोगका अध्यक्ष डा विजयकुमार दत्तले सरोकारवाला संवैधानिक आयोगहरुले नै हामी मधेशी होइनौं भनेपछि आफूहरुले सूचीबाट हटाएको बताएका छन । मधेशी आयोगद्वारा गरिएको ‘नेपालमा मधेशी समुदायको थर सूचीकरण–२०७८’को उपसमूह–१ मा थारु र...

पोल्यान्डका मार्चिनियाकले विश्वकपको फाइनल खेल खेलाउने

२०७९ पुष १ गते ११:३०

काठमाण्डु,१ पुस– कतार फिफा विश्वकपको फाइनल खेल पोल्यान्डका सायमन मार्चिनियाकले खेलाउने भएका छन् । कतारको लुसेल मैदानमा हुने फाइनलमा दुई पटकका च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । ४१ वर्षीय मार्चिनियाक विश्वकप फाइनल खेलाउने पोलिस पहिलो रेफ्री हुृने भएका छन । मार्चिनियाकले सन् २०१८...

मलेसियामा पहिरोमा परी कम्तीमा ८ जनाको मृत्यु

२०७९ पुष १ गते ११:१५

एजेन्सी– मलेसियाको राजधानी क्वालालम्पुर नजिक शुक्रबार बिहान पहिरोमा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ । यो घटनाबाट अहिलेसम्म ५० जनाभन्दा बढीको उद्धार गरिएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार दर्जनौं मानिस अझै बेपत्ता रहेका छन । उनीहरुको खोजी कार्य जारी छ । मलेसियाको...

कञ्चनपुरमा बसको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु

२०७९ पुष १ गते १०:५२

कञ्चनपुर,१ पुस– कञ्चनपुरमा बसको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ । मूत्यु हुनेमा बेदकोट नगरपालिका–६ का कविराज बैज रहेका छन । आज बिहान पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सुडामा ना ७ ख ६५२१ नंको बसले साइकलयात्री विद्यार्थीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट बैजको मृत्यु...

दैलेखमा जन्तिघरबाट घर फर्किने क्रममा लडेर एक जनाको मृत्यु

२०७९ मंसिर २९ गते १८:३०

दैलेख,२९ मंसिर– दैलेखमा जन्तिघरबाट आफ्नो घर फर्किने क्रममा लडेर एक पुरुषको मृत्यु भएको छ । मूत्यु हुनेमा महाबु गाउँपालिका–३ बासीका ५७ वर्षीया राजबहादुर शाही रहेका छन् । बिहीबार बिहान नौ बजेको सयमा ती पुरुषको लडेर मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार बुधबार...

तनहुँमा श्रीमतीको कुटाइबाट एक युवकको मृत्यु

२०७९ मंसिर २९ गते १८:२३

तनहुँ,२९ मंसिर– तनहुँमा श्रीमतीको कुटाइबाट एक युवकको मृत्यु भएको छ । मूत्यु हुनेमा ४० वर्षका श्रीमान मनबहादुर नेपाली रहेका छन । घरायसी विवादमा श्रीमती ३६ वर्षकी सुशीला विकले टाउकोमा ढुंगाले हिर्काउँदा ४० वर्षका नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us