काठमाण्डु,१ पुुस– नेकपा (माओवादी केन्द्र)ले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदले प्रमाणपत्र लिएपछि मात्र संसदीय दलको नेता चयन गर्ने भएको छ । पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदको टुङ्गो लागिसकेको भए पनि समानुपातिक सांसद निर्वाचित भएको प्रमाणपत्र लिएपछि मात्र दलको नेता...
काठमाण्डु,१ पुुस– काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिर महिनामा ६० वटा सवारी चालक अनुमति पत्रलाई निलम्बनको लागि यातायात व्यवस्था विभाग पठाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नु पर्ने सर्त तथा नियमहरू पाँच ९५० पटकभन्दा बढी...
काठमाण्डु,१ पुुस–काठमाण्डुको वनस्थलीमा घर फोडेर ३९ तोला सुन र १ लाख ७१ हजार चोर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाका डिलबहादुर घले रहेका छन । उनले २८ मंसिरमा घरको ढोका फोडेर घरबेटीको २६ तोला सुन र एक लाख १४ नगद तथा...
काठमाण्डु,१ पुुस– टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणको माग गर्दै माइतीघर मण्डलामा थारु समुदायले धर्ना सुरु गरेका छन । सरकारले गत आईतवार टीकापुर घटनामा सजाय भोगिरहेका चौधरीलाई छुटाउने मनसायसहित मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा...
काठमाण्डु,१ पुुस– नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा सोच्न पनि नसकिने बताएका छन् । संवाद डबलीले शुक्रबार काठमाण्डुमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले मुलुकमा आर्थिक तथा वैदेशिक हस्तक्षेप चुलिएको बेला राजनीतिक...
काठमाण्डु,१ पुुस– चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका उप(महासचिव वर्षमान पुन ‘अनन्त’को स्वास्थ्यमा सुधार भएको छ । वंशाणुगत जण्डिसबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन पुगेका थिए । पुन सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालकोमा उपचार गराइरहेका...
काठमाण्डु,१ पुुस– अहिलेकै सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलको नेतृत्वमा नयाँ सरकार गठनको प्रयास भइरहेको छ । दलहरुबीच शक्ति बाँडफाँड नभएपनि राज्यका महत्त्वपूर्ण पदहरुमा आकांक्षा राख्नेहरु सङख्या पनि बढ्दै जान थालेका छन् । निर्वाचनअघि कांग्रेस, माओवादी र समाजवादीले क्रशमस् राष्ट्रपति, प्रधानमन्त्री र सभामुख लिने मौखिक...
एजेन्सी– पूर्वी फ्रान्सेली शहर लियोनको एक उपनगरस्थित साततले अपार्टमेन्ट भवनमा आगलागी हुँदा पाँच बालबालिकासहित १० जनाको मृत्यु भएको छ । आगलागीको कारण अझ्ै स्पष्ट हुन सकेको छैन । भोल्क्स–एन–भेलिनमा बिहान ३ ०० बजेपछि आगलागी भएको थियो। सो दुर्घटनामा अन्य १४ जना घाइते भएका छन्...
काठमाण्डु,१ पुस– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले भनेको नमान्ने कार्यपालिका सदस्यलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाव दिएका छन् । उनले करिब ४ महिनादेखि कार्यपालिका बैठक नियमित रुपमा बस्न नसकेपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले आफूले भनेको नमान्ने कार्यपालिका सदस्यहरुले राजीनामा दिनु पर्ने बताएका...
काठमाण्डु,१ पुस– देशभर चिसो बढेको छ । चिसो बढेसँगैँ जल तथा मौसम विज्ञान विभागले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । देशका केही स्थानमा बिहानीपख हुस्सु–कुहिरो लाग्ने तथा देशका अधिकांश स्थानमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले...
काठमाण्डु,१ पुस– बागमती सभ्यताको संरक्षण गर्न त्यहाँबाट तत्काल अनधिकृत बस्ती हटाउन माग गर्दै हस्ताक्षर संकलन सुरु गीएको छ । उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले विश्व बागमती नदी र त्यसको सभ्यता संरक्षण गर्न माग गर्दै हस्ताक्षर संकलन सुरु गरेका हुन । आज (शुक्रबार) वसन्तपुर...
काठमाण्डु,१ पुस–काठमाण्डुको सिनामंगलमा बसको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ । मूत्यु हुनेमा काभ्रे घर भई हाल काठमाण्डुको सिनामंगल बस्ने बस्ने ४२ वर्षीय रामकृष्ण रञ्जितकार रहेका छन । काठमाण्डु महानगरपालिका–९ सिनामंगल कार्गो गेट अगाडि बा ५ ख ५६२२नम्बरको बसको ठक्करबाट रञ्जितकारको मृत्यु भएको...