काठमाण्डु,२९ मंसिर– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तीन बुँदे सहमति कार्यान्वयनका लागि दवाव दिन आन्दोलन गर्ने भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सहमति कार्यान्वयन गर्न चरणवद्ध आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले १...
काठमाण्डु,२९ मंसिर– एमाले पोलिटब्युरो सदस्य तथा प्युठान–१ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सूर्य थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार एमालेले नमान्ने बताएका छन् । आज (बिहिबार) बुटवलमा पत्रकार भेटघाट कार्यक्रमका बोल्दै थापाले प्रचण्डको नेतृत्व सरकार बन्न नहुने बताएका छन । उनले एमालेले...
काठमाण्डु,२९ मंसिर– एमाले पोलिटब्युरो सदस्य तथा प्युठान–१ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सूर्य थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार एमालेले नमान्ने बताएका छन् । आज (बिहिबार) बुटवलमा पत्रकार भेटघाट कार्यक्रमका बोल्दै थापाले प्रचण्डको नेतृत्व सरकार बन्न नहुने बताएका छन । उनले एमालेले...
काठमाण्डु,२९ मंसिर– प्रधानमन्त्री एवंम् नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त हुनु पर्ने बताएका छन । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित पहिलो चरणको २८ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै काठमाण्डु विश्वविद्यालयका कूलपति समेत रहेका देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त रही स्वतन्त्रतवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित...
काठमाण्डु,२९ मंसिर– काठमाण्डुको स्वयम्भूमा पर्यटक बसको ठक्करबाट मोटरसाइकल चालकको मूत्यु भएको छ । मूत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुलीक घर भएका २२ वर्षीय निर्मल लामा रहेका छन । काठमाण्डु महानगरपालिका–१५ स्वयम्भू ठूलो भर्याङस्थित सडकमा बा १ प ७६३ नं को पर्यटक बस र बागमती प्रदेश...
काठमाण्डु,२९ मंसिर– कतारमा जारी फिफा विश्वकप फुटबलमा बुधबार सेमिफाइनलमा मोरक्कोलाई हराएपछि फ्रान्सका प्रशिक्षक डिडिएर लगातार दोस्रोपल्ट विश्वकप उपाधि जित्न आफ्नो टिम एक कदम अघि बढ्नुपर्ने बताएका छन् । साविक विजेता फ्रान्सले मोरक्कोविरुद्ध डिफेण्डर थियो हर्नाण्डेजको गोलमार्फत पाँचौं मिनेटमै अग्रता बनाएको थियो । ७९ औं...
काठमाण्डु,२९ मंसिर– बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीमा परालले छोपेको अवस्थामा एक जना युवकको शव भेटिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–१० बस्ने २२ वर्षीय सुरज साह कानुको शव भेटिएको हो । तारले खुट्टामा बाँधेको र टिसर्टले मुख छोपेको अवस्थामा सुरजको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख...
काठमाण्डु,२९ मंसिर– नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् । नेपाल क्रिकेट संघले बिहीबार मुख्य प्रशिक्षक प्रभाकरले राजीनामा दिएको बताएको छ । भारतीय प्रशिक्षक प्रभाकरले आजै बिहीबारबाट लागु हुने गरी राजीनामा दिएको क्यानले बताएको छ । तत्कालीन मुख्य प्रशिक्षक पुबुदु...
काठमाण्डु,२९ मंसिर– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाण्डु उपत्यकासँगै मुलुकभर चिसो बढेको भन्दै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गरेका हुन् । चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका...
एजेन्सी– फ्रान्सबाट बेलायती किनारतर्फ जाँदै गरेको आप्रवासीहरूले भरिएको एउटा सानो डुंगा इङ्लिस नहरको पानीमा पल्टिँदा चार जनाको मृत्यु भएको बेलायत सरकारले बताएको छ । फ्रान्सेली र बेलायती नौसेनाहरूसँग काम गर्ने लाइफबोट, हेलिकप्टर र उद्धार टोलीहरू घटनास्थल पुगेका थिए । तटीय गार्डको नेतृत्वमा खोज र...
काठमाण्डु,२९ मंसिर– कतारमा जारी २२ औं संस्करणको विश्वकप फुटबलको विजेता आइतबार टुंगो लाग्नेछ । उपाधिका लागि अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुने छ । आइतबार उपाधिमात्र होइन, व्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीका लागि गोल्डेन बुट, गोल्डेन बल, गोल्डेन ग्लोभ्स र योङ प्लेअर अवार्ड पनि...
एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आत्मघाती विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ । सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले एक विज्ञप्तिमा उक्त विस्फोट प्रान्तको उत्तरी वजिरिस्तान जिल्लाको मिरान शाह क्षेत्रमा बुधबार भएको बताएको छ । मृत्यु हुनेमा एक सैनिक र...