काठमाण्डु,२९ मंसिर– कतारमा जारी फिफा विश्वकप फुटबलमा बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० गोल अन्तरले हराउँदै साबिक विजेता फ्रान्स फाइनलमा प्रवेश गरेको छ। फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्डल कोलो मुआनीले गोल गरे। खेलको सुरुवातमै पहिलो गोल गरेको फ्रान्सले दोस्रो गोल दोस्रो हाफको...
काठमाण्डु,२९ मंसिर– कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन । आज बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का भएको छ । साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै कतारमा जरी विश्वकप फुटबलको...
काठमाण्डु,२९ मंसिर– कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले आज सम्मानित गर्ने भएको छ । विहीबार अपरान्ह ३ बजे पौडेललाई जापान सरकारले विभूषणबाट उच्च सम्मान गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जानकारी दिएको छ । नेपाल–जापान सम्बन्ध प्रवर्द्धनमा योगदान पुर्याचएको भन्दै जापान सरकारले सन्...
काठमाण्डु,२८ मंसिर– टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणको माग गर्दै माईतीघर मण्डलामा धर्ना दिएका छन् । गत आईतबार सरकारले टीकापुर घटनामा सजाय भोगिरहेका चौधरीलाई छुटाउने उदेश्यले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश...
काठमाण्डु,२८ मंसिर– रौतहट–३ बाट प्रतिनिधि सभा सदस्यमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रभु साहले एमाले अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् । उनले ओली सत्ताका लागि कांग्रेससँग नजिकिन खोजेको भन्दै यसबाट प्राप्त जनमतकै अपमान गर्ने काम भएको बताएका छन । आज बुधबार रौतहटको कटहरियामा...
एजेन्सी– कतारमा आयोजित विश्व कप २०२२ मा तिन जना पत्रकारको मूत्यु भएको छ । आइटिभी स्पोर्टका प्राविधिक निर्देशक रजर पियर्सको निधन भए सँगै कतार विश्वकपमा तिन जना प्रत्रकारको मूत्यु भएको हो । यसअघि कतारी फोटोपत्रकार खालिद अल–मिस्लाम र अमेरिकाका फुटबल पत्रकार ग्रान्ट वाहलको निधन...
एजेन्सी– दक्षिण कोरियाका प्रधानमन्त्री हान डक–सुले उत्तर कोरियाले आगामी दिनमा परमाणु हतियारको परीक्षण गर्न सक्ने बताएका छन् । उत्तरले कहिलेसम्म त्यस्तो परीक्षण गर्छ भन्ने बारेमा भने उनले विवरण दिएनन् । उनको भनाइ उद्धृत गर्दै स्काइ समाचार संस्थाले भनेको छ ‘आणविक परीक्षण कहिले हुन सक्छ...
काठमाण्डु,२८ मंसिर– कांग्रेस नेता रामचन्द्र पौडेललाई जापान सरकारले सम्मानित गर्ने भएको छ । नेपाल–जापान सम्बन्ध प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै जापान सरकारले सन् २०२० को अप्रिलमा २९ मा नेता पौडेललाई ‘द ग्रान्ड कोर्डन अफ द अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित गर्ने भएको थियो...
काठमाण्डु,२८ मंसिर– नेकपा (माओवादीका केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कास्कीका जनताले दिएको आशीर्वाद लागेमा देशको छिट्टै नेतृत्व गर्ने ठाउँमा पुग्ने बताएका छन । उनले आज (बुधबार) पोखराको महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्ती महोत्सव कार्यक्रममा बोल्दै यस्तो बताएका हुन । प्रचण्डले अब देशको नेतृत्व गर्ने...
काठमाण्डु,२८ मंसिर– कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवंम् प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गर्न आग्रह गरेका छन् । आज (बुधबार) देउवालाई भेट्न बालुवाटार पुगेका नेता पौडेलले भावी प्रधानमन्त्रीका लागि आफूलाई सहयोग गर्न देउवासमक्ष आग्रह गरेका हुन । पौडेलको आग्रहलाई...
कास्की ,२८ मंसिर– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदो निर्वाचन कास्कीबाट लड्ने सक्ने बतछाएका छन । बुधबार आफै जन्मेको जिल्ला कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर १ को श्री महेन्द्र आधारभूत विद्यालयको हीरक जयन्ती महोत्सवमा पुगेर प्रचण्डले यस्तो बताएका हुन । उनले...
रुपन्देही,२८ मंसिर– रुपन्देहीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मूत्यु हुनेमा पैदलयात्री स्थानीय पुजनी थारु रहेकी छिन् । शुद्धोदन गाउँपालिका ५ रजाडमा मंगलबार राति भएको दुर्घटनामा महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पताल...