रवि लामिछानेलाई सांसद पदको सपथ नगराउन सर्वोच्चमा रिट

२०७९ मंसिर २८ गते १५:१७

काठमाण्डु ,२८ मंसीर -राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिनिधिसभा सदस्यका रूपमा सपथ नगराउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। लामीछाने विरुध बुधबार सिन्धुलीका युवराज पौडेलले सर्वोच्चमा रिट दर्ता गराएका हुन । पौडेलले बुधबार रविको सांसद पदको शपथ नगराउन र आपराधिक विश्वासघातमा कारबाही...

एउटा दलको अध्यक्ष अर्को दलबाट सांसद बन्न नसक्ने भन्ने कानुनी व्यवस्था छैन: प्रमुख निर्वाचन आयुक्त

२०७९ मंसिर २८ गते १५:०८

काठमाण्डु,२८ मंसिर– निर्वाचन आयोगले एउटा दलको अध्यक्ष अर्को दलबाट सांसद बन्न पाउने वा नपाउने विषयमा कानुनी प्रष्टता नभएको बताएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यस्तो विषय सम्बन्धित व्यक्तिको नैतिकतासँग जोडिने बताएका छन । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल समानुपातिक निर्वाचन पद्धतिबाट...

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५.६ प्रतिशत मत बदर

२०७९ मंसिर २८ गते १४:५१

काठमाण्डु,२८ मंसिर– ४ मंसिरमा भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५ ६ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले बुधबार सार्वजनिक गरेको निर्वाचन परिणामअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा १ करोड १० लाख ४७ हजार ३४...

आयोगद्धारा निर्वाचन परिणाम घोषणा

२०७९ मंसिर २८ गते १४:४३

काठमाण्डु,२८ मंसिर– निर्वाचन आयोगले आज बुधबार ४ मंसिरमा सम्पन्न भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मत परिणाम घोषणा गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० बमोजिमको निर्वाचनको परिणाम घोषणा...

हामी विश्वकपको दावेदार होइनौं तर, जित्न सक्छौं: मोरक्कोका प्रशिक्षक रेग्रागुई

२०७९ मंसिर २८ गते १४:१९

काठमाण्डु,२८ मंसिर– मोरक्कोका प्रशिक्षक वालिद रेग्रागुईले इतिहार रच्ने आफ्नो टिमका लागि विश्वकप पुग्नुमा मात्र सन्तुष्ट हुन नहुने बताएका छन् । आज हुने विश्वकप दोस्रो सेमिफाइनलमा फ्रान्सलाई स्तब्ध पार्ने आशा उनको छ । फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको ९२ वर्षको इतिहासमा पहिलोपल्ट अरब र अफ्रिकी देश...

संघीय संसद सचिवालयका सचिव घिमिरेले राजीनामा दिए

२०७९ मंसिर २८ गते १३:३९

काठमाण्डु,२८ मंसिर– संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा दिएका छन् । उमेर हदले अवकाश हुन ९ महिना अवधि बाँकी रहँदै उनले राजीनामा दिएका छन । घिमिरे संघीय संसद् सचिवालयको प्रशासन महाशाखा प्रमुख रहेका थिए । घिमिरेले मंगलबार सचिवालयका महासचिव भरतराज गौतमसमक्ष राजिनामा...

बाबुराम भट्टराई र कांग्रेस नेता अर्जुन नरसिंह केसीबीच भेटवार्ता

२०७९ मंसिर २८ गते १३:१३

काठमाण्डु,२८ मंसिर– नेपाल समाजवादी पार्टीका अध्यक्ष एवंम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र कांग्रेसका नेता अर्जुन नरसिंह केसीबीच आज भेटवार्ता भएको छ । आज (बुधबार) टोखा स्थित भट्टराईको निवासमा भएको भेटमा निर्वाचनको समीक्षा, संसद्को अंकगणित र सरकार गठनको सम्भावनाबारे छलफल भएको थियो । बिहान...

एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका महासचिव देव गुरुङबीच भेटवार्ता

२०७९ मंसिर २८ गते १३:००

काठमाण्डु,२८ मंसिर– एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङबीच भेटवार्ता भएको छ । ओली निवास बालकोट गएर गुरुङले मंगलबार भेटेका हुन् ।मंगलबार आफूले ओलीलाई चुनावमा राम्रो नतिजा ल्याएकामा बधाई दिएको महासचिव गुरुङले बताए । त्यस अवसरमा समसामयिक विषयमा सामान्य...

झारफुकको बहानामा जबरजस्ती करणी गर्ने धामी पक्राउ

२०७९ मंसिर २८ गते १२:३६

काठमाण्डु ,२८ मंसीर- झारफुक गर्ने बहाना गरी जवरजस्ती करणी गरेको आरोपमा कपिलवस्तुमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तुको वाणगंगा नगरपालिका १० मेचकुरीका २७ वर्षीय पप्पु हरिजन रहेका छन। उनी यहि मंसिर २० गते २७ वर्षीय एक युवतीलाई झारफुक गर्ने निहुँमा...

प्रधानमन्त्री बाहेकका साझा पदहरुमा विपक्षी दलसँग समझदारी गरेर अघि बढ्नुपर्छ: विष्णु रिमाल

२०७९ मंसिर २८ गते १२:३१

काठमाण्डु,२८ मंसिर– एमाले उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्री बाहेकका साझा पदहरुमा विपक्षी दलसँग समझदारी गरेर अघि बढ्नुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री अंकगणितबाट निर्धारण हुने भएपनि अन्य साझा पदहरुमा भने विपक्षी दलसँग समझदारी गर्न आवश्यक रहेको बताएका छन । उनले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय...

मोटरसाइकलको ट्यांकी भित्र २४ लाख बढी रकम लुकाएर ल्याएको आरोपमा एक जना भारतीय नागरिक पक्राउ

२०७९ मंसिर २८ गते १२:२०

काठमाण्डु,२८ मंसिर– प्रहरीले मोटरसाइकलको ट्यांकी भित्र २४ लाख बढी रकम लुकाएर ल्याएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २३ वर्षीय भारतीय नागरिक उमेश कुमार रहेका छन । उनलाई प्रहरीले धनुषाको विदेह नगरपालिका–९ इटहर्वा स्थित सीमा इलाकाबाट पक्राउ गरेको हो । मंगलबार...

निर्वाचनको अन्तिम नतिजा आज सार्वजनिक गर्दै निर्वाचन आयोग

२०७९ मंसिर २८ गते १२:१३

काठमाण्डु,२८ मंसिर– निर्वाचन आयोगले ४ मंसिरमा भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनको आज बुधबार सार्वजनिक गर्दैछ । नतिजा सार्वजनिक गर्न आयोगले आज दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ । आज नतिजा सार्वजनिक गरेपछि भोलि समानुपातिकतर्फ निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई प्रमाणपत्र वितरण...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us