काठमाण्डु, २ पुस– प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका सांसदलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएका छन् । सभापति देउवाले शुभकामना दिन नवनिर्वाचित सांसदलाई बालुवाटार बोलाएका हुन् । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले आजै अपराह्न ३ बजे पार्टीका सबै सांसदलाई बालुवाटार बोलाइएको जानकारी दिए...
काठमाण्डु, २ पुस– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद शोभिता गौतमले बलात्कारलाई सामान्य घटना भनी टिप्पणी गरेकोप्रति राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले कडा आपत्ति जनाएकी छन् । महिला अधिकारको क्षेत्रमा सक्रिय अन्सारीले यस्ता व्यक्तिहरु संसद भवनमा छिरेपछि बालबालिकाहरुको भविष्य के होला...
काठमाण्डु, २ पुस– महिलामाथि हुने बलात्कारका घटनालाई सामान्य भन्दै टिप्पणी गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद शोभिात गौतम विवादमा तानिएकी छन् । उनले बलात्कारबारे बोलेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै अधिकांशले कडा आलोचना गरेका छन् । महिला...
काठमाण्डु, २ पुस– माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता बनाउने भएको छ । प्रचण्डलाई निर्विरोध संसदीय दल नेता चयन गर्ने तयारी रहेको नेताहरुले बताएका छन् । प्रचण्डले सत्ता गठबन्धन आवद्ध दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी गरिरहेका छन् । केन्द्रीय सदस्य एवं सांसद...
काठमाण्डु, २ पुस– आज देशका विभिन्न भागमा हल्का वर्षासहित हिमपातको सम्भावना छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी भू–भागको एक÷दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका अन्य पहाडी भू–भागमा आंशिक...
काठमाण्डु,१ पुुस– नेकपा (माओवादी केन्द्र)ले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदले प्रमाणपत्र लिएपछि मात्र संसदीय दलको नेता चयन गर्ने भएको छ । पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदको टुङ्गो लागिसकेको भए पनि समानुपातिक सांसद निर्वाचित भएको प्रमाणपत्र लिएपछि मात्र दलको नेता...
काठमाण्डु,१ पुुस– काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिर महिनामा ६० वटा सवारी चालक अनुमति पत्रलाई निलम्बनको लागि यातायात व्यवस्था विभाग पठाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नु पर्ने सर्त तथा नियमहरू पाँच ९५० पटकभन्दा बढी...
काठमाण्डु,१ पुुस–काठमाण्डुको वनस्थलीमा घर फोडेर ३९ तोला सुन र १ लाख ७१ हजार चोर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाका डिलबहादुर घले रहेका छन । उनले २८ मंसिरमा घरको ढोका फोडेर घरबेटीको २६ तोला सुन र एक लाख १४ नगद तथा...
काठमाण्डु,१ पुुस– टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणको माग गर्दै माइतीघर मण्डलामा थारु समुदायले धर्ना सुरु गरेका छन । सरकारले गत आईतवार टीकापुर घटनामा सजाय भोगिरहेका चौधरीलाई छुटाउने मनसायसहित मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा...
काठमाण्डु,१ पुुस– नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा सोच्न पनि नसकिने बताएका छन् । संवाद डबलीले शुक्रबार काठमाण्डुमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले मुलुकमा आर्थिक तथा वैदेशिक हस्तक्षेप चुलिएको बेला राजनीतिक...
काठमाण्डु,१ पुुस– चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका उप(महासचिव वर्षमान पुन ‘अनन्त’को स्वास्थ्यमा सुधार भएको छ । वंशाणुगत जण्डिसबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन पुगेका थिए । पुन सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालकोमा उपचार गराइरहेका...
काठमाण्डु,१ पुुस– अहिलेकै सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलको नेतृत्वमा नयाँ सरकार गठनको प्रयास भइरहेको छ । दलहरुबीच शक्ति बाँडफाँड नभएपनि राज्यका महत्त्वपूर्ण पदहरुमा आकांक्षा राख्नेहरु सङख्या पनि बढ्दै जान थालेका छन् । निर्वाचनअघि कांग्रेस, माओवादी र समाजवादीले क्रशमस् राष्ट्रपति, प्रधानमन्त्री र सभामुख लिने मौखिक...