कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

२०७९ पुष ३ गते ११:५६

काठमाण्डु,३ पुस– कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज आइतबार पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बस्दै छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो ३ बजे बस्ने छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनिवार्य उपस्थित हुन अनुरोध...

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

२०७९ पुष ३ गते ११:१४

काठमाण्डु,३ पुस–(नेकपा माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ । माओवादी महासचिव देव गुरुङले बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बताएका छन । बैठकमा सरकार गठन र संसदीय दलका नेता चयनलगायतका विषयमा छलफल हुने उनले बताएका छन । माओवादीमा दलको नेता प्रचण्ड...

वर्षात र हिमपातको सम्भावना, जुम्लाको तापक्रम माइनस ४ डिग्री

२०७९ पुष ३ गते ८:२०

काठमाण्डु, ३ पुस– न्यून चापीय प्रणालीको प्रभावले आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नम्बर १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नम्बर १ र...

भरतपुरमा हात्ती आक्रमणमा वृद्धाको मृत्यु

२०७९ पुष ३ गते ८:१७

भरतपुर, ३ पुस– चितवनको भरतपुर–२८ मा जंगली हात्तीको आक्रमणबाट गएराति वृद्धाको मृत्यु भएको छ । हात्ती आक्रमणमा ७० वर्षीया भागिरथी सुवेदीको ज्यान गएको प्रहरीले जनाएको छ । चितवन प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार सुवेदी आफ्नै घरको आँगनमा आगो तापिरहेका बेला निकुञ्जबाट आएको हात्तीले...

गोकुल बाँसकोटालाई जिताएको भन्दै काँग्रेसका दुई केन्द्रीय सदस्यमाथि कारबाही तयारी

२०७९ पुष ३ गते ८:१०

काठमाण्डु, ३ पुस– ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवार हराउन भूमिका खेलेको भन्दै काँग्रेसले काभ्रेका दुई केन्द्रीय सदस्य र क्षेत्रीय सभापतिमाथि कारबाही गर्ने भएको छ । काँग्रेस काभ्रे जिल्ला कार्यसमितिले केन्द्रीय सदस्यद्वय मधुप्रसाद आचार्य र गणेश लामा तथा प्रतिनिधिसभा क्षेत्र...

मन्त्री नबन्ने विश्वप्रकाशको घोषणा

२०७९ पुष ३ गते ७:५८

काठमाण्डु, ३ पुस– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आफू मन्त्री नबन्ने घोषणा गरेका छन् । कांग्रेस सम्वद्ध झापा–१–काठमाण्डु सम्पर्क समितिले राजधानीमा सम्मान कार्यक्रममा उनले आफू तत्काल मन्त्री बन्ने मनस्थितिमा नरहेको बताए । निर्वाचन जितेपछि सबैले मन्त्री बन्न चाहने देखिएको भन्दै शर्माले आफूमा कुनै महत्वकांक्षा नरेकेको...

मोरक्कोलाई हराउँदै क्रोएसिया विश्वकपमा तेश्रो

२०७९ पुष ३ गते २:४८

दोहा, ३ पुस– फिफा विश्वकप–२०२२ मा क्रोएसिया तेस्रो भएको छ । कतारको राजधानी दोहास्थित खालिफा अन्तर्राष्ट्रिय मैदानमा शनिबार भएको खेलमा अफ्रिकन टोली मोरक्कोलाई २–१ गोलले पराजित गर्दै क्रोएसियाले तेस्रो स्थान पक्का गरेको हो । क्रोएसिया यसअघि सन् २०१८ को विश्वकपमा उपविजेता भएको थियो ।...

प्रधानमन्त्री बनाउन प्रचण्डको प्रस्ताव, केही दिन पर्खन देउवाको आग्रह

२०७९ पुष २ गते १८:१३

काठमाण्डू, २ पुस–प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्षपुष्पकमल दाहाल प्रचण्डबीच नयॉ सरकार गठनबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच शनिबार भेटवार्ता भएको हो । स्रोतका अनुसार प्रचण्डले चुनावअघिको सहमतिअनुसारआफूलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका थिए । देउवाले भने कांग्रेस संसदीय दलको नेता...

उपत्यकामा मेट्रो रेलको विकल्पै छैनः महर्जन

२०७९ पुष २ गते १४:४०

ललितपुर, २ पुस– ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उपत्यकामा तत्काल मेट्रो रेल सञ्चालन गरिनुपर्ने बताएका छन् । महानगरपालिकाको १०४औं स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले उपत्यकाको सवारी व्यवस्थापन व्यवस्थित बनाउन मेट्रो रेलको विकल्प नरहेको बताए । उनले अबको १५ वर्षमा उपत्यकाको जनसंख्या ६०...

बलात्कारबारे उट्पट्याङ अभिव्यक्ति दिएकी सांसदले माफी मागिन्

२०७९ पुष २ गते १२:१४

काठमाण्डु, २ पुस– रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीकी सांसद् सोबिता गौतमले बलात्कारबारे आफूले दिएको अभिव्यक्तिप्रति आत्मग्लानी भएको बताएकी छन् । सामाजिक सञ्जालमार्फत उनले आफ्नो अभिव्यक्ति गलत भएको स्वीकार गरेकी छन् । गौतमले बलात्कार सामान्य घटना भए पनि समाज र डलर ल्याउनेहरुले ठूलो बनाएको भन्दै...

काँग्रेसका नवनिर्वाचित सांसदलाई बालुवाटारमा भोज

२०७९ पुष २ गते १२:०१

काठमाण्डु, २ पुस– प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका सांसदलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएका छन् । सभापति देउवाले शुभकामना दिन नवनिर्वाचित सांसदलाई बालुवाटार बोलाएका हुन् । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले आजै अपराह्न ३ बजे पार्टीका सबै सांसदलाई बालुवाटार बोलाइएको जानकारी दिए...

शोभिता गौतमलाई मोहनाको प्रश्नः बलात्कृत महिलाको शरीर सद्धे हुन्छ ?

२०७९ पुष २ गते ११:४०

काठमाण्डु, २ पुस– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद शोभिता गौतमले बलात्कारलाई सामान्य घटना भनी टिप्पणी गरेकोप्रति राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले कडा आपत्ति जनाएकी छन् । महिला अधिकारको क्षेत्रमा सक्रिय अन्सारीले यस्ता व्यक्तिहरु संसद भवनमा छिरेपछि बालबालिकाहरुको भविष्य के होला...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us