बाँके,३ पुस– बाँकेको कोहलपुरमा शनिबार राति पिकअप भ्यानको ठक्करबाट महिलाको मृत्यु भएको छ । मूत्यु हुनेमा कोहलपुर नगरपालिका–११ निवासी उषा गुरुङ रहेकी छिन । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको बा१ञ २४३८ नंको पिकप भ्यानले ठक्कर दिँदा गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी...
काठमाण्डु,३ पुस– नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले लोकतान्त्रिक–वाम गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्ने बताएका छन । एकीकृत समाजवादी काठमाण्डु– ९ ले आज आयोजना गरेको कार्यक्रममा बेल्दै उनले यस्तो बताएका हुन । भुसालले निर्वाचन आयोगले परिणाम राष्ट्र प्रमुखलाई बुझाएपछिको अवस्थामा संवैधानिक व्यवस्थाअनुसार एक...
काठमाण्डु,३ पुस– एमालेका सचिव गोकर्ण विष्टले एमाले प्रतिपक्षमा बस्ने बताएका छन । उनले सरकार बनाउने चलखेलमा एमाले नलाग्ने पनि बताएका छन । आज (आइबार) बुटवलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन । उनले सरकारमा सामेल हुने विषय एमालेको प्राथमिकताको विषय नभए बताएका छन...
काठमाण्डु,३ पुस– कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज आइतबार पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बस्दै छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो ३ बजे बस्ने छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनिवार्य उपस्थित हुन अनुरोध...
काठमाण्डु,३ पुस–(नेकपा माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ । माओवादी महासचिव देव गुरुङले बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बताएका छन । बैठकमा सरकार गठन र संसदीय दलका नेता चयनलगायतका विषयमा छलफल हुने उनले बताएका छन । माओवादीमा दलको नेता प्रचण्ड...
काठमाण्डु, ३ पुस– न्यून चापीय प्रणालीको प्रभावले आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नम्बर १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नम्बर १ र...
भरतपुर, ३ पुस– चितवनको भरतपुर–२८ मा जंगली हात्तीको आक्रमणबाट गएराति वृद्धाको मृत्यु भएको छ । हात्ती आक्रमणमा ७० वर्षीया भागिरथी सुवेदीको ज्यान गएको प्रहरीले जनाएको छ । चितवन प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार सुवेदी आफ्नै घरको आँगनमा आगो तापिरहेका बेला निकुञ्जबाट आएको हात्तीले...
काठमाण्डु, ३ पुस– ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवार हराउन भूमिका खेलेको भन्दै काँग्रेसले काभ्रेका दुई केन्द्रीय सदस्य र क्षेत्रीय सभापतिमाथि कारबाही गर्ने भएको छ । काँग्रेस काभ्रे जिल्ला कार्यसमितिले केन्द्रीय सदस्यद्वय मधुप्रसाद आचार्य र गणेश लामा तथा प्रतिनिधिसभा क्षेत्र...
काठमाण्डु, ३ पुस– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आफू मन्त्री नबन्ने घोषणा गरेका छन् । कांग्रेस सम्वद्ध झापा–१–काठमाण्डु सम्पर्क समितिले राजधानीमा सम्मान कार्यक्रममा उनले आफू तत्काल मन्त्री बन्ने मनस्थितिमा नरहेको बताए । निर्वाचन जितेपछि सबैले मन्त्री बन्न चाहने देखिएको भन्दै शर्माले आफूमा कुनै महत्वकांक्षा नरेकेको...
दोहा, ३ पुस– फिफा विश्वकप–२०२२ मा क्रोएसिया तेस्रो भएको छ । कतारको राजधानी दोहास्थित खालिफा अन्तर्राष्ट्रिय मैदानमा शनिबार भएको खेलमा अफ्रिकन टोली मोरक्कोलाई २–१ गोलले पराजित गर्दै क्रोएसियाले तेस्रो स्थान पक्का गरेको हो । क्रोएसिया यसअघि सन् २०१८ को विश्वकपमा उपविजेता भएको थियो ।...
काठमाण्डू, २ पुस–प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्षपुष्पकमल दाहाल प्रचण्डबीच नयॉ सरकार गठनबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच शनिबार भेटवार्ता भएको हो । स्रोतका अनुसार प्रचण्डले चुनावअघिको सहमतिअनुसारआफूलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका थिए । देउवाले भने कांग्रेस संसदीय दलको नेता...
ललितपुर, २ पुस– ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उपत्यकामा तत्काल मेट्रो रेल सञ्चालन गरिनुपर्ने बताएका छन् । महानगरपालिकाको १०४औं स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले उपत्यकाको सवारी व्यवस्थापन व्यवस्थित बनाउन मेट्रो रेलको विकल्प नरहेको बताए । उनले अबको १५ वर्षमा उपत्यकाको जनसंख्या ६०...