१सय१ थान राहदानी र चारित्रिक प्रमाणपत्रसहित विमानस्थलबाट २ जना पक्राउ

२०७९ माघ १३ गते १२:२२

काठमाण्डु ,१३ माघ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १ सय १ थान राहदानी र चारित्रिक प्रमाणपत्रसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका–३ घर भएका ३८ वर्षीय अमित बोगटी र नवलपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका–७ घर भएकी ३८ वर्षीया सोनी कुमारी...

सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँ घटो चाँदीको भने स्थिर

२०७९ माघ १३ गते १२:०७

काठमाण्डु ,१३ माघ- शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। आज सुन प्रतितोला ११ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार तीन सय...

प्रेमप्रसादको घटनामा प्रहरीमा पर्यो जाहेरी

२०७९ माघ १३ गते ११:५७

काठमाण्डु,१३ माघ- मंगलबार दिउँसो बानेश्वरस्थित संसद भवन अगाडि आफैंमाथि आगो लगाएका प्रेमप्रसाद आचार्य घटनामा प्रहरीमा जाहेरी परेको छ। बिहीबार जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी परेको हो। प्रहरी परिसर टेकुमा केही व्यक्तिहरूले जाहेरी दिएको प्रहरीले जनाएको छ। उनीहरूले आत्महत्या दुरूत्साहन मुद्दामा जाहेरी दिएको बतायको छ।...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

२०७९ माघ १३ गते ११:४४

काठमाण्डु ,१३ माघ- नेकपा माओवादी केन्द्र  को स्थायी कमिटी बैठक आज पनि बस्दैछ। आजको बैठकमा पार्टी एकता र संगठन बिस्तार बारेमा छलफल हुने तथा राष्ट्रपतिको निर्वाचनको सम्बन्धमा पनि छलफल हुनसक्ने उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दियका छन । बिहीबारदेखि सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले...

गृहमन्त्री रवि लामिछानेको मुद्दाको आज सुनुवाइ

२०७९ माघ १३ गते ११:३३

काठमाण्डु ,१३ माघ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको आज सुनुवाइ हुने भएको छ। यसअघि सर्वोच्चको संवैधानिक इजलासले यो मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूको बहस नसकिएकाले माघ ११ गते लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। आज दुवैतर्फका वकिलहरूका...

निजीलाई पाठ्यपुस्तक छाप्न दिने निर्णयको विरोधमा अनेरास्ववियूले शिक्षामन्त्रीको पुत्ला जलायो

२०७९ माघ १३ गते ११:२०

काठमाण्डु ,१३ माघ- पाठ्यपुस्तकको अभाव कम गर्न भन्दै आगामी शैक्षिक सत्र २०८० का लागि पाठ्यपुस्तक छपाइको जिम्मा निजीलाई दिने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको चर्को विरोध भयको छ। नेकपा एकीकृत समाजवादीको विद्यार्थी सङ्गठन अनेरास्ववियूले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालको पुत्ला जलाएको छ...

आसिफले जिते आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड

२०७९ माघ १२ गते १८:३५

काठमाण्डु,१२ माघ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले प्रदान गर्ने प्रतिष्ठित अवार्ड जितेका छन् । उनले आईसीसी अवार्ड २०२२ को एक विधा स्पिरिट अफ क्रिकेट -(उच्च खेल भावना) को अर्वाड जितेका हुन।उनले गत वर्ष फागनुमा ओमानमा भएको चार देश...

नेपाल हिन्दु राष्ट्र कायमै रहनुपर्छ: राजेन्द्र लिङ्देन

२०७९ माघ १२ गते १८:१८

काठमाण्डु, १२ माघ- उपप्रधानमन्त्री एंवम ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनले नेपाल हिन्दु राष्ट्र कायमै रहनुपर्ने बतायका छन। आज रुपन्देहीमा आयोजित श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा बोलदै मन्त्री लिङ्देनले नेपाल हिन्दु राष्ट्र कायमै रहनुपर्ने पक्षमा आफू रहेको बताएका छन् । लिङ्देनले पण्डितहरूले समेत बोल्न...

प्रेमप्रसादको आत्मदाह बारे छानबिन गर्न गृहले बनायो ६ सदस्यीय छानबिन समिति

२०७९ माघ १२ गते १८:१५

काठमाण्डु ,१२ माघ- सांसद भवन अगाडी आत्मदाहको प्रयास गरि उपचारका क्रममा निधन भएका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न गृह मन्त्रालयलाई जिम्मेवारी दिएको थियो...

बैंकमा जम्मा गर्न लगेको रकम लिएर भागेका ३ जना पक्राउ

२०७९ माघ १२ गते १७:४८

काठमाण्डु ,१२ माघ- बैकमा जम्मा गर्न लगाएको पैसा लिएर फरार भएको आरोप मा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज वडा नं. १० आदर्शनगर बस्ने आकाश साह, २२ वर्षीय संजय साह र २१ वर्षीय महम्द सकिर मियाँ रहेका छन् । उनीहरुले...

दाङ एयरपोर्टमा सीता एयरले भोलि परीक्षण उडान गर्ने

२०७९ माघ १२ गते १७:२७

काठमाण्डु ,१२ माघ- सीता एयरले दाङ एयरपोर्टमा परीक्षण उडान गर्ने भएको छ। दाङको टरिगाउँ एयरपोर्टमा सीता एयरले शुक्रबार परीक्षण उडान गर्ने भएको हो। यो एयरपोर्ट घाँसे मैदान छँदा पहिले पनि सीताले टरिगाउँ एयरपोर्टमा उडान गरेको थियो।हाल यो एयरपोर्टमा नेपाल एयरलाइन्सको ट्विनअटर विमानले हप्तामा चार...

राहदानी सेवा द्रुत बनाउन कार्ययोजना बनाउदै राहदानी  विभाग

२०७९ माघ १२ गते १६:४९

काठमाण्डु ,१२ माघ-राहदानी  विभागले सेवाग्राहीको भिड घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने भयको छ। विभागमा राहदानी लिनका लागि सेवाग्राहीको भीड अझै हट्न नसकेका कारण भिड घटाउन कार्ययोजना बनाउने तयारी गरिएको विभागले जनाएको छ। विभागमा सधैं सेवाग्राहीको भिड बढ्दै जान थालेका कारण घटाउन कार्ययोजना बनाएर कार्यान्वयन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us