माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाण्डु टुडे २०७९ चैत २२ गते ११:०१ मा प्रकाशित

काठमाण्डु, २२ चैत– आज बुधबार नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । बैैठक आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्दै छ ।

बैठकमा पछिल्ला राजनीतिक एवं समसामयिक विषयहरूमा छलफल हुने नेताहरुले बताउका छन । बैठकमा आगामी बजेटमा सरकारले समेट्ने कार्यक्रमका विषयमा नेताहरुले सुझाव दिने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us