रुसी सेना द्धारा युक्रेनमा व्यापक हवाई आक्रमण

२०७९ माघ १२ गते १६:०९

एजेन्सी- रुसी सेनाले बिहीबार ३० भन्दा बढी क्षेप्यास्त्रहरू देशभरी प्रहार गरेको छ । युक्रेनको हवाई प्रतिरक्षा प्रणालीमा दबाब दिने आक्रमणको क्रममा ३० भन्दा बढी क्षेप्यास्त्रहरू देशभरी प्रहार गरेको बतायको छ। हामी ३० भन्दा बढी क्षेप्यास्त्रको प्रहार भएको अनुमान गरेका छौ, यी क्षेप्यास्त्रहरु पहिले नै...

जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ

२०७९ माघ १२ गते १५:५०

काठमाण्डु ,१२ माघ- १६ वर्षीया र १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ढोरपाटन नगरपालिका-७ बोबाङ बस्ने २२ वर्षीय आयुष विक र- २१ वर्षीय जीवन विक रहेका छन्। आयुषले आफ्नै घरमा १६ वर्षीया किशोरीलाई मंगलबार...

सन्दीप लामिछानेलाई टिममा फर्काउने बारे छलफलमा छौं: क्यान

२०७९ माघ १२ गते १५:४१

काठमाण्डु ,१२ माघ- नेपाल क्रिकेट संघ क्यानले निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरु छलफलमा रहेको बताएको छ । काठमाण्डुमा भएको पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालको विद्यमान कानूनले जे अनुमति दिन्छ त्यसै अनुसार अघि बढ्ने बताएका छन् ।‘आईसीसीले पनि नेपालको...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

२०७९ माघ १२ गते १५:०५

काठमाण्डु ,१२ माघ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डको अध्यक्षतामा पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार दिउँसो बैठक सुरु भएको हो । बैठकमा समसामयिक राजनीतिक विषय र अरु दलसँगको एकता प्रक्रिया र सरकारका काम कारबाही लगायत विषयमा...

काठमाण्डु महानगरले हटायो मापदण्डविपरीतका ९ हजार होर्डिङ बोर्ड

२०७९ माघ १२ गते १४:५३

काठमाण्डु ,१२ माघ- काठमाण्डु महानगरपालिकाले हाल सम्म ९ हजार अनधिकृत होर्डिङ बोर्ड हटाएको छ। तोकिएको आकारभन्दा ठूलो साइजका तथा मापदण्ड रहेका तर शुल्क नबुझाएका बोर्ड तथा परिचय पाटी हटाइएको हो। माहानगरले गएको असोज ७ गते मापदण्ड बमोजिम राख्न सकिने पाटीको आकार र त्यसमा लाग्ने...

सुपर मादी हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

२०७९ माघ १२ गते १४:२७

काठमाण्डु ,१२ माघ -सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन  आज आजसम्म दिन सकीने छ। कम्पनीले माघ ९ गतेदेखि सर्वसाधारणका लागि आईपिओ बिक्री खुला गरेको थीयो। कम्पनीले पहिलो चरणअन्तर्गत मंसिर २० गतेदेखि आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकहरुको लागि आईपीओ निष्काशन गरेको थियो।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित

२०७९ माघ १२ गते १४:०७

काठमाण्डु ,१२ माघ -नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि माघ १५ गतेका लागि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक तय गरीयको थीयो। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै माघ १५ गतेका लागि तय गरिएको बैठक अर्को सूचना प्रकाशित...

शिक्षा क्षेत्रको रुपान्तरण आवश्यक छ:शिक्षामन्त्री शिशिर खनाल

२०७९ माघ १२ गते १३:४१

काठमाण्डु ,१२ माघ -शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले शिक्षा क्षेत्रको रुपान्तरणका लागि सबैसँग सहकार्य गरी अघि बढ्ने बताएका छन् । आज काठमाण्डुको तारकेश्वर–११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा भयको एक कार्यबैमा बोल्दै खनालले नेपालको शिक्षा जटिल अवस्थामा रहेको र यसलाई रुपान्तरण गर्नका लागि...

घनश्याम भूसाललाई पार्टी महासचिव बनाउने एकीकृत समाजवादीको तयारी

२०७९ माघ १२ गते १२:५३

हालका महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष बनाएर हालै पार्टी प्रवेश गरेका नेता भूसाललाई महासचिव बनाउन लागिएको एकीकृत समाजवादीका एक पदाधिकारी बतायका छन। चुनावअघि एमाले त्यागेका भूसाल २९ पुसमा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । तर यसको औपचारिक निर्णय भने २१–२२ माघमा बोलाइएको केन्द्रीय कमिटी बैठकबाट...

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता

२०७९ माघ १२ गते १२:३८

काठमाण्डु ,१२ माघ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार प्रचण्डलाई भेट्न ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।आजको भेटवार्ता मा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचनलगायतका विषयमा छलफल हुने बताइएको छ। दुई दिनअघि पनि...

सुनको भाउले नयाँ रेकर्ड राख्ने क्रम कायमै, आज कतिमा हुँदैछ कारोबार?

२०७९ माघ १२ गते १२:२३

काठमाण्डु, १२ माघ -बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रमले निरन्तरता पाएको छ। आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँ ले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख छ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला...

आगामी शैक्षित्र सत्रमा कक्षा १–५ सम्मका पाठ्यपुस्तक छपाईको जिम्मा निजी क्षेत्रलाई दिइने

२०७९ माघ १२ गते १२:०६

काठमाण्डु १२ माघ आगामी शैक्षित्र सत्रमा कक्षा १–५ सम्मका पाठ्यपुस्तक छपाईको जिम्मा निजी क्षेत्रलाई दिइने भएको छ । आगामी शैक्षिक शत्रबाट कक्षा ५ सम्मकै पुस्कत छपाईको जिम्मा निजीले पाउने भएका हुन् । यसअघि कक्षा १ देखि ३ सम्मको पुस्तक छपाईको जिम्मा निजी क्षेत्रलाई दिइएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us