निरन्तर हिमपातका कारण जुम्लामा दुई दिनदेखि विद्युत सेवा अवरुद्ध

२०७९ माघ ११ गते १५:५६

काठमाण्डु ,११ माघ- लगातार परेको हिमपातका कारण जुम्लामा दुई दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ । यस्तै हिमपातले हवाई मार्ग र स्थलमार्ग पनि अवरुद्ध भएको छ । हिमपातले राष्ट्रिय प्रसारण लाइनको नेशनल ग्रिड अवरुद्ध भएसँगै लोडसेडिङ भयको छ। विजुली अवरुद्ध हुनु र दुईदेखि घामसमेत...

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ३ अर्ब

२०७९ माघ ११ गते १५:४३

काठमाण्डु ११ माघ बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । बुधबार १०.३७ अंकले बढेको बजार २१८३.६२ विन्दुमा पुगेर रोकिएको हो ।बुधबार २६१ धितोपत्रको ५४ हजार ३७७ वटा कारोबारबाट ९५ लाख ३२ हजार ८६७ कित्ता सेयर किनबेच हुदा ३ अर्ब ४६...

कर्णाली प्रदेशकी सभामुख नन्दा गुरुङले गरीन् पार्टी सदस्यता परित्याग

२०७९ माघ ११ गते १५:२१

काठमाण्डु ,११ माघ- कर्णाली प्रदेश की सभामुख नन्दा गुरुङले पार्टी सदस्यता परित्याग गरेकी छिन् । नेकपा एमालेको प्रदेश कमिटी सदस्य रहेकी गुरुङले बुधबार एक विज्ञप्ति जारी गर्दै पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित बनाउन पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको जानकारी गराएकी हुन् ।गुरुङ गत माघ...

माओवाद केन्द्रको स्कुल विभाग बैठक पेरिसडाँडामा सुरु

२०७९ माघ ११ गते १५:०६

काठमाण्डु ,११ माघ- नेकपा माओवाद केन्द्रको स्कुल विभाग बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भयको छ। पेरिसडाँडामा स्कुल विभागको बैठक भर्खरै सुरु भएको हो । पार्टीमा राजनीतिक र वैचारिक प्रशिक्षण कार्यलाई बलियो बनाउन स्कुल विभाग सक्रिय भएको छ। स्कुल विभाग प्रमुखमा प्रधानमन्त्री एवम् पार्टी...

बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

२०७९ माघ ११ गते १४:४९

काठमाण्डु ,११ माघ- बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आज प्रदेश प्रमुख कार्यालय हेटौंडामा नवनियुक्त ८ जना मन्त्रीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । शर्माले आन्तरिक मामिला तथा कानुन मन्त्रालय-गंगा नारायण श्रेष्ठ,...

रवि लामिछानेको मुद्दामा निवेदकको तर्फबाट बहस सकियो

२०७९ माघ ११ गते १४:२७

काठमाण्डु ,११ माघ- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई भइरहेको छ । लामिछानेको कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा।आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा निवेदकको तर्फबाट चिया ब्रेकअघि ५ जना अधिवक्ताले बहस गरेका छन्...

एमाले बाँडीचुँडी खाने पार्टी होइन :केपी ओली

२०७९ माघ ११ गते १३:५५

काठमाण्डु ,११ माघ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चलाखी पुर्ण व्यक्तिगत चाहना पूरा गर्नेतर्फ नभई निष्ठाले देश र जनताका पक्षमा लाग्न आफना नेताा तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । आज काठमाण्डुमा भयको एक कार्यक्रमा बोल्दै ओलीले अरु दलहरु र ती दलका नेता तथा...

बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुको सपथ आज २ बजे

२०७९ माघ ११ गते १३:३६

काठमाण्डु ,११ माघ- बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुको सपथ आज २ बजे हुने भएको छ । प्रदेशका नवनियुक्त मन्त्रीहरुमा सत्ता साझेदार दलहरुबीच नेकपा माओवादीले मुख्यमन्त्री र तीन मन्त्रालय पाउने भएको छ भने एमालेले चार मन्त्रालय पाउने भएको छ । यस्तै राप्रपाले तीन मन्त्रालय पाउने छ...

पोखरा विमान दुर्घटनामा ज्यान गुमायका मध्ये ६ जनाको शव डिएनए’ परीक्षणबाट पहिचान गरीने

२०७९ माघ ११ गते १३:१६

काठमाण्डु ,११ माघ- गत माघ १ गते पोखरामा भयको हवाई दुर्घटनामा ज्यान गुमायका मध्ये ६ जनाको शव डिएनए’ परीक्षणबाट पहिचान गरीने भयको छ। काठमाण्डु ल्याइएका ४८ मध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि)शिक्षण अस्पतालले जनाएको छ । काठमाण्डु ल्याएको मध्य...

गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्चमा अन्तिम सुनुवाइ सुरु

२०७९ माघ ११ गते १२:५०

काठमाण्डु ,११ माघ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ सुरु भएको छ । लामिछानेको मुद्दामा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा सुनुवाइ सुरु भएको हो । यसअघि गत...

संसद भवन अगाडि आत्मदाह गर्ने प्रेमप्रसाद आचार्यलाई सहिद घोषणा गर्न माग

२०७९ माघ ११ गते १२:४०

काठमाण्डु ,११ माघ- मंगलबार नयाँबानेश्वर स्थीत संसद भवन अगाडि आत्मदाह गर्ने प्रेमप्रसाद आचार्यलाई सहिद घोषणा गर्न आचार्य बन्धु समाज–नेपालले माग गरेको छ ।आचार्य बन्धु समाजका महासचिव बाबुराम आचार्यले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । विज्ञप्तिमा भनिएको छ समाजका सचेत र...

३४ केजी चरेससहित एक जना पक्राउ

२०७९ माघ ११ गते ११:५९

  काठमाण्डु ११ माघ ३४ केजी चरेससहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्रउ पर्नेमा धादिङको गजुरी- ८ किरानचोक बस्ने ३२ बर्षका वीरबहादुर तामाङ रहेका छन। तामाङलाई आज विहान कोटेश्वरबाट ३४.५ केजी चरेस लुकाइराखेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । तामाङबारे प्रहरीले थप...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us