आफैंमाथि आगो लगाएका पुरुषको मृत्यु

२०७९ माघ ११ गते १०:२१

काठमाण्डु, ११ माघ– काठमाण्डुको नयाँबानेश्वरस्थित संघीय संसद भवन अगाडि आफैंमाथि आगो लगाएका पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । इलाकमा ३७ वर्षीय प्रेमप्रसाद आचार्यले मंगलबार संसद बैठक चलिरहेका बेला आफैंमाथि आगो लगाएका थिए । आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको...

बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बेच्न निषेध

२०७९ माघ ११ गते ८:५०

काठमाण्डु, ११ माघ– प्रहरीले बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री नगर्न पम्प सञ्चालकहरूलाई आग्रह गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डुले बुधबार सार्वजनिक सूचना प्रकाशित गरी सवारी साधनबाहेकमा पेट्रोलियम पदार्थ बिक्री नगर्न निर्देशन दिएको हो । खुलारूपमा पेट्रोलियम पदार्थ बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा...

सुस्ता बचाउ अभियानका अभियन्ता गुरुङको निधन

२०७९ माघ ११ गते ८:३८

काठमाण्डु, ११ माघ– अतिक्रमित भूमि सुस्ता बचाउ अभियानका प्रमुख नेतृत्वकर्ता गोपाल गुरुङको निधन भएको छ । सुस्ता बचाउ अभियानका प्रमुख अभियन्ता गुरुङ गत ८ पुसमा घरमै अचेत भएर ढलेका थिए । उनको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार ज्यान गएको हो । चिकित्सकले उनको...

रवि लामिछानेको मुद्धामा आज अन्तिम सुनुवाई हुँदै

२०७९ माघ ११ गते ८:२६

काठमाण्डु, ११ माघ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले एकै समयमा नेपाली र अमेरिकी दुवै नागरिकता र पासपोर्ट लिएको सम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा आज अन्तिम सुनुवाई हुने भएको छ । लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै दायर उक्त मुद्दा सर्वोच्चको...

संसदको क्यान्टिनमा सांसदहरुका लागि बनाइएको छुट्टै कक्ष तत्काल हटाउन निर्देशन

२०७९ माघ १० गते १८:३०

काठमाण्डु, १० माघ– राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नयाँबानेश्वरस्थित संघीय संसद् भवनको चमेना गृहमा सांसदहरुका लागि बनाइएको छुट्टै कक्ष हटाउन निर्देशन दिएका छन् । तिमिल्सिनाले संघीय संसद सचिवालयका उच्च अधिकारीहरुलाई सांसदहरुलाई भनेर बनाइएको छुट्टै कक्ष तत्काल हटाउन मौखिक निर्देशन दिएका हुन् । बैठक बस्ने भवनको...

गण्डकीमा तीन मन्त्री थपिए सँगै मन्त्रिपरिषद्ले पायो पूर्णता

२०७९ माघ १० गते १८:०८

काठमाण्डु ,१० माघ- गण्डकी प्रदेशमा ७ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको टुंगो लगाएका छन् । मंगलबार ३ मन्त्रीलाई नियुक्त गरेर अधिकारीले ७ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका हुन् । मंगलबार नियुक्त हुने मन्त्रीमा एमालेका रोशन गाहा मगर र वेदबहादुर गुरुङ...

बालाजुस्थित एक गेष्ट हाउसमा सेना जवान मृत फेला

२०७९ माघ १० गते १७:५३

काठमाण्डु ,१० माघ -काठमाण्डुको बालाजु बालाजुस्थित एक गेष्ट हाउसमा सेनाको जवान मृत अवस्थामा भेटिएका छन् ।ु नेपाली सेनामा कार्यरत २५ वर्षीय विनय कार्की मृत अवस्थामा फेला परेका हुन। कार्की बालाजुस्थित रसुवा गंगाजल गेष्ट हाउसमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरी परिसर काठमाण्डु प्रहरी परिसरका एसपी दिनेराज...

बाजुरा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा एक जनाको मृत्यु, एक घाइते

२०७९ माघ १० गते १७:३१

काठमाण्डु १० माघ मंगलबार बाजुराको हिमाली गाउँपालिकाको मैला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौमुल गाउँपालिका९२ मा अन्दाजी ३५ वर्षीया जमुना रोकाय रहेका छन। रोकायको जमिन हल्लेर ढुंगा लाग्दा घटनास्थलमै मृत्यु भएको बतायको छ। यस्तै, गौमुल...

वालिङमा प्रभूको हेलिकप्टर पाइलटलाई कुटेको आरोपमा ६ जना पक्राउ

२०७९ माघ १० गते १७:०३

काठमाण्डु ,१० माघ- स्याङ्जाको वालिङमा प्रभूको हेलिकप्टरका पाइलटलाई कुटेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेलिकप्टर ल्याण्ड गराउने यात्रु बिनोद गैह्रे, उज्वल थापा, शुशिल गिरी र खिम बा. राना तथा खेल आयोजक यामबहादुर गुरूङ, सुरेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय...

जनकपुरमा डिशहोम फाईवरनेटको वितरण सोरुमको विस्तार

२०७९ माघ १० गते १६:४०

काठमाण्डु १० माघ नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले जनकपुर मा पनि वितरण सोरुमको सुभारम्भ गरेको छ । सोरुम समुद्धघाटन, डिशहोमका तर्फवाट वरिष्ठ सेल्स म्यानेजर मनोज शर्मा,एरिया सेल्स म्यानेजर सन्जिब कार्की र सेल्स अफिसर निरञ्जन कुमार शाह को उपस्थिति मा सम्पन्न...

भूकम्पले बाजुरामा घर भत्कियो,क्षतिको विवरणआउन बाँकी

२०७९ माघ १० गते १६:०३

काठमाण्डु ,१० माघ- मंगलबार दिउँसो बाजुरामा केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण केही घरहरू मा क्षती पुगेको छ। भूकम्पका कारण बुढीगंगा नगरपालिकाका वडा नम्बर ७ र ८ मा केही घर भत्किएका छन् भने बडीमालिका नगरपालिकामा सामुदायिक भत्किएको छ। भूकम्पका कारण अहिलेसम्म मानवीय क्षति भएको जानकारी...

मन्त्रिपरिषदमा बसेर संघीयता र गणतन्त्रविरुद्ध बोल्ने छुट कसैलाई छैन: प्रधानमन्त्री प्रचण्ड

२०७९ माघ १० गते १५:५२

काठमाण्डु, १० माघ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदमा बसेर संघीयता र लोकतान्त्रिक गणतन्त्रविरुद्ध बोल्ने छुट कसैलाई नभयको बतायका छन। यदी कोही कसैले संघीयता विरोधी अभिव्यक्ति दिएमा स्पष्टीकरण सोध्ने बताएका छन् । मंगलबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नैतिक र कानुनी दृष्टिले पनि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us