पूर्वाञ्चल विश्वविद्यालय देशकै उत्कृष्ट अध्ययन अनुसन्धानको केन्द्र बन्न सकोस्: प्रधानमन्त्री प्रचण्ड

२०७९ चैत १९ गते १५:५६

काठमाण्डु, १९ चैत– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वाञ्चल विश्वविद्यालय देशकै उत्कृष्ट अध्ययन अनुसन्धानको केन्द्र बन्न सक्नुपर्ने बताएका छन । आज (आइतबार) विश्वविद्यालयको एघारौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । प्रधानमन्त्री एव विश्वविद्यालयका कुलपति समेत रहेका...

प्रकोप प्रभावितलाई वर्षा अगावै सुरक्षित आवास पुर्‍याउनुस्: मन्त्री गुरूङ

२०७९ चैत १९ गते १५:४७

काठमाण्डु, १९ चैत– शहरी विकासमन्त्री सीता गुरुङले प्रकोप प्रभावित भई घरबिहीन बनेका नागरिकलाई वर्षा सुरू हुनु अगावै ओत् लाग्न पाउने गरी आवासको सुविधा पुर्‍याउन निर्देशन दिएकी छन । आज आइतबार मन्त्रालयमा भएको शहरी विकास तथा भवन निर्माण विभागको स्वागत र बिफ्रिङ कार्यक्रमलाई सम्बोधन गर्दै...

कपाल देखाएको अभियोगमा इरानमा दुई महिला पक्राउ

२०७९ चैत १९ गते १५:४२

एजेन्सी, तेहरान -पोशाकसम्बन्धी सरकारले जारी गरेका आदेशको उल्लङ्घन गरी सार्वजनिक रूपमा कपाल देखाएको अभियोगमा इरानमा दुई जना महिलालाई पक्राउ गरिएको छ । स्थानीय एक पसलमा दही किन्न गएका उनीहरूलाई एक जना पुरुष ग्राहकले हिजाब नलगाएइको भन्दै दहीले बारम्बार आक्रमण गरेका थिए । सार्वजनिक व्यवस्था...

मिटरब्याज पीडितको समस्या स्थायी रुपमै समाधान गर्छौं : उपप्रधानमन्त्री श्रेष्ठ

२०७९ चैत १९ गते १५:२५

काठमाण्डु ,१९ चैत- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितको समस्या स्थायी रुपमा नै समाधान गर्ने गरी सरकारले काम गरेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले मिटरब्याजलाई आर्थिक कसुर मानेर कारबाहीका लागि कानुन संशोधन गर्ने बतायका छन। उनले भने – मिटरब्याजको...

सांसद दीपक सिंहको प्रश्न :ठूला दलहरुले मिसन महाकाली कहिले सुरु गर्ने ?

२०७९ चैत १९ गते १४:५१

काठमाण्डु ,१९ चैत- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपकबहादुर सिंहले महाकाली, कालापानी, लिपुलेकको बारेमा किन कसैले संसदमा बोल्न नसकेको भन्दै प्रश्न गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले यस्तो प्रश्न गरेका हेन । उनले भने– ‘महाकाली, कालापानी, लिपुलेकको बारेमा आजसम्म...

सांसद डाँगीको प्रश्न : म सदनमा बसिरहेको कुर्सी कुन देशबाट आयात भएको हो ?

२०७९ चैत १९ गते १४:३५

काठमाण्डु ,१९चैत- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले संसद भवनमा प्रयोग भएका कुर्सीलगायतका पूर्वाधार नेपालमै बनेको हो कि अन्य देशबाट आयात भएको हो त्यसबारे सरकारसँग जानकारी माग गरेकी छन् । आइतबार प्रतिनधिसभाको शून्य समयमा बोल्दै उनले ‘म सदनमा बसिरहेको कुर्सी कुन देशबाट आयात भएको...

पाङ्ग्रा खुस्किने, यात्रुहरू अलपत्र बन्ने स्थिति अन्त्य होस्: पौडेल

२०७९ चैत १९ गते १४:१८

काठमाण्डु, १९ चैत– काँग्रेसका सांसद प्रदीप पौडेलले मुलुकको हवाई क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन । आज आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन । उनले मुलुकको हवाई क्षेत्रमा पछिल्ला दिनहरूमा गम्भीर समस्याहरू देखापरेको बताएका छन । उनले...

उपेन्द्र यादव उम्मेदवारी दर्ता गराउन बारा पुगे

२०७९ चैत १९ गते १४:०९

काठमाण्डु, १९ चैत– जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव बारा–२ मा उम्मेदवारी दिनका लागि बारा पुगेका छन् । आगमी १० वैशाखमा बारा–२ , तनहुँ–१, र चितवन–२ मा हुने उपनिर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता गराउने कार्य तालीका रहेको छ । बारा–२ मा हुने उपनिर्वाचनका लागि जसपाले...

मिटरब्याज पीडितसँग गरिएको सम्झौता धोका हो: ठाकुर गैरे

२०७९ चैत १९ गते १४:००

काठमाण्डु, १९ चैत– एमाले सांसद ठाकुर गैरेले मिटरब्याज पीडितको समस्या समाधान गर्न आयोग गठन गर्ने सरकारको तयारीप्रति प्रश्न उठाएका छन् । आज आइतबार प्रतिनधिसभाको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन । सांसद गैरेले शनिवार सरकारी वार्ता टोली र पीडितहरुको वार्ता टोलीबीच भएको पाँच...

सोमबार उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता

२०७९ चैत १९ गते १३:२९

काठमाण्डु, १९ चैत– वैशाख १० मा हुने उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता...

लोसपाले बारा–२ मा उपेन्द्र यादवलाई सघाउने

२०७९ चैत १९ गते १३:२५

 काठमाण्डु, १९ चैत– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले १० वैशाखमा बारा–२ मा हुने उपनिर्वाचनमा जनतामा समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने भएको छ । बारा–२ मा उपनिर्वाचनमा उम्मेदवार बनेका जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पाँच दलीय गठबन्धनको तर्फबाट लोसपाले सघाउने निर्णय भएको सो पार्टीका...

मिटरब्याजी पीडितहरुसँग सरकारले गरेको सहमति कार्यान्वयन हुन्छ: गृहमन्त्री श्रेष्ठ

२०७९ चैत १९ गते १३:११

काठमाण्डु, १९ चैत– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितहरुसँग सरकारले गरेको सहमति कार्यान्वयन गर्ने बताएका छन । आज (आइतबार) स्वास्थ्य परीक्षणपछि घर फर्किन लागेका मिटरब्याजी पीडितहरुलाई भेट्न पुगेका उनले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै यस्तो बताएका हुन । गृहमन्त्री श्रेष्ठले सरकारले गरेको सम्झौता कार्यान्वयन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us