मंगलबार दिउँसो बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा इलाम घर भएका प्रेम प्रसाद आचार्य ले आत्मदाहको प्रयास गरेका हुन् । आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार गाडी क्रस हुने बेलामा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । उनलाई उपचारका लागि बर्न अस्पताल कीर्तिपुर पठाइएको...
काठमाण्डु ,१० मााघ- मगंबार बाजुरा केन्द्रबिन्दु बनाएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४३ मिनेटको समयमा भूकम्प गएको हो। भूकम्पको धक्का सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशमा र भारतको राजधानी दिल्लीमा समेत महसुस भएको...
काठमाण्डु, १० माघ- उपप्रधानमन्त्री एवंम गृहमन्त्री रवि लामिछानेले क्रसर, फरार सांसद र आन्दोलनरत अधिकारकर्मीका विषय एक दुई दिनभित्र सम्बोधन गर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले यी तीनवटै विषयमा गृह मन्त्रालय संवेदनशील भएर काम गरिरहेको बताएका छन् । क्रसरका विषयमा होस् वा...
काठमाण्डु ,१० माघ- सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेपछि सुनको कारोबार प्रभवित भएको छ । बजारमा मूल्य बढेका कारण नयाँ गहनाको बिक्री ठप्प भयको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबारको मूल्यले नयाँ गहनाको कारोबार ठप्प जस्तै भयको र पुरानो गहना बिक्री गर्न...
एजेन्सी- अमेरिकाको क्यालिफोर्निया राज्यमा भयको गोलीकाण्डमा सात जनाको मृत्यु भएको छ । दुई दिन अघि मात्र क्यालिफोर्नियाको मन्टरे पार्कमा गोली लागेर ११ जनाको मृत्यु भएको थियो। सोमबार हाफ मुन वे शहरमा भएको गोलीकाण्डमा सात जना मारिएको बीबीसीले जनाएको छ । गोली प्रहारबाट खेतमा काम...
काठमाण्डु, १० माघ- प्रतिनिधिसभाले प्रतिनिधिसभाको नियमावली मस्यौदा गर्न २१ सदस्यीय समिति गठन गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सो प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । २१ सदस्यीय समितिमा समितिमा सांसदहरु अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडु, नागिना...
काठमाण्डु १० माघ मोरङमा अर्कैको नाममा ट्रायल दिने दुई जाना पक्राउ परेका छन्। सुन्दरहरैचा नगरपालिका(५ बाँसबारीस्थित यातायातको ट्रायल सेन्टरमा अर्काको नाममा ट्रायल दिने र ट्रायल दिन लगाउने २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सुनसरी भोग्राहा गाउँपालिका-७ बस्ने ३३ वर्षीय षडानन्द...
काठमाण्डु ,१० माघ -कञ्चनपुरमा लागूऔषधसहित युवक पक्राउ परेका छन् । पक्रउ पर्नेमा बेलौरी नगरपालिका–३ का २८ वर्षीय रामअवतार राना रहेका छन। राना लाई बेलौरी–धनगढी हुलाकी सडकखण्डमा जाँच गर्ने क्रममा सु.प.प्र. ०१०१० प ३३५० नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रमुख प्रहरी निरीक्षक...
काठमाण्डु ,१० माघ -कााठमाण्डुको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का विद्यार्थी र प्रहरीबीच मंगलबार झडप भएको छ। विद्यार्थीहरू आइओएम सुधारको माग राख्दै आन्दोलित छन उनीहरुले आईओएमको डीन कार्यालयमा ताला तालाबन्दीसमेत गरेका थिए। तर प्रहरीले ताला फुटाइदिएपछि विद्यार्थी र प्रहरीबीच झडप भएको...
काठमाण्डु ,१० माघ- नेपाली बजारमा सुनको मूल्य हाल सम्मकै उच्च बिन्दुमा पुगेको छ। लगातार बढिरहेको सुनको मूल्य आज सुन प्रतितोला एक लाख छ हजार तीन सय रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन अर्थात् सोमबार तोलामा तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक...
काठमाण्डु ,१० माघ- कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माएकी छन् । बेलौरी नगरपालिका–८ को कलकत्ताकी एक १४ वर्षीया बालिकाले शिशु जन्माएकी हुन। ३ माघमा बालिकाले शिशु जन्माएको घटना हाल सार्वजनिक भएको छ । बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले बालिकाले शिशुलाई जन्म दिएको कुरा ढिलोगरी...
काठमाण्डु, १० पुस -नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकताका लागि वार्ता हुने भएको छ । दुई पार्टीबीच एकता गर्न बनेको वार्ता टोेली मंगलबार छलफलमा बस्न लागेका हुन् । दुई पार्टीको वार्ता टोली मा माओवादी केन्द्रका तर्फबाट संयोजक कृष्णबहादुर महरासहितका...