रौतहट, १९ चैत– रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरको सट्टामा एसईई परीक्षा दिंदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा गरुडा–६ पोठियाहीका कमल साह रहेका छन । देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा एसईई दिंदै गरेका साहलाई पक्राउ गरीएको...
काठमाण्डु, १९ चैत– कांग्रेसले आगमी १० वैशाखमा बारा–२ मा हुने उपनिर्वाचमा जसपाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । आज (आइतबार) बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बारामा जसपालाई समर्थन गर्ने निर्णय गरेको छ । बारा–२ मा सत्ता गठबन्धन सम्बद्ध जनमत पार्टी र लोसपाले पनि...
काठमाण्डु ,१९ चैत- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र सचिव कृष्णहरि पुष्करलाई कर्मचारीहरूले आज म्यासेज पठाएका छन्। मन्त्रालयले तयार पारेर सहमतिका लागि अर्थ तथा कानून मन्त्रालय पठाएको संघीय निजामती सेवा ऐनको मस्यौदामा आफूहरूले उठाएका विषय नसमेटिएको भन्दै उनीहरुले मन्त्री र सचिवलाई...
रामेछाप, १९ चैत– रामेछापको खाँडादेवि गाउँपालिका–१ डाँडागाउँमा शनिबार जीप दुर्घटना हुँदा एक जनाको मूत्यु भएको छ । मूत्यु हुनेमा खाँडादेवि गाउँपालिका–७ का ३३ वर्षका कालुमान तामाङ रहेका छन । यस्तै दुर्घटनामा परि अन्य सात जना घाइते भएका छन् । खाँडादेवी गाउँपालिका–२ दिमीपोखरीबाट काठमाण्डुको लागि...
काठमाण्डु, १९ चैत– आज आइतबार प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदनु पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको...
काठमाण्डु, १९ चैत– कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी कार्यालय सानेपामा बस्दै छ । बैठक आज आइतबार बिहान १० बजे बैठक बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन । बैठकमा उपनिर्वाचनका सन्दर्भमा छलफल हुने उनले बताएका छन । १० वैशाखमा बारा–२ मा हुने...
काठमाण्डु,१८ चैत– राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागिताबारे उपचुनावपछि मात्र निर्णय गर्ने रास्वपाका सभापति रबि लामिछानेले बताएका छन । आज (शनिबार) १० वैशाखमा हुने उपचुनावका लागि उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । सभापति लामिछानेले आफूहरु व्यक्ति हेरेर नभई नीति हेरेर सरकारमा गएको...
काठमाण्डु,१८ चैत– पछिल्लो २४ घण्टामा देशभर थप ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । ६५६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १५ तथा एन्टिजेन विधिबाट २३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । यो तथ्याङ्क...
साथै उनले रुसी पत्रकारलाई अमेरिकाबाट निष्काशन गर्न पत्रिकाको सम्पादकीय बोर्डले गरेको अनुरोध अस्वीकार गरेका छन् । आँधीबाट मिसिसिपी राज्यमा भएको क्षतिको अवलोकन गर्न त्यसतर्फ प्रस्थान गर्नुअघि राष्ट्रपति बाइडेनले पत्रकार इभानलाई मस्कोले रिहा गर्नुपर्ने बताएका छन । उनले रुसको सङ्घीय सुरक्षा सेवाका अधिकारीले रुसी सैनिककाबारेमा...
काठमाण्डु,१८ चैत– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दल छिट्टै सबभन्द ठुलो र लोकतान्त्रिक पार्टी बन्ने बताएका छन । आज (शनिबार) १० वैशाखमा हुने उपचुनावका लागि उम्मेदवारी घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । लामिछाने आफूहरुले व्यक्ति होइन, प्रणाली...
काठमाण्डु,१८ चैत– राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) नेता डा. स्वर्णिम वाग्लेले नेपालमा पाँच–पाँच वर्षमा हुने कर्मकाण्डी चुनावलाई नै लोकतन्त्र भनिएको बताएका छन । राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गर्न आज शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । वाग्लेले पुराना पार्टीहरुमा...
काठमाण्डु,१८ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका रमेश खरेलले अहिले भइरहेको राजनीतिक भागवण्डा र सिन्डिकेट तोड्न नसके कसैको पनि भविष्य सुरक्षित नहुने बताएका छन । आज (शनिवार) आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । उनले अहिलेको अवस्था परिवर्तन गर्न सबै एक ठाउँमा...