पाँच–पाँच वर्षमा हुने कर्मकाण्डी चुनाव मात्रै लोकतन्त्र होइन: स्वर्णिम वाग्ले

२०७९ चैत १८ गते १७:०७

काठमाण्डु,१८ चैत– राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) नेता डा. स्वर्णिम वाग्लेले नेपालमा पाँच–पाँच वर्षमा हुने कर्मकाण्डी चुनावलाई नै लोकतन्त्र भनिएको बताएका छन । राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गर्न आज शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । वाग्लेले पुराना पार्टीहरुमा...

अहिले भइरहेको राजनीतिक भागवण्डा र सिन्डिकेट तोड्न नसके कसैको पनि भविष्य सुरक्षित छैन: रमेश खरेल

२०७९ चैत १८ गते १६:३२

काठमाण्डु,१८ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका रमेश खरेलले अहिले भइरहेको राजनीतिक भागवण्डा र सिन्डिकेट तोड्न नसके कसैको पनि भविष्य सुरक्षित नहुने बताएका छन । आज (शनिवार) आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । उनले अहिलेको अवस्था परिवर्तन गर्न सबै एक ठाउँमा...

भीम रावलसँग वार्ता गर्न एमालेले ३ सदस्यीय टोली बनायो

२०७९ चैत १८ गते १६:१९

काठमाण्डु,१८ चैत– एमालेले पार्टीका पूर्व उपाध्यक्ष भीम रावललाई सहमतिमा ल्याउन वार्ता टोली गठन गरेको छ । आज शनिबार बसेको एमाले सचिवालय बैठकले ३ सदस्यीय वार्ता टोली बनाएर छलफलपछि आवश्यक निर्णय लिन जिम्मेवारी दिएको हो । पार्टीको दसौँ महाधिवेशनबाट पार्टीमै रहेको तर पार्टीको विधि विधान...

तनहुँ–१ मा उपनिर्वाचन लड्न पार्टीले गरेको सिफारिस माओवादी केन्द्रका नेता श्रीराम ढकालद्वारा अस्वीकार

२०७९ चैत १८ गते १६:०९

काठमाण्डु,१८ चैत– माओवादी केन्द्रका केन्द्रीय कोषाध्यक्ष श्रीराम ढकालले तनहुँ– १ मा पार्टीका तर्फबाट उम्मेदवारका लागि गरिएको प्रस्ताव अस्वीकार गरेका छन् । आज (शनिबार) एक विज्ञप्ति जारी गर्दै ढकालले तनहुँ जिल्ला पार्टी र तनहुँ काठमाण्डु सम्पर्क समन्वय समितिले उम्मेदवारका लागि गरेको सिफारिस अस्वीकार गरेका छन...

चितवन–२ मा न्यौपाने र तनहुँ–१ मा खनाललाई उम्मेदवार बनाउने एमालेको निर्णय

२०७९ चैत १८ गते १५:५८

काठमाण्डु,१८ चैत– १० वैशाखमा हुने उपनिर्वाचनका एमालेले लागि २ क्षेत्रमा उम्मेदवार छनोट गरेको छ । आज (शनिबार) बसेको एमाले केन्द्रीय सचिवालय बैठकले चितवन र तनहुँमा हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोट गरेको छ । बैठकले चितवन–२ मा एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र तनहुँ–१ मा...

संघीय निजामती सेवा ऐन चालु संसद अधिवेशनबाटै पारित गर्नेछु: प्रधानमन्त्री प्रचण्ड

२०७९ चैत १८ गते १५:१८

काठमाण्डु,१८ चैत– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा ऐन चालू संसद अधिवेशनबाटै पारित गर्नुपर्ने बताएका छन । उनले संघीयता कार्यान्वयनको कामलाई गति दिनका लागि पनि सरकारले सो विधेयकलाई चालू संसद अधिवेशनबाटै पारित गरेर कार्यान्वयनमा लैजानका लागि ध्यान दिएको...

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

२०७९ चैत १८ गते १५:०७

काठमाण्डु,१८ चैत– भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटाएर आएको नेपाल आयल निगमले जानकारी दिएको छ । प्रत्येक महिनाको १ र १५ तारिखमा आउने मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको निगमले जानकारी दिएको छ । नयाँ मूल्यसूचीमा डिजेलको मूल्य प्रतिलिटर ६.८२ रुपैयाँ घटेर आएको निगमले...

चन्द्रागिरी डाँडामा हिमपात (तस्वीरसहित)

२०७९ चैत १८ गते १४:२७

काठमाण्डु,१८ चैत– काठमाण्डुको चन्द्रागिरी डाँडामा हिमपात भएको छ । आज शनिबार चन्दागिरी डाँडास्थित चन्द्रागिरी रिसोर्ट वरिपरिका क्षेत्रमा हिमपात भएको छ । यसअघि माघ–फागुनमा चन्द्रागिरी डाँडामा हिमपात हुने गरेको भएपनि यो वर्ष भने पहिलोपटक मध्यचैतमा हिमपात भएको छ । आज देशका केही हिमाली र उच्च...

एमालेले सचिवालय बैठक जारी

२०७९ चैत १८ गते १४:१८

काठमाण्डु,१८ चैत– एमालेले केन्द्रीय सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा १० वैशाखमा तीन निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा उम्मेदवार छनोट लगायत समसामयिक विषय छलफलका एजेन्डा रहेको उपमहासचिव विष्णु रिमालले जानकारी दिएका छन । १० वैशाखमा चितवन–२, बारा–२ र तनहुँ–१ मा...

पूर्णबहादुर खड्काको प्रश्न: मन्त्री पो बन्दिनँ भनेको थिएँ, मैंले उपप्रधानमन्त्री बन्दिनँ भनेर कहिले भनेको थिएँ ?

२०७९ चैत १८ गते १४:१०

काठमाण्डु,१८ चैत– उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले आफूले यसअघि मन्त्री बन्दिनँ भनेको र अहिले उपप्रधानमन्त्री बनेको बताएका छन । उनले यसअघि नै सार्वजनिक कार्यक्रमहरुमा आफू पटक पटक मन्त्री भएकाले अब फेरि मन्त्री नबन्ने बताउदै आएका थिए । उनको त्यही भनाइलाई लिएर सामाजिक सञ्चालमा...

नेपाललाई विश्वकै स्पोर्टर्स् हबु बनाउन सकिन्छ: प्रधानमन्त्री प्रचण्ड

२०७९ चैत १८ गते १३:३०

काठमाण्डु,१८ चैत– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई विश्वकै स्पोर्टर्स् हबु का रुपमा विकास गर्न सकिने बताएका छन । आज (शनिबार) बिहान राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको खेलकुद पूर्वाधार नीति सम्वाद २०७९ लाई सम्बोधन गर्दै उनले यस्ता बताएका हुन ।...

एमालेले सचिवा बैठक बोलायो

२०७९ चैत १८ गते १३:०९

काठमाण्डु,१८ चैत– एमालेले  आगामी १० वैशाखमा तीन निर्वाचन क्षेत्रमा हुने उप निर्वाचनमा उम्मेदवार छान्न केन्द्रीय सचिवालय बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केही बेरमा बैठक बस्न लागेको उपमहासचिव विष्णु रिमालले जानकारी दिएका छन । उम्मेदवार छनोट लगायत समसामयिक विषय छलफलका एजेन्डा रहेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us