काठमाण्डु,१८ चैत– भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटाएर आएको नेपाल आयल निगमले जानकारी दिएको छ । प्रत्येक महिनाको १ र १५ तारिखमा आउने मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको निगमले जानकारी दिएको छ । नयाँ मूल्यसूचीमा डिजेलको मूल्य प्रतिलिटर ६.८२ रुपैयाँ घटेर आएको निगमले...
काठमाण्डु,१८ चैत– काठमाण्डुको चन्द्रागिरी डाँडामा हिमपात भएको छ । आज शनिबार चन्दागिरी डाँडास्थित चन्द्रागिरी रिसोर्ट वरिपरिका क्षेत्रमा हिमपात भएको छ । यसअघि माघ–फागुनमा चन्द्रागिरी डाँडामा हिमपात हुने गरेको भएपनि यो वर्ष भने पहिलोपटक मध्यचैतमा हिमपात भएको छ । आज देशका केही हिमाली र उच्च...
काठमाण्डु,१८ चैत– एमालेले केन्द्रीय सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा १० वैशाखमा तीन निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा उम्मेदवार छनोट लगायत समसामयिक विषय छलफलका एजेन्डा रहेको उपमहासचिव विष्णु रिमालले जानकारी दिएका छन । १० वैशाखमा चितवन–२, बारा–२ र तनहुँ–१ मा...
काठमाण्डु,१८ चैत– उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले आफूले यसअघि मन्त्री बन्दिनँ भनेको र अहिले उपप्रधानमन्त्री बनेको बताएका छन । उनले यसअघि नै सार्वजनिक कार्यक्रमहरुमा आफू पटक पटक मन्त्री भएकाले अब फेरि मन्त्री नबन्ने बताउदै आएका थिए । उनको त्यही भनाइलाई लिएर सामाजिक सञ्चालमा...
काठमाण्डु,१८ चैत– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई विश्वकै स्पोर्टर्स् हबु का रुपमा विकास गर्न सकिने बताएका छन । आज (शनिबार) बिहान राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको खेलकुद पूर्वाधार नीति सम्वाद २०७९ लाई सम्बोधन गर्दै उनले यस्ता बताएका हुन ।...
काठमाण्डु,१८ चैत– एमालेले आगामी १० वैशाखमा तीन निर्वाचन क्षेत्रमा हुने उप निर्वाचनमा उम्मेदवार छान्न केन्द्रीय सचिवालय बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केही बेरमा बैठक बस्न लागेको उपमहासचिव विष्णु रिमालले जानकारी दिएका छन । उम्मेदवार छनोट लगायत समसामयिक विषय छलफलका एजेन्डा रहेको...
दोलखा,१८ चैत– दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । दोलखाको सुरी केन्द्रबिन्दु भएर आज बिहान ११ बजेर २७ मिनेट जाँदा पाँच दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जानकारी दिएको छ । उक्त भूकम्पको धक्का दोलखा, ओखलढुङ्गा,...
काठमाण्डु,१८ चैत– सप्तरीमा कार दुर्घटना हुँदा एक जनाको मूत्यु भएको छ । मूत्यु हुनेमा सुनसरी इनरुवा नगरपालिका–५ का ६५ वर्षीय लीलाबहादुर कार्की रहेका छन । यस्तै दुर्घटनामा अरू तीन जना घाइते भएका छन् । हिजो शुक्रबार हनुमाननगर कंकालिनी नगरपालिका –१ कंकालिनी मन्दिर र कोशी...
दोलखा,१८ चैत– दोलखाको भिमेश्वर नगरपालिका–६ मा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मूत्यु हुनेमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका घर भई हाल भीमेश्वर नगरपालिका ६ स्थित चोथाङमा बस्दै आएका चालक २० वर्षीय राजु मगर रहेका छन ।...
काठमाण्डु,१८ चैत– कांग्रेस चितवनको खैरहनीस्थित रामपुर कृषि क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा धाधँली भएको बताएको छ । क्याम्पस प्रमुख र निर्वाचन समितिका संयोजकले क्याम्पसमा क्रियाशील विद्यार्थी संगठनसँग समन्वय नगरी कुनै एक विद्यार्थी संगठनलाई फाइदा हुने गरी मतदानको सूचना निकालेर चुनाव गराएको कांग्रेसले बताएको...
काठमाण्डु,१८ चैत– कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले आन्दोलनरत मिटरब्याजी पीडितका समस्या सम्बोधनमा सरकार गम्भीर हुनुपर्ने बताएका छन । स्कुल अफ डेमोक्रसीद्वारा बानेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । नेता महरले महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेरै काठमाण्डु आई न्यायका लागि छटपटाउनु सुखद...
काठमाण्डु,१८ चैत– कांग्रेसले आइतबार बिहान १० बजे बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । आइतबार बिहान १० बजे बस्ने गरी कार्यसम्पादन समितिको बैठक बोलाइएको कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन । बैठक पार्टी केन्द्रीय कार्यालय वीपीनगर ललितपुरमा बस्ने उनले बताएका छन...