महिलाको चरित्र हत्या गर्ने तीन महिला पक्राउ

२०७९ चैत १८ गते ७:४९

काठमाण्डु, १८ चैत– महिलाको चरित्रहत्या गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले तीन महिलालाई छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरी अनुसन्धान थालेको छ । आफ्नो पूर्वप्रेमीसँग भएको गोप्य कुराकानी तथा फोटा आफ्नो हुने वाला श्रीमानको म्यासेञ्जरमा पठाई चरित्रहत्या गरेको आरोपमा ब्यूरोले जुम्ला घर भई हाल काठमाण्डु नेपालटार बस्ने...

मिटरब्याज लिएको आरोपमा तीनजना पक्राउ

२०७९ चैत १७ गते १८:२६

काठमाण्डु,१७ चैत– प्रहरीले धनुषाबाट मिटरब्याज लिएको आरोपमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिका २ कि पुनितादेवि यादव, बुद्धुलाल यादव र जनकपुरधाम उपमहानगरपालिका २४ का श्रवण दास रहेका छन । जिल्ला प्रशासन कार्यालय धनुषाको आदेशमा उनीहरुलाई मिटरब्याजको आरोपमा फक्राउ गरी अनुसन्धान गरिरहेको...

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पाए विश्वासको मत

२०७९ चैत १७ गते १८:०९

काठमाण्डु,१७ चैत– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पुन विश्वासको मत प्रप्त गरेका छन । आज शुक्रबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्मालाई चार दलका ३८ सांसदले विश्वासको मत दिएका हुन् । मतदानमा सहभागी ३९ जना सांसदमध्ये मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत परेको छ भने...

एमालेले कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने

२०७९ चैत १७ गते १७:३०

काठमाण्डु,१७ चैत– एमालेले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिने भएको छ । आज (शुक्रबार) विश्वासको मत लिने मुख्यमन्त्री शर्माको प्रस्तावमाथि धारणा राख्दै एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले यस्तो बताएका हुन । उनले विपक्षमा भोट हाल्ने सम्बन्ध र तहमा नरहेकाले...

जनमत पार्टी मन्त्री पदको भोको होइन: सीके राउत

२०७९ चैत १७ गते १७:२६

काठमाण्डु,१७ चैत– जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नो पार्टी मन्त्री पदको भोको नरहेको बताएका छन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेलगत्तै सीके राउतले ट्वीट गर्दै यस्तो बताएका हुन । त्यसअघि जनमत पार्टीबाट सरकारमा खानेपानी मन्त्रीको भूमिकामा रहेका...

लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि समस्याहरु देखिए: खनाल

२०७९ चैत १७ गते १७:१९

काठमाण्डु,१७ चैत– पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशमा ठूलाठूला समस्या र चुनौतीहरू बढिरहेको बताएका छन । आज (शुक्रवार) रिपोर्टस क्लब नेपालको २५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल,...

ह्वात्तै बढ्यो कोरोना

२०७९ चैत १७ गते १७:०५

काठमाण्डु,१७ चैत– पछिल्लो २४ घण्टामा नेपालमा १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार ७९ जनाको नमुना परीक्षण गर्दा १४२ जनामा कोरोना संक्रमण पष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । आरटी पीसीआर विधिबाट ३८१ र एन्टीजेन विधिबाट ६९८ जनाको...

सरकार संकटमा परे कांग्रेसले विश्वासको मत दिन्छ: शाही

२०७९ चैत १७ गते १६:५८

काठमाण्डु,१७ चैत– कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवन बहादुर शाहीले सरकार संकटमा परेमा मात्र विश्वासको मत दिने बताएका छन । आज (शुक्रबार) विश्वासको मत लिने मुख्यमन्त्री राजकुमार शर्माको प्रस्तावमाथि धारणा राख्दै उनले यस्तो बताएका हुन । कांग्रेस संसदीय दलका नेता शाहीले सरकार संकटमा...

समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्छौं: नवनियुक्त अर्थमन्त्री महत

२०७९ चैत १७ गते १६:४५

काठमाण्डु,१७ चैत– नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्ने बताएका छन । आज (शुक्रबार) पद तथा गोपनियताको शपथ पछि मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन । पदभार ग्रहणपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिंदै उनले आर्थिक समस्याबाट निकासका...

सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छु: प्रधानमन्त्री प्रचण्ड

२०७९ चैत १७ गते १६:३७

काठमाण्डु, १७ चैत– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार विस्तारपछि सरकारले इतिहासमा नयाँ रेकर्ड बनाउने गरी काम गर्ने बताएका छन । आज (शुक्रबार) दिउँसो कोटेश्वरमा नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । प्रधानमन्त्रीले मन्त्रिपरिषद...

एसईईमा खटेका एक असईको मृत्यु

२०७९ चैत १७ गते १६:३१

महोत्तरी,१७ चैत– महोत्तरीमा एसईईमा खटेका एक असईको मृत्यु भएको छ । मूत्यु हुनेमा गौर नगरपालिक–२ का घर भएका हाल बलवा नगरपालिका–१० धमौरा माविमा सुरक्षार्थ खटिएका असई ललन कुमार राय पटेल रहेका छन । अचानक स्वास्थ्य अवस्था खराब भएपछि उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा...

नुवाकोटमा टाटासुमो दुर्घटना, दुईजानको मृत्यु, ८ जना घाइते

२०७९ चैत १७ गते १६:२५

विदुर,१७ चैत– नुवाकोटको दुप्तेश्वर गाउँपालिका–४ मा टाटासुमो दुर्घटना हुँदा दुईजानको मृत्यु भएको छ । मूत्यु हुनेमा दुप्तेश्वर गाउँपालिका–४ बस्‍ने २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीय मनमाया तामाङ रहेका छन । ना २ झ ३९८४ नम्बरको टाटा सुमो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us