नेता भण्डारीलाई दिइँदै आएको कृत्रिम अक्सिजन हटाउने तयारी

२०७९ फागुन ८ गते १३:३९

काठमाण्डु,८ फागुन– ग्यास लिक हुँदा भएको आगलागीमा परेर गम्भीर घाइते भएका कांग्रेसका नेता एवं सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । भारतको मुम्बईस्थित नेशनल बर्न्स सेन्टरमा उपचाररत भण्डारीको कृत्रिम अक्सिजन हटाउने तयारी गरिएको छ । भण्डारीलाई शुक्रबारदेखि नै नलीमार्फत् खाना...

ब्राजिलमा भीषण वर्षाका कारण आएको पहिरोमा परी ३६ जनाको मृत्यु

२०७९ फागुन ८ गते १३:२६

एजेन्सी–ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यमा भीषण वर्षाका कारण आएको बाढी तथा पहिरोमा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ । उक्त शहरमा ३५ जनाले ज्यान गुमाएका राज्य सरकारले जानकारी दिएको छ । उबातुबा शहरमा पनि एक बालिकाको मृत्यु भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन...

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने तयारी

२०७९ फागुन ८ गते १३:१५

काठमाण्डु,८ फागुन– उद्योगी व्यसाहिहरुले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउन प्रस्ताव गरेका छन् । दूधको मूल्य बढाउनका लागि दुग्ध विकास संस्थान, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ र केन्द्रीय दुग्ध सहकारी संघको आग्रह अनुसार राष्ट्रिय दुग्ध विकास बोर्डले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई प्रस्ताव...

विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक रेग्मी पक्राउ

२०७९ फागुन ८ गते १२:३४

काठमाण्डु,८ फागुन– विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन । उनलाई प्रहरीको केन्द्रीय साइबर ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । थाइल्याण्डबाट नेपाल आइपुगेका उनलाई सोमबार बिहान पक्राउ गरिएको ब्युरोका एसएसपी नवीन्द्र अर्यालले जानकारी दिएका छन । विद्युतीय स्वरुपमा आफ्नो चरित्र...

लुम्बिनी प्रदेशका कृषिमन्त्री अहिरले लिए पद तथा गोपनीयताको शपथ

२०७९ फागुन ८ गते १२:२४

काठमाण्डु,८ फागुन– लुम्बिनी प्रदेश सरकारका नवनियुक्त कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री लिला गिरीको सिफारिसमा आइतबार जनता समाजवादी पार्टी जसपा संसदीय दलका नेता अहिर कृषि तथा भूमि व्यवस्था मन्त्रीमा नियुक्त भएका थिए । बाँकेका अहिरलाई सोमबार...

प्रधानमन्त्री प्रचण्डद्वारा पूर्व स्वास्थ्यमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त

२०७९ फागुन ८ गते १२:१७

काठमाण्डु,८ फागुन– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व स्वास्थ्यमन्त्री डा. मधुराप्रसाद श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् । आज (सोमबार) सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रचण्डले पूर्वमन्त्री, बुद्धिजीवी एवम् मानव अधिकारकर्मी श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । प्रचण्डले लखेका...

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

२०७९ फागुन ८ गते ११:३९

काठमाण्डु,८ फागुन– आगामी राष्ट्रपति निर्वाचनको उम्मेदवारका विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ । राष्ट्रपतिको उम्मेदवारको विषयमा नेकपा (एमाले)सँग असमझदारी बढेपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका नेताहरुसँग छलफल सुरु गरेका छन । कांग्रेस सभापति...

सरकार ५ वर्ष चल्छ,मध्यावधि निर्वाचन हुँदैन: मुख्यमन्त्री शाह

२०७९ फागुन ८ गते ११:१६

काठमाण्डु,८ फागुन– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार पाँचै वर्ष चल्ने बताएका छन । प्रदेश सभामा कुनै पनि दलको प्रष्ट बहुमत नरहेको अवस्थामा सुदूरपश्चिममा मध्यावधि निर्वाचन हुने आशंका व्यक्त भएको बताउँदै उनले प्रदेश सरकार पूर्ण कार्यकाल चल्ने बताएका छन । आज (सोमबार) मुख्यमन्त्री...

पूर्व स्वास्थ्यमन्त्री मथुराप्रसाद श्रेष्ठको निधन

२०७९ फागुन ८ गते १०:५७

काठमाण्डु,८ फागुन– पूर्व स्वास्थ्यमन्त्री प्राध्यापक डाक्टर मथुराप्रसाद श्रेष्ठको निधन भएको छ । उनको ८८ वर्षको उमेरमा निधन भएको हो । श्रेष्ठको उपचारका क्रममा आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । मानवअधिकार क्षेत्रमा पनि काम गरिरहेका श्रेष्ठ लामो...

रासस गण्डकी कार्यालयमा चोरी प्रयास

२०७९ फागुन ८ गते ८:१०

पोखरा, ८ फागुन– राष्ट्रिय समाचार समिति (रासस) को गण्डकी प्रदेश कार्यालय तोडफोड गरी चोरी प्रयास गर्ने दुई जना पक्राउ परेका छन् । पोखरा–९ नयाँबजारस्थित कार्यालयमा शुक्रबार राति प्रवेश गरी चोरीको प्रयास गर्ने पोखरा–३ नदीपुर बस्ने १९ वर्षीय राजीव दास र पोखरा–७ चोरसाँघुका २६ वर्षीय...

फेरि धोका खान एमालेलाई राष्ट्रपति दिने कुरा हुँदैनः गुरुङ

२०७९ फागुन ८ गते ८:०६

काठमाण्डु, ८ फागुन– नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले एमालेले अघि सारेका व्यक्तिलाई राष्ट्रपतिमा समर्थन गर्न नसकिने बताएका छन् । उनले राष्ट्रपति दलभन्दा माथि उठेको स्वतन्त्र व्यक्ति हुनुपर्ने उल्लेख गरे । ‘दलले खडा गरेको होइन, संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध साझा व्यक्ति राष्ट्रपति हुनुपर्छ भन्ने...

प्रचण्डलाई देउवाको प्रस्तावः राष्ट्रपति काँग्रेसलाई दिनुस्, पाँचै वर्ष प्रधानमन्त्री चलाउनुस्

२०७९ फागुन ८ गते ७:५१

काठमाण्डु, ८ फागुन–नेपाली काँग्रेसले राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई सघाउन प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ । सभापति शेरबहादुर देउवासहितका नेताले गएराति प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर प्रचण्डसमक्ष उक्त प्रस्ताव राखेका हुन् । राष्ट्रपति उम्मेदवारलाई लिएर सत्तारुढ गठबन्धनबीच दरार पैदा हुनै लागेका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us