काठमाण्डु,१६ चैत – पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन । आज (बिहीबार) काठमाण्डुमा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन । उनले सरकारले मिटरब्याजीहरुलाई कारबाही गर्नुपर्ने पनि बताएका छन । उनले भने,‘हामीले मिटरब्याज...
काठमाण्डु,१६ चैत – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डुले देशमा अर्बौको खाद्यान्न आयात गर्ने अवस्थामा कसरी पुगेको भन्दै प्रश्न गरेका छन् । आज बिहिबार चितवनको कृषि तथा वन विश्वविद्यालय तेस्रो दीक्षान्त समारोह कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । प्रचण्डले कुनै...
काठमाण्डु,१६ चैत – अर्थविद् स्वर्णीम वाग्लेले आरजु देउवा र शेरबहादुर देउवा गिरोहको निरन्तरको हेपाइ र अपमानले आफुले कांग्रेस परित्याग गरेको बताएका छन । उनले पार्टी छाडेको सन्देश दिन कांग्रेस नेताहरुलाई एक पत्र लेख्दै उनले आफू पार्टीमा रहन नसक्ने अवस्था भएर यो स्थितिमा आएको बताएका...
काठमाण्डु,१६ चैत – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनको कार्यक्रम सम्पन्न गरेर काठमाण्डु फर्किएका छन् । आज (बिहीबार) बिहान चितवनको विभिन्न कार्यक्रममा सहभागी हुन गृहजिल्ला उडेका प्रचण्ड आजै काठमाण्डु फर्किएका हुन् । सो क्रममा प्रचण्ड चितवनको एयरपोर्ट भवनको शिलान्यास र...
काठमाण्डु,१६ चैत – पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राष्ट्रियता र स्वाधीनता अत्यन्त कमजोर भएको बताएका छन । आज बिहीबार काठमाण्डुमा भएको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । ओलीले अहिले नेपालको राजनीति छताछुल्ल र भताभुङ्ग अवस्थामा रहेको पनि बताएका...
काठमाण्डु,१६ चैत – अर्थविद् डा. स्वर्णिम वाग्लेले कांग्रेस छोडेका छन् । कांग्रेस नेताहरूलाई पत्र पठाएर वाग्लेले पठाएर पार्टी छाडेको जानकारी दिएका छन । १० वैशाख तनहुँ–१ मा हुने उपनिर्वाचनमा तनहुँ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने तयारीपछि वाग्ले कांग्रेसबाट अलग भएको बताएका छन...
काठमाण्डु,१६ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रवक्ता मुकुल ढकालले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई तनहुँबाट उपचुनाव उम्मेदवार बनाउन कुरा भइरहेको जानकारी दिएका छन । ढकालले आफ्नो दलको तर्फबाट वाग्लेसँग कुरा भइरहेको बताएका छन । उनले स्वर्णिम रास्वपाको कुरा भइरहेको बताइएका छन । वाग्लेले ४ मंसिरको चुनावमा...
काठमाण्डु,१६ चैत– राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्यालले मिटरब्याजीहरुलाई संरक्षण नगर्न राजनीतिक दललाई आग्रह गरेकी छन् । आज (बिहीवार)को राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेकी हुन । उनले मिटरब्याजीहरुलाई राजनीतिक दलका कार्यकर्ताले संरक्षण गरिरहेको भनेर पीडितहरुले भनेका भन्दै त्यसरी संरक्षण नगर्न आग्रह गरेकी...
काठमाण्डु,१६ चैत– सरकार र मिटरब्याज पीडित किसानबीच आज बिहिबार गृह मन्त्रालयमा भएको वार्ता पुनः बस्ने गरी सकिएको छ । वार्तामा सरकार र मिटरब्याज पीडितले आआफ्नो धारणा प्रस्तुत गरेका थिए । अर्को वार्ता बिहीबार नै साँझ ६ बजे बस्ने मिटरब्याजविरुद्धको संघर्ष समितिका संयोजक मनोज पासवानले...
काठमाण्डु,१६ चैत– कांग्रेस नेता जीतनारायण श्रेष्ठले १० वैशाखमा चितवन–२ मा हुने उपनिर्वाचनमा आफूले जित्ने बताएका छन । आज (बिहीबार) पार्टी केन्द्रीय कार्यलयमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले नेता श्रेष्ठलाई चितवन–२ बाट उम्मेदवार बनाउने निर्णय गरेको थियो । त्यसपछि पत्रकारहरुसँग कुरा गर्दै उनले ४ मंसिरमा...
काठमाण्डु,१६ चैत– राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकारमा कांग्रेस नेता सुनिल थापा नियुक्त भएका छन । राष्ट्रपतिका परराष्ट्र सल्लाहकार डा. सुरेश चालिसेले पूर्व मन्त्री थापा राजनीतिक सल्लाहकार नियुक्त भएको जानकारी दिएका छन । कांग्रेसका पूर्व सहमहामन्त्री थापा हिले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहेका छन...
काठमाण्डु,१६ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरूले देशमा अस्थिरता हुने बताएका छन । आज राम नवमीको अवसरमा काठमाण्डुको बत्तिसपुतलीस्थित राम मन्दिरमा दर्शनका लागि पुगेका उनले यस्तो बताएका हुन । उनले अहिले देशमा व्यक्ति, पार्टी र सत्ता...