काठमाण्डु, १७ चैत– जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले पदबाट राजीनामा दिएका छन् । आज शुक्रबार मन्त्री खानले राजीनामा दिएका हुन् । मन्त्रिमण्डल पुनर्गठनमा जनमतले उद्योग मन्त्रालय पाउने अपेक्ष गरेपनि खानेपानी नै पाएपछि मन्त्री खानले राजीनामा दिएको जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले जानकारी...
काठमाण्डु, १७ चैत– सत्ता साझेदार १० दलमा अझै ५ मन्त्रालयको भागबण्डा हुन सकेको छैन । आज शुक्रबार दिउँसो मन्त्रिपरिषद् विस्तारको तयारी हुँदै गर्दा पाँच मन्त्रालयको विषयमा अझै सहमति जुट्न सकेको छैन । कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या...
काठमाण्डु, १७ चैत– जनता समाजवादी पार्टीबाट अशोक राई शिक्षामन्त्री बन्ने पक्का भएको छ । जसपाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एक मन्त्रीको मात्र नाम दिएको छ । सत्ता गठबन्धनमा भएको भगवण्डामा जसपाले दुई मन्त्रालय पाएको थियो । तर पार्टीमा भागवण्डा...
काठमाण्डु, १७ चैत– कांग्रेसले चार जनालाई मात्र मन्त्री बनाउने भएको छ । पार्टीभित्र भागवण्डा नमिलेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले चार जनाको मात्र नाम नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएका हुन् । उपसभाति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री बन्ने छन् भने...
काठमाण्डु, १७ चैत– नवनियुक्त मन्त्रीको शपथ आज दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालय शीतल निवासले जानकारी दिएको छ । लामो समयदेखि रिक्त मन्त्रालयमा आज दिउँसो नयाँ मन्त्रीले शपथ लिएपछि पूर्णता पाउने भएको छ । सत्ता साझेदार १० दलले मन्त्री बन्नेहरूको नाम नेकपा माओवादी केन्द्रका...
काठमाण्डु, १७ चैत– खानेपानी मन्त्री अब्दुल खानले सबै मन्त्री र मन्त्रालयले आफूले जस्तै काम गरेमा देश बन्न समय नलाग्ने बताएका छन । आज (शुक्रबार) सिंहदरबारभित्र ४ स्थानमा सार्वजनिक खानेपानीको धारा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । मन्त्री खानले साढे २ महिनाको अवधिमा आफूले...
काठमाण्डु, १७ चैत- नेपालको पहिलो प्रिमियर आइपीटिभी डिस होम आइटिभीमा विश्वकै चर्चित भारतीय प्रिमियर लिग आइपिएल एचडी क्वालिटीमा हेर्न सकिने भएको छ । डिस मिडिया नेटवर्कले पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्यनजर गरेर आइपीटिभीको सेवा शुभारम्भ गरेको हो । नेपालको पहिलो...
काठमाण्डु, १७ चैत– प्रहरीले बाराको आदर्श कोतवाल गाउँपालिका स्थित महेन्द्र आदर्श जयनगर च्युटाँहा मावि परीक्षा केन्द्रबाट एसईई परीक्षाको अंग्रेजी विषयको प्रश्नपत्र बाहिररिएको विषयमा २ जनालाई पक्राउ गरेको छ । महेन्द्र आदर्श जयनगर च्युटाँहा मावि परीक्षा केन्द्रबाट एसईई परीक्षा दिइरहेको विद्यार्थीले मोबाइल परीक्षा हलमा छिराएर...
काठमाण्डु, १७ चैत– एमाले उपाध्यक्ष विष्णु पौडेलले मुलुक अस्थिर राजनीतिको चक्रव्युहमा फसिरहेको बताएका छन । आज (शुक्रबार) कैलालीको धनगढीमा आयोजित पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन । उनले प्रतिनिधिसभाका सुरुवाती लक्षण हेर्दा संसद पाँच वर्ष चल्नेमा शंका रहेको पनि बताएका छन । पौडेलले संसद...
काठमाण्डु, १७ चैत– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज पुनः विश्वासको मत लिँदैछन् । त्यसका लागि प्रदेशसभाको बैठक आज दिउँसो ३ बजे बस्दै छ । सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । मख्यमन्त्री शर्मालाई विश्वासको मत...
काठमाण्डु ,१७ चैत- भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलासे चोकमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ९ महतगाउँ बस्ने २४ वर्षीय निश्चल महत रहेका छन। आज बिहान करीब ८ बजेर जगातीबाट साँगा तर्फ जाँदै गरेको प्रदेश...
काठमाण्डु,१७ चैत– माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत उर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री बन्ने पक्का भएको छ । माओवादी केन्द्रले उर्जा मन्त्रालय पाएपछि बस्नेतले सो जिम्मेवारी पाएका हुन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को रोजाइमा बस्नेत परेपछि उनलाई उर्जा मन्त्रालयको जिम्मेवारी...