मिटरब्याज लिएको आरोपमा तीनजना पक्राउ

काठमाण्डु टुडे २०७९ चैत १७ गते १८:२६ मा प्रकाशित

काठमाण्डु,१७ चैत– प्रहरीले धनुषाबाट मिटरब्याज लिएको आरोपमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिका २ कि पुनितादेवि यादव, बुद्धुलाल यादव र जनकपुरधाम उपमहानगरपालिका २४ का श्रवण दास रहेका छन ।

जिल्ला प्रशासन कार्यालय धनुषाको आदेशमा उनीहरुलाई मिटरब्याजको आरोपमा फक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यायल धनुषाले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us