काठमाण्डु ,१२ माघ- निरन्तर परेको हिमपात का कारण जुम्लामा हवाई सेवा बन्द भएको छ । मंगलबारदेखि हिमपात भएपछि धावन मार्गमा हिउँ जमेको छ । जस्का कारण विमान अवतरण हुन नसकेको नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त प्रमुख राजीव श्रेष्ठले बताए । श्रेष्ठका अनुसार आज जुम्लामा...
काठमाण्डु ,१२ माघ- पाल्पामा गएराति टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीका २२ वर्षीय सरोज न्यौपाने रहेका छन। न्यौपानेको गयराती तिनाउँ गाउँपालिका–५ केराबारी नजिकै सिद्धार्थ राजमार्गमा पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको ना. ८ ख ७९२४ नम्बरको टिपर दुर्घटना...
विराटनगर, १२ माघ– विराटनगरमा एक व्यवसायीले आत्महत्या गरेका छन् । विराटनगर महानगरपालिका–३ का मोहनप्रसाद न्यौपाने आफ्नै घरको शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । इलामका व्यवसायी प्रेमप्रसाद न्यौपानेले व्यवसायबाट असफल भएपछि आत्मदाह गरेको भोलिपल्ट विराटनगरमा अर्का व्यवसायीले पनि उक्तै प्रकृतिको समस्या दर्शाउँदै आत्महत्या...
काठमाण्डु, १२ माघ– माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । महासचिव देव गुरुङले समसामयिक राजनीतिक विषय र अरु दलसँगको एकता प्रक्रिया लगायत विषयमा छलफल हुने जानकारी दिए । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी तथा जनता समाजवादी पार्टी (जसपा), नेपाल समाजवादी पार्टी (नेसपा)...
विराटनगर, १२ माघ– कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकारलाई विश्वासको मत दिएको विषय अब समाप्त भइसकेको बताएका छन् । कांग्रेसले वर्तमान सरकारलाई दिएको विश्वासको मतका विषयमा सम्पूर्ण कार्य समाप्त भएकाले यस विषयमा अब पार्टीभित्र कुनै किसिमको वादविवाद नरहेको उनले बताए । राष्ट्रपतिको निर्वाचन...
काठमाण्डु, १२ माघ– कांग्रेस महामन्त्री गगनकुमार थापाले इलाका प्रेमप्रसाद आचार्यले आत्मदाह गरेको घटनालाई राज्य संयन्त्र र प्रणालीको असफलताको संज्ञा दिएका छन् । आचार्यको मृत्यु राज्य संयन्त्र, समग्र सिस्टम र सिस्टम चलाउनेहरुको असफलता भएको थापाले बताए । बुधबार साँझ सामाजिक सञ्जालमा पोष्ट गर्दै थापाले गरिखाने...
काठमाण्डु, ११ माघ– एमाले अध्यक्ष केपी ओलीको नाममा खेलकुद प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) एमाले सम्वद्ध युवा संघको आयोजनामा आगामी ११ फागुनदेखि १७ फागुनसम्म हुन लागेको ‘केपी ओली कप’ फुटबल प्रतियोगिता सञ्चालनका लागि अनुमति दिएको छ । एन्फा महासचिव...
काठमाण्डु, ११ माघ– आफैंमाथि आगो लगाएर आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले आफूलाई ठगी गरेको भनी आरोपित गरेका व्यक्ति तथा व्यापारिक प्रतिष्ठानमाथि छानबिन हुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले छानबिनको निर्णय गर्दै त्यससम्बन्धी जिम्मेवारी गृह मन्त्रालयलाई दिएको हो । नयाँबानेश्वस्थित संघीय संसद भवनबाहिर...
काठमाण्डु, ११ माघ- होटलको झुटो बिल बनाएर भुक्तानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत मोहनबहादुर बुढा विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। बुढाले होटल सञ्चचालकसँग खाली बिल...
काठमाण्डु, ११ माघ- कर्णाली सरकारले पूर्णता पाएको छ । बुधबार सत्ता साझेदार दलहरूबीच भएको छलफलबाट मन्त्रालयको टुंगो लगाइएको हो।कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले बुधबार मन्त्रिपरिषद विस्तार गरी मन्त्रीहरुको जिम्मेवारी तोकेका छन। बुधबार विस्तार भयको ७ सदस्यीय मन्त्रिपरिषदमा माओवादीबाट मुख्यमन्त्रीसहित ४ र एमालेबाट ३...
काठमाण्डु ,११ माघ- ग्लोबल आइएमई बैंक लिमिटेडले म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नं ४, तातोपानीमा बैंकको ६३औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बेनी शाखाको मातहतमा रहनेगरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो।यस...
काठमाण्डु ,११ माघ- उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको हेर्दाहेर्दैमा राखिएको छ। लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको अर्को सुनुवाइ शुक्रबार हुनेगरी हेर्दाहेर्दैमा राखिएको बतायको छ। बुधबारदेखि उक्त मुद्दाको अन्तिम सुनुवाइ सुरू भएको थियो। तर बुधबारको इजलासमा लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूको बहस...