डिशहोममा १ बर्षको रिचार्ज गर्ने दुई जनाले पाए नगद रु एक/एक लाख उपहार

काठमाण्डु टुडे २०७९ चैत २१ गते १७:४३ मा प्रकाशित

कााठमाण्डु ,२१ चैत- १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सकिने योजना अन्तर्गतदुई जनाले एक-एक लाख रुपैयाँ नगद पुरस्कार जित्न सफल भएका छन्।

जस्मा देबका आचार्य , रत्न कला बुढाथोकि , कमला रिजाल, हिरालाल रिजाल र एम्बिता राई रहेका छन । उनीहरूले सन्जु इन्टर प्राइजेजअन्तर्गत डिलर विजय स्टोर्स एण्ड सप्लायर्स दिक्तेल–१, खोटाङका डिलर दाइबाट डिस होमको वार्षिक रिचार्ज गरी स्किमअन्तर्गत उक्त नगद पुरस्कार प्राप्त गरेका हुन्।

उनीहरुलाइ  डिस मिडिया बाट आरएसम विपिन्द्र न्योपाने, अफिसर विजय पन्थीको उपस्थितिमा खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनप्रसाद आचार्यले पुरस्कार हस्तान्तरण गरेका हुन्।

विजेता लाई हार्दिक वधाई दिदै सम्पुर्ण डिशहोम डि।टि।एच।का ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनुहुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ ।

डिशहोम डिटिएच का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनुहुनेछ ।

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि।भी।, रमाईलो एच।डी।, सरोकार टि।भी।, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्नसक्नु हुन्छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us