राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज

२०७९ चैत २२ गते १४:२७

काठमाण्डु, २२ चैत– राष्ट्रपति रामचन्द्र पौडेल आज बुधबार अस्पतालबाट डिस्चार्ज भएका छन् । पेटमा समस्या भएपछि शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका राष्ट्रपति पौडेल ४ दिनपछि निको भएर शीतल निवास फर्किएका छन । राष्ट्रपति पौडेलको छाती मुनि पेट र बाँया कोखा दुख्ने समस्या...

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

२०७९ चैत २२ गते १४:२३

काठमाण्डु, २२ चैत– प्रहरीले काठमाण्डुबाट जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ गरेको छ । काठमाण्डुको टोखा नगरपालिका–३ का ३९ वर्षीय युवराज कँडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित ९ जनालाई पक्राउ गरीएको प्रहरीले बताएको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई...

चौतर्फी घेराबन्दीमा छु, केही समय धैर्य गर्नुहोस्: सीके राउत

२०७९ चैत २२ गते १४:१४

काठमाण्डु, २२ चैत– जनमत पार्टीका अध्यक्ष डा सीके राउतले आफू चौतर्फी घेराबन्दीमा परेको बताएका छन । उनले सामाजिक सञ्जालमार्फत चौतर्फी घेराबन्दीमा परेको बताएका छन । उनले केही समय धैर्य गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन । उनले भनेका छन्, ‘मलाई अलिकति समय...

घटेको हवाई इन्धनको आज देखि लागू

२०७९ चैत २२ गते १३:३४

काठमाण्डु, २२ चैत– घटेको हवाई इन्धनको आज बुधबार देखि लागू हुने भएको छ । सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाएपछि आजबाट हवाई भाडा पनि घटेको हो । काठमाण्डुबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४४० रुपैयाँ भाडा घटेको वायुसेवा सञ्चालक सङ्घले जानकारी दिएको छ ।...

सन्दीप लामिछानेको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा

२०७९ चैत २२ गते १३:१९

काठमाण्डु, २२ चैत– क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज (बुधवार) जिल्ला अदाल काठमाण्डुमा अन्तिम सुनुवाइ हुँदैछ । लामिछानेको मुद्दा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा रहेको छ । २९ पुस मा लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका थिए । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र...

भारतीय मुख्यमन्त्रीको अभिव्यक्तिप्रति विप्लवको आपत्ति

२०७९ चैत २२ गते १३:११

काठमाण्डु, २२ चैत– नेकपाका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको अभिव्यक्तिप्रति आपत्ति व्यक्त गरेका छन । मुख्यमन्त्री आदित्यनाथले नेपालमा राजतन्त्र र हिन्दु धर्म हुनुपर्छ भनेर अभिव्यक्ति दिएपछि आज एक विज्ञप्ति जारी गर्दै विप्लवले यस्तो आपत्ति जनाएका हुन । उनले देशको सार्वभौमिकता,राजनीतिक स्वतन्त्रता...

सरकारले दुई दिनभित्र शतप्रतिशत पूर्णता पाउँछः प्रधानमन्त्री

२०७९ चैत २२ गते १२:४१

काठमाण्डु, २२ चैत– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबको दुई दिनभित्र सरकारले शतप्रतिशत पूर्णता पाउने बताएका छन । आज (बुधवार) माओवादी केन्द्र केन्द्रिय सहकारी तथा गरीवी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले सरकारले लगभग पूर्णता...

एसईई परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

२०७९ चैत २२ गते १२:२२

काठमाण्डु, २२ चैत– प्रहरीले मोरङबाट नक्कली एसईई परीक्षा दिने परीक्षार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उप–महानगरपालिका–५ की २८ वर्षीय सुस्मिता लिम्बू रहेकी छिन । आज (बुधबार) अनिवार्य विज्ञान विषयको परीक्षा दिने क्रममा ग्रामथान गाउँपालिका–२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट उनलाइ...

कृषि उद्योगमात्र नेपालमा दिगो हुन्छ: प्रचण्ड

२०७९ चैत २२ गते १२:०८

काठमाण्डु, २२ चैत– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषिमा आधारित उद्योगमात्र नेपालमा दिगो हुने बताएका छन । आज (बुधबार) नेकपा (माओवादी केन्द्र)को आयोजनामा भएको सहकारीकर्मीहरुको प्रथम भेलालाई काठमाण्डुमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले कृषिभन्दा बाहिरको उद्योग खोल्न...

रविविरुद्धको मुद्दा न्यायाधीश हरि फुयाँलको इजलासमा

२०७९ चैत २२ गते ११:२१

काठमाण्डु, २२ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा पेशी तोकिएको छ । हिजो (मंगलबार) न्यायाधीश अनिल सिन्हाको इजलासमा परेको रिट हेर्न नमिल्ने भएपछि आज फुयाँलको इजलासमा सारिएको छ । रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा चल्नुपर्ने मागसहित युवराज...

बालविवाह गरेको आरोपमा ३ जना पक्राउ

२०७९ चैत २२ गते ११:१५

काठमाण्डु, २२ चैत– प्रहरीले दाङबाट बालविवाह गरेको आरोपमा किशोरकिशोरीसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका९४ गहतेराकी १५ वर्षीया किशोरी र वडानम्बर ८ हाँसिपुर स्यालाका १७ वर्षीय किशोर र एक जना महिला रहेका छन । १९ चैत बिवाह गर्दै गरेको अवस्थामा...

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

२०७९ चैत २२ गते ११:०१

काठमाण्डु, २२ चैत– आज बुधबार नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । बैैठक आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्दै छ । बैठकमा पछिल्ला राजनीतिक एवं समसामयिक विषयहरूमा छलफल हुने नेताहरुले बताउका छन । बैठकमा आगामी बजेटमा सरकारले समेट्ने कार्यक्रमका विषयमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us