काठमाण्डु ,१४ माघ-अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । शनीवार रुपन्देहीको भैरहवामा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रवेश गराएकी हुन् ।गौतम पत्रकार ऋषि धमलाकी पत्नी हुन्। पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले अहीले एलिजाको जिम्मेवारी टुङ्गो नलागेको बताइन् । उहाँ...
काठमाण्डु १४ माघ शनिबार सर्भरमा समस्या आउँदा नेपाल सरकारका सबै वेबसाइट डाउन भएका छन् । नेपाल सरकार मातहतमा रहेको ‘जीओभी डट एनपी’ अन्तरगतका वेबसाइटहरु एकैपटक डाउन भएका हुन् । सरकारी मन्त्रालय, विभाग, प्राधिकरण लगायत सम्पूर्ण सरकारी संस्थान तथा विभागहरुको वेबसाइटमा समेत समस्या देखिएको छ...
काठमाण्डु ,१४ माघ -पर्सामा ट्याक्टरले ठक्कर दिदा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा जगरनाथपुर गाँउपालिका–५ चिलझप्टीका २५ वर्षीय विजय मुखिया विन रहेका छन। उनलाई शुक्रबार साँझ साढे ७ बजे हुलाकी सडकखण्ड अन्तर्गत जिराभवानी–१ स्थित पवित्रा आयल अगाडि ना ३ त २२८७ नम्बरको ट्याक्टरबाट...
एजेन्सी -भारतीय वायुसेनाका दुई लडाकु विमान मध्य प्रदेशको मोरेना जिल्लामा दुर्घटनाग्रस्त भएका छन् । वायुसेनाका सुखोई ३० र मिराज २००० लडाकु विमान दुर्घटना भयको मोरेनाका जिल्ला प्रहरी उपरीक्षक आशुतोष बागरीले पुष्टि गरेका हुन। विमान दुर्घटनाको कारण भने स्पष्ट भइनसकेको बताएका छन।विमान हावामा एकअर्कासँग ठोक्किएका...
काठमाण्डु ,१४ माघ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको सर्भर डाउन हुँदा एक घण्टादेखि विमान उडान र अवतरण बन्द भएको छ । उडान र अवतरण बन्द हुदा आन्तरिक र अन्तर्राष्ट्रिय उडानका यात्रुहरु विमानस्थलमा नै अलपत्र परेका छन् ।त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार सर्भर डाउन...
काठमाण्डु ,१४ माघ -प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयको जिम्मेवारी सम्माल्ने भयका छन । शनिबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी गृहमन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहाललाई दिइएको बतायको छ। शनिबार राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहाललाई गृहमन्त्रालयको कार्यभार तोकेको जानकारी दिएको हो। विज्ञप्तिमा गृहमन्त्री रवि लामिछानेले संविधानको...
काठमाण्डु, १४ माघ -शुक्रबार रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा आज काठमाण्डु मा प्रदर्शन भएको छ । सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेपछि उनका समर्थकहरूले प्रदर्शन गरेका हुन। प्रदर्शनमा सहभागीहरुले रवि लामिछानेलाई सुनियोजित रुपमा फसाइएको आरोप लगाएका छन् ।...
काठमाण्डु ,१४ माघ- नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले एमालेका उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने बताएका छन् । आज प्रेस चौतारी पाल्पाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बतायका हुन ।उनले सत्ता गठबन्धनको तर्फबाट एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने र त्यसमा राष्ट्रिय सहमति कायम गर्न कांग्रेस...
काठमाण्डु ,१४ माघ- रास्वपाले पार्टीका संस्थापक सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछानेको नागरिकताका सम्बन्धमा सर्वोच्च अदालतबाट शुक्रबार भएको फैसलापछि पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन भएका छन् । पार्टीको शुक्रबार राति बसेको पार्टी केन्द्रीय समितिको बैठकले पार्टीको विधानबमोजिम अर्को व्यवस्था नभएसम्मका लागि पार्टीका...
एजेन्सी -भारतको पूर्वी राज्य झारखण्ड स्थीत एक निजी अस्पतालमा आगलागी भयको छ। उक्त आगलागी परी पाँच जनाको मृत्यु भएको छ भने अन्य पाँच जना गम्भीर घाइते भएका छन् । आगोमा परेर अस्पतालतका सञ्चालक डाक्टर, उनकी श्रीमती, एक जना कामदार र दुई जना आफन्तको मृत्यु...
काठमाण्डु ,१४ माघ- वामदेव गौतमले पार्टी प्रवेश गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग चार सर्त राखेका छन् । घनश्याम भूसाललाई पार्टी प्रवेश गराएसगै अध्यक्ष नेपालले गौतमसँग पनि कुरा गरेका थिए । अब अलग्गै नबस्नुहोस्, एउटै पार्टीमा बसेर बाँकी कुरा गरौंला भन्नुभएको छ,’ एकीकृत...
काठमाण्डु ,१४ माघ -नक्कली प्रहरी बनेर ठगी गर्ने एक व्यक्ति लाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ। प्क्राउ पर्नेमा मस्र्याङदी गाँउपालिका १ घनपोखराका ३५ वर्षिय जीवन गुरुङ रहृका छन । गुरुङले विभिन्न स्थानमा आफू प्रहरी भएको र विभिन्न स्थानमा जागिर लगादिने, प्रहरीमा परेका केशहरु मिलाईदिने...