मन्त्री किरातीले दान पेटिकामा संकलन भएको रकम का साथै आफ्नो एक महिनाको तलब र सचिवालयको १५ दिनको सुविधान समेत थपेर दुर्गमको विद्यालयलाई सहयोग गर्ने घोषणा गरेका हुन्।मन्त्री किरातीले आफुले पदभार ग्रहण गरेकै दिनदेखि खादा, माला र बुकेको प्रयोग नगर्ने र त्यसको सट्टा सहयोग रकम...
काठमाण्डु १४ माघ माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ देखि २९ गतेसम्म हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन गर्ने बतायको छ। बोर्डको बैठकले १७ गतेबाट सञ्चालन हुने एसइईको परीक्षा तालिका पनी सार्वजनिक गरेको छ...
काठमाण्डु,१३ माघ- सर्वोच्च अदालतको फैसला सगँै सांसद पद बदर भयपछी रवि लामिछाने गृह मन्त्रालयबाट बाहिरिएका छन्। शुक्रबार सर्वोच्च अदालतको फैसला सगँ मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारहरूले उनलाई सर्वोच्चको फैसलाबारे प्रश्न सोधेका थिए। उनले जवाफमा आफू अब अनागरिक भइसकेको बताए। म एक अनागरिकलाई तपाईंहरू के प्रश्न...
काठमाण्डु, १३ माघ -उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले फैसला पछी उनको मन्त्री पद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद स्वतस् खारेज हुने भएको छ। लामिछानेको नागरिकता कायम नरहेपछि उनी कुनै पनि दलको सभापति त के सदस्य पनि रहन अयोग्य ठहरीयका...
काठमाण्डु, १३ माघ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतामा कैफियत देखाउँदै सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएसँगै उनका समर्थकले सर्वोच्च परिसरमा नाराबाजी गरेका छन् । शुक्रबार साँझ सर्वोच्च परिसरमा भेला भएका समर्थकले रविको पक्षमा नाराबाजी गरेका हुन् । नाराबाजीको क्रममा केही समर्थक...
काठमाण्डु, १३ माघ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले फैसला सुनाउँदै उनी प्रतिनिधि सभा सदस्य हुन अयोग्य रहेको ठहर गरेको छ। फैसलासँगै लामिछानेको सांसद पद खारेज भएको छ। शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले अमेरिकी नागरिकता लिएपछि...
काठमाण्डु ,१३ माघ- सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको विपक्षमा फैसला सुनाएको छ। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा शुक्रबार भएको अन्तिम सुनुवाइपछि सर्वोच्चले लामिछानेको नागरिकतामा कैफियत देखाउँदै विपक्षमा फैसला सुनाएको हो । संवैधानिक इजलासमा आज रविको पक्षबाट वरिष्ठ अधिवक्ता नरेन्द्र केसीसहित अधिवक्ताहरु आशिष...
काठमाण्डु ,१३ माघ -केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप फागुन ११ गतेबाट १७ गतेसम्म सञ्चालन हुने भयको छ। प्रतियोगितामा विजेताले १० लाख पाउने भएको छन भने उप विजेताले ५ लाख पाउने जनाएको छ । आयोजक राष्ट्रिय युवा संघ नेपालले शुक्रबार पत्रकार सम्मेलनको गर्दै विजेताले...
काठमाण्डु ,१३ माघ- नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ । शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा राष्ट्रपति निर्वाचनमा दलहरूसँग राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय भएको हो। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले आफू एमालेको प्रस्तावमा प्रधानमन्त्री बने...
काठमाण्डु ,१३ माघ- ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिकउत्तरदायित्वअन्तर्गत चितवनजिल्लाको भरतपुर महानगरपालिका–१० स्थित चितवन माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्रीहरुउपलब्ध गराई सहयोग गरेकोे छ । श्रीपञ्चमीको अवसरमाआयोजित एक कार्यक्रमकबीच बैंकको बाग्मतीप्रादेशिक कार्यालय उप–प्रमुखविदुर ज्ञवालीले चितवन माध्यमिक विध्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारीलाइ दराज, कापी...
काठमाण्डु ,१३ माघ- नेकपा माओवादी केन्द्रको स्थायी समितिको अर्को बैठक माघ १६ गते बस्ने भयको छ। माघ १२ गतेबाट सुरु भएको बैठक आज शुक्रबार १३ गते बसेर अर्को बैठक माघ १६ गते ११ बजे बस्नेगरी सकिएको स्थायी समितिका एक सदस्य जानकारी दिए । आजको...
एजेन्सी- इरानबाट इस्लाम काला र पुले अब्रिशुम सीमाहरू हुँदै हाल तीन हजार भन्दा बढी अफगान शरणार्थीहरूलाई देश निकाला गरिएको छ। हालै तीन हजार एक सय २३ अफगान आप्रवासीहरूलाई इरानबाट निष्कासित गरिएको थियो । तालिबान नेतृत्वमा अफगानिस्तानको शरणार्थीहरुलाई स्वदेश फिर्ता गरिरहेको शरणार्थी मन्त्रालयले जनाएको छ...