काठमाण्डु,१५ माघ– प्रहरीले काठमाण्डु महानगरपालिका–९ सिनामंलगस्थित बाल्टिन होटलबाट तास खेलिरहेको अवस्थामा १० जना पक्राउ गरेको छ । सोही ठाउँ बस्ने ४१ वर्षीय केदार खड्का समेत १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३३...
काठमाण्डु,१५ माघ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गरिने बताएका छन । आज (आइतबार) बिहान शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाण्डुको २७ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन ।...
भोजपुर,१५ माघ– प्रहरीले भोजपुरबाट श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । ४१ वर्षीया श्रीमती गंगा श्रेष्ठको हत्या गरेको अभियोगमा अरुण गाउँपालिका–२ बोक्ताङ बस्ने ५५ वर्षीय ज्ञान बहादुर श्रेष्ठलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । ज्ञान बहादुरले मादक पदार्थ सेवन गरी...
गुल्मी,१५ माघ– गुल्मीमा गएराति एक जना महिलाको हत्या भएको छ । मुसिकोट नगरपालिका –७ कि ५७ वर्षीया गङ्गादेवी शेरचनको शव घर भित्रै हात खुट्टा बाँधिएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी प्रमुख गुल्मीका एसपी अर्जुन रानाभाटले ती महिलाको शव हातखुट्टा बाँधेको अवस्थामा...
काठमाण्डु,१५ माघ– सर्वोच्चको आदेशपछि नागरिकता लिने प्रक्रिया पुरा गर्नुपर्ने भएका रवि लामिछाने आइतबार जिल्ला प्रशासन कार्यालय काठमाण्डु जाने भएका छन । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक आदेशले रविको नागरिकता अवैध भएको ठहर गर्दै नागरिकता लिने प्रक्रिया पुरा गर्न आदेश दिएको थियो । सोही अनुसार लामिछाने...
काठमाण्डु, १५ माघ– इरानमा सैनिक हतियार निर्माण गर्ने एक कम्पनीमा विस्फोट भएको छ । इरानको मध्य भागमा रहेको इस्फहान शहरस्थित सैनिक इलाकामा विस्फोट भएको त्यहाँका सरकारी सञ्चार माध्यमले जनाएका छन् । तर, त्यहाँको रक्षा मन्त्रालयले भने मानवरहित ड्रोनबाट हमला गरिएको भन्दै त्यसको निन्दा गरेको...
काठमाण्डु, १५ माघ– कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले तत्काल राष्ट्रपति निर्वाचन मिति तोक्न माग गरेका छन् । खड्काले २८ माघअघि नै राष्ट्रपति निर्वाचन मिति घोषणा गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएका हुन् । आयोगले निर्वाचन मिति घोषणा गरेर संवैधानिक संस्थाको गरिमा कायम गर्न र हाल देखिएको...
काठमाण्डु, १५ माघ– अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आज नेपाल आउँदै छिन् । उनी अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । दुई दिने नेपाल बसाइका क्रममा...
काठमाण्डु, १४ माघ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएको छ। अध्यागमन विभागको सर्भरमा समस्या हुँदा दुई घण्टा उडान, अवतरण अवरूद्ध बनेको थीयो विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार अहिले अन्तर्राष्ट्रिय उडान भइरहेको छ। अहिले उडान सामान्य रुपमा भइरहेको छ”, उनले भने, ‘सबै सरकारी...
काठमाण्डु ,१४ माघ- काठमाण्डुको टोखामा एक युवक मृत फेला परेका छन् । मृत्यु हुनेमा उदयपुर रितु गाउँपालिका९६ घर भएका ३६ वर्षीय हेम बहादुर जोगी रहेका छन। जोगी टोखा नगरपालिका-३ भुतखेल स्थीत आफ्नै डेरा कोठामा शनिबार मृत अवस्थामा फेला परेका हुन् । उनको मृत्युको कारण...
काठमाण्डु ,१४ माघ- नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले सर्वोच्च अदालतको फैसलापछि पद त्याग गर्नुपरेकोबारे आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्। सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्री रवि लामिछानेले पद त्याग गर्नु परेको प्रसंग उल्लेख गर्दै उनले हरेक समस्या संविधान अनुसार नै समाधान हुन सक्ने बताए । उनले...
काठमाण्डु, १४ माघ- धनुषामा पेस्तोलसहित प्रहररीले दुई जना पक्राउ परेका छन् । पक्रउ पर्नेमा स्थानीय २६ वर्षीय रोशन महतो र ३६ वर्षीय शंकर महतो रहेका छन। शनिबार जनकपुरमा पत्रकार सम्मेलन गरी मिथिला नगरपालिकास्थित नक्टाझिझ विश्वकर्मा चोकमा पेस्तोलसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले...