काठमाण्डु,१५ माघ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको राजनीति भद्रगोल र डामाडोल भएको बताएका छन । पार्टीको संगठन बिभागद्वारा आज काठमाण्डुमा आयोजित उपत्यका स्तरीय संगठन सुदृढीकरण अभियानको तयारी बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । थापाले चुनाव सकिएर नयाँ सरकार गठन भएको केही महिना...
काठमाण्डु,१५ माघ– एमाले महासचिव शंकर पोखरेलले रवि लामिछानेको नागरिकता विवाद उछालेर सत्ता समीकरणमा फेरबदल ल्याउने प्रयास भएको बताएका छन । तर अदालती प्रक्रियाले उत्पन्न गरेका प्रश्नले राजनीतिक मिसन नबिथोलिने उनको दाबी छ । आज आइतबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै महासचिव पोखरेलले यस्तो बताएका...
काठमाण्डु,१५ माघ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले विद्यालय तहको सिकाइ उपलब्धी अत्यन्तै कमजोर भएको बताएका छन । तुलनात्मक रुपमा पछिल्लो समय विद्यालय तहमा पढाइ छोड्ने विद्यार्थीको संख्या कम भएपनि सिकाइसहित कक्षा चढेको तथ्यांक नभएको उनले बताएका छन । उनले भने ‘विद्यालय तहमा...
काठमाण्डु ,१५ माघ-आइतबार काठमाण्डु महानगरपालिकाविरुद्ध माइतघरमा प्रदर्शन गरेका छन। उनीहरुले महानगरपालिकाले सडक विस्तारका नाममा ज्यादती गरेको भन्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले डोजर आतङ्क बन्द गर्न, सडक विस्तारको नाममा उठिबास नगर्न, आदिवासीको भूमिको अधिकार सुनिश्चित गर्न माग गरेका छन् । काठमाण्डु माहानगरको मेयर...
काठमाण्डु,१५ माघ– काठमाण्डुको स्वयम्भूमा ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मूत्यु हुनेमा स्कुटर चालक काठमाण्डु महानगरपालिका–२४ बस्ने ५५ वर्षीय नरेन्द्रमुनी बज्राचार्य रहेका छन । काठमाण्डु महानगरपालिका–१५ स्वयम्भू चमतीमा प्रदेश प्रदेश ३–०१–००३ क ७५१२ नम्बरको ट्याङ्करले बा ८१ प १७८६ नम्बरको स्कुटरलाई ठक्कर...
काठमाण्डु,१५ माघ– राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय आफ्नो नै हुने दाबी गरेको छ । सर्वोच्च अदालतले १३ माघमा नागरिकता विवादमा रवि लामिछानेको सांसद पद खारेज गरेसँगै उनको गृहमन्त्री पद पनि गुमेको थियो । लामिछानेले पद गुमाए पनि गृहमन्त्रालय आफूहरुको भागमा परेको हुँदा दाबी कायमै रहने...
काठमाण्डु,१५ माघ– रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र प्रप्त गरेका छन । उनी आइतबार जिल्ला प्रशासन कार्यालय काठमाण्डुमा गएर नागरिकताको प्रमाणपत्र लिएका हुन् । लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेश अनुसार लामिछानेको पुनस् नागरिकता कायम भएको बताएका छन । लामिछानेले २०५० सालमा लिएको नागरिकता...
काठमाण्डु,१५ माघ– राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई आजै पार्टी सभापति घोषणा गर्ने तयारी गरेको छ । १३ माघमा सर्वोच्च अदालतको आदेशपछि रविको सांसद पदसँगै पार्टी सभापति पद पनि गुमेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाण्डुबाट नागरकिता लिएसँगै उनलाई फेरि पार्टी सभापति घोषणा गरिने तयारी...
काठमाण्डु,१५ माघ– केही दिनअघि काठमाण्डुको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफैंमाथि आगो लगाएर आत्मदाह गरेका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको मृत्युपछि उक्त घटना सेलाउन नपाइ अर्को आत्मदाह घटना भएको छ । (आज) आइतबार पोखरा महानगरपालिका–१३ स्थित काहुँखोलामा आत्मदाहको प्रयास भएको छ । उनीहरुको उद्धार...
काठमाण्डु,१५ माघ– कांग्रेस सांसद प्रदीप पौडेलले गंगालाल अस्पताललाई एकेडेमीको रुपमा विकास गर्न माग गरेका छन् । आज आइतबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले सबै अस्पतालहरुलाई सेवा प्रदान गर्नसक्ने क्षमताको रुपमा विकास गर्न...
काठमाण्डु,१५ माघ– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले संचार जगतले देशको अवस्था परिवर्तनका मुद्दामा अग्रसर हुनुपर्ने बताएका छन । प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन नभएको बताएका छन ।...
काठमाण्डु,१५ माघ– ललितपुरमा बिदेशी ब्राण्डको नक्कली मदिरा बनाउने कारखाना भेटिएको छ । प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिकामा कारखाना सञ्चालन गरेर ब्ल्याक लेबलसहितका विदेशी मदिरा बनाउने कार्यमा संलग्नलाई पक्राउ गरेको छ । प्रहरीले नक्कली मदिरा बनाउने कार्य र कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेपछि यस्तो रहस्य...