वैदेशिक रोजगारीमा ज्यान गुमाएका नेपालीको बिमा रकममा पनि ठगी

२०७९ चैत २४ गते १४:५०

काठमाण्डु ,२४ चैत -वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका नेपालीहरूका परिवारलाई बिमावापतको रकम उपलब्ध गराइदिन्छु भन्दै ठगी गर्ने गिरोह पक्राउ परेको छ । पक्राउ पर्नेमा बैदेशिक रोजगार बोर्डका नायब सुब्बा पशुपति अधिकारी सहित सर्लाहीका रूद्रमान गोले, प्रकाशबहादुर गोले, रवीन्द्र मोक्तान, विनोदकुमार लामा, डिकबहादुर मल्ल...

नेपाली सेनाले माग्यो विभिन्न पदमा आवेदन

२०७९ चैत २४ गते १४:३६

काठमाण्डु, २४- चैत नेपाली सेनाले विभिन्न पदमा कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ। नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले प्राविधिकरहवाईरविविध सेवा तर्फ पदिक तथा विल्लादार पदहरुमा विज्ञापन खुलाएको हो । सेनाले डाक्टर, नर्स, कम्प्युटर, लेखा, पण्डित, प्लम्बर, भेटेरीनरीदेखि भिडियो सम्पादनसम्मका पदहरुमा भर्ना खुलाएको छ ।...

नक्कली परीक्षार्थी राखेर एसईई दिने मेयरविरुद्ध पक्राउ पुर्जी

२०७९ चैत २४ गते १४:०७

काठमाण्डु ,२४ चैत- रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । उनको सट्टामा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिंदै गरेका नक्कली परीक्षार्थी पक्राउ गरेपछि शुक्रबार जिल्ला अदालतले मेयर कानुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो । ’कानुको...

न्यूनतम साझा कार्यक्रममा हाम्रो सहमति छैन :मुकुल ढकाल

२०७९ चैत २४ गते १३:३७

काठमाण्डु ,२४ चैत- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले सरकारको न्यूनतम साझा कार्यक्रममा आफूहरुको सहमति नभएको बतायको छ। पर्टीका महामन्त्री मुकुल ढकालले पहिले एमालेसहितको गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रमको धेरै विषय अहिले छुटाइएको बताए । शुक्रबार विहान पार्टीको संसदीय दलको अनौपचारिक बैठकले सरकारको न्यूनतम साझा...

चार डीआईजीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

२०७९ चैत २४ गते १३:१९

काठमाण्डु, २४ चैत -नेपाल सरकारले नेपाल प्रहरीका चार प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी०) मा बढुवा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिले गरेको सिफारिस अनुसार चार डीआइजीलाई एकआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। बैठकले डीआईजीहरु सन्दीप भण्डारी, सुदीप...

भारतमा कोभिड सङ्क्रमित बढ्दै, पछीलो २४ घण्टामा सङ्क्रमितको सङ्ख्या ६ हजार पार

२०७९ चैत २४ गते १३:११

एजेन्सी -भारतमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ५० नाघेको छ । यो पछिल्लो २०३ दिनको रेकर्ड सङ्ख्या हो । केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रवार दिएको जानकारीमा देशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २८,३०३ पुगेको बतायको छ । गत वर्ष सेप्टेम्बर १६ मा ६ हजार...

सरकारको कामले अब गति लिन्छ: जनार्दन शर्मा

२०७९ चैत २४ गते १२:३९

काठमाण्डु ,२४ चैत -नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले वर्तमान सरकारले अब गति लिने बताएका छन्। शुक्रवार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै शर्माले केन्द्र सरकारका १०० दिन गठबन्धन फेरबदलमै वितेपनि अब भने सरकारको कामले गति लिने बताए।’ उनले भने, विभिन्न विषयमा गरिएका सहमतिको...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

२०७९ चैत २४ गते १२:२०

काठमाण्डु ,२४ चैत- नेपाली बजाररमा सुनको भाउ आज दुई सय रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन दुई सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार कायम भएको छ।ऋाज तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँ मा कारोवार भइरहेको...

गुल्मीमा आगलागीमा परेर एक जनाको मृत्यु

२०७९ चैत २४ गते ११:५१

काठमाण्डु ,२४ चैत -गएराति गुल्मीको एक घरका आगलाग हुदा एक जना वृद्धको मृत्यु भएको छ । पृत्यु हुनेमा जिल्लाको मदाने गाउँपालिका वडानम्बर–६ देउराली निवासी ८३ वर्षीय ज्ञानबहादुर जिसी रहेका छन। जिसीको घरमा गएराति करिब १० बजे आगलागी भएको थियो । आगलागीबाट ढुंगा माटोले बनेको...

कोशीको आन्दोलनमा मृत्यु भएका पदमबहादुरलाई सरकारले गर्‍यो शहीद घोषणा

२०७९ चैत २४ गते ११:३५

काठमाण्डु ,२४ चैत -सरकारले कोशी प्रदेशको नामकरणविरूद्ध भएको आन्दोलनमा ज्यान गुमाएका पदम लिम्बुलाई सहिद घोषणा गर्ने भयको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले लिम्बुलाई सहिद घोषणा गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती जानकारी दिए। साथै मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति...

आज प्रतिनिधिसभाको बैठक बस्दै

२०७९ चैत २४ गते ११:२६

काठमाण्डु, २४ चैत- प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवन बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७८-०७९’ पेश गर्ने कार्यतालिका रहेको छ । यस्तै बैठकमा...

सरकारको नीति तथा कार्यक्रम: शान्ति प्रक्रियाका बाँकी काम २ वर्षभित्र पुरा गर्ने

२०७९ चैत २३ गते १८:२९

काठमाण्डु, २३ चैत– सरकारले शान्ति प्रक्रियाको बाँकी काम अब २ वर्षभित्र पुरा गर्ने घोषणा गरेको छ । आज बिहीबार सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सञ्चार मन्त्री रेखा शर्माले शान्ति प्रक्रियाका बाँकी काम २ वर्षभित्र पुरा गर्ने बताएकी छन । तत्कालीन सरकार र नेकपा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us