काठमाण्डु,१६ माघ– कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै रहने बताएका छन । आज (सोमबार) भरतपुरमा प्रेस युनियन चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले राष्ट्रपतिमा कांग्रेसको दाबी कायमै रहेको बताएका छन । उनले त्यसका लागि जुनसुकै दलसँग सहयोग लिन...
काठमाण्डु,१६ माघ– काठमाण्डुको गौशालामा बसको ठक्करबाट युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा नारायणटार बस्ने गोरखाकी २२ वर्षीया रोशनी मगर रहेकी छिन् । गौशालामा बसको ठक्करबाट गम्भीर घाइते भएकी स्कुटरमा सवार एक युवतीको आइतबार राति मृत्यु भएको छ । चाबहिलबाट गौशालातर्फ गइरहेको प्रदेश ३–०१–००६...
काठमाण्डु, १६ माघ- आइतबार पोखरामा जलेर गम्भीर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगर–१३, काहुँखोलाकी ३५ वर्षकी संगीता सापकोटा रहेकी छन। आइतबार बिहान पोखरा महानगर–१३, काहुँखोलामा एक पुरुष र महिला जल्दै गरेको अवस्थामा स्थानीयले उद्धार गरेका थिए ।...
काठमाण्डु,१६ माघ– निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । राष्ट्रपतिको निर्वाचन २५ फागुन हुने भएको छ । निर्वाचन आयोगले सोमबार निर्वाचनको मिति तय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्ष कार्यकाल २९ फागुन २०७९ मा सकिने छ । त्यसको...
काठमाण्डु,१६ माघ– एमाले महासचिव शंकर पोखरेलले राष्ट्रपति निर्वाचनको विषयलाई लिएर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यवहार नकारात्मक नभएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले प्रधानमन्त्रीको भूमिकामा शंका गर्ने ठाउँ नरहेको समेत...
काठमाण्डु,१६ माघ– एमाले महासचिव शंकर पोखरेलले राष्ट्रपति निर्वाचनको विषयलाई लिएर नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यवहार नकारात्मक नभएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले प्रधानमन्त्रीको भूमिकामा शंका गर्ने ठाउँ नरहेको समेत...
काठमाण्डु,१६ माघ– मन्त्रीपरिषदको बैठक बस्ने भएको छ। बैठक आज दिउँसो चार बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहरबारमा बस्न भएको छ । बैठकमा राष्ट्रपति निर्वाचनबारे पनि छलफल हुने बताइएको छ ।...
काठमाण्डु,१६ माघ– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । स्थायी समिति बैठक रोकेर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक सुरु भएको हो । बैठकमा पार्टीको संगठनिक योजना र कार्यविभाजन सम्बन्धी योजना समेत ल्याउने बताइएको छ ।...
काठमाण्डु,१६ माघ– प्रहरीले मालपोत कार्यालय पर्सा वीरगञ्जमा आएका सेवाग्राहीलाई हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा ८ जनालाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२९ अठराहा बस्ने २१ वर्षीय सन्तोष कुमार राउत, सोही महानगरपालिका– २५ बस्ने २६ वर्षीय सुशील कुमार साह, सोही महानगरपालिका–२७...
काठमाण्डु,१६ माघ– नेकपा माआोवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकाको राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा द्विपक्षीय सहयोग, आपसी हित र नेपालमा सन्चालित अमेरिकी सहयोगका कार्यक्रमका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले...
काठमाण्डु,१६ माघ– नेकपा (माआोवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र शहीदहरूको त्याग र बलिदानबाटै सम्भव भएको बताएका छन । आज (सोमबार) शहीद दिवसको अवसरमा काठमाण्डुको लेनचौरस्थित शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले...
काठमाण्डु,१६ माघ– पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले शहीदले देखेको सपना राजनीतिक स्वतन्त्रता मात्र नभई समृद्धि पनि भएको बताएका छन । आज सोमबार शहीद दिवसको अवसरमा शुभकामना दिंदै ओलीले अहिले त्यही समृद्धिको अभियानमा लागि परेको पनि बताएका छन । ओलीले जारी गरेको...