उदयपुरको गाईघाट बजारमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०७९ चैत २६ गते १२:०९

काठमाण्डु ,२६ चैत- उदयपुरको गाईघाट बजारमा ट्रकले मोटरसाइकल लाई ठक्कर दीदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका १४ बस्ने ४३ वर्षीय तारणी मगर रहेका छन। बिहान करिब साढे ५ बजे भएको दुर्घटनामा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

एसइईमा नक्कली परीक्षार्थी खटाउने कन्सलटेन्सी सञ्चालक पक्राउ

२०७९ चैत २६ गते १२:००

काठमाण्डु, २६ चैत- नक्कली परीक्षार्थीलाई एसईई दिन लगाउने कन्सलटेन्सी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरानको डल्फिन पूर्वाञ्चल एकेडेमीका सञ्चालक सन्तोष राई रहेका छन। राईले ४० हजार रुपैयाँसम्म लिएर नक्कली परीक्षार्थी लगाएर परीक्षा दिन लगाउने गरेको पाइको छ। चैत २२ र २३ गते...

नियमित उडानमार्फत धनगढी प्रस्थान गरे प्रधानमन्त्री प्रचण्ड

२०७९ चैत २६ गते ११:४४

काठमाण्डु ,२६- चेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज धनगढी गएका छन्। प्रचण्ड बुद्ध एयरको नियमित उडानमार्फत आइतबार बिहान धनगढी पुगेका हुन्। सुदूरपश्चिम विश्वविधालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ प्रस्थान गरेका हुन् ।  ...

रौतहटमा आठ वर्षीय बालिका बलात्कृत

२०७९ चैत २६ गते ११:३५

काठमाण्डु ,२६ चैत -रौतहटको कटहरीयामा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहार घोडासहन बजार घर भएका ३० वर्षीय धर्मेन्द्र साह सोनार रहेको प्रहारले जनाएको छ। ससुराली आएका सोनारले ससुरालीको छिमेकीको घरका अभिभावक महिला पुरुष...

बारा–२ को आधिकारिक उम्मेदवार म मात्र हुँ: शिवचन्द्र कुशवाहा

२०७९ चैत २५ गते १८:३०

काठमाण्डु,२५ चैत– जनमत पार्टीका तर्फबाट बारा–२ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका शिवचन्द्र कुशवाहाले आफू स्थानीय भएका कारण आफ्नो जित्त सुनिश्चित हुने बताएका छन । आफ्नो प्रतिस्पर्धा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग रहेको बताउँदै उनले सप्तरीबाट हारेर बारा आएका कारण यहाँका मतदाताले यादवलाई मत...

मुलुक संकटमा धकेलिँदै गरेका बेला प्रधानमन्त्री भने ‘कमिटमेन्ट’को वर्षा गर्दै प्रशन्न चित्तमा बसिरहनुभएको छ: ओली

२०७९ चैत २५ गते १८:२२

v काठमाण्डु,२५ चैत– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले ‘कमिटमेन्ट’को मात्रै वर्षा गर्ने गरेको बताएका छन । ओलीले मुलुक आर्थिक संकटमा धकेलिँदै गईरहेका बेला पनि प्रधानमन्त्री भने ढुक्क, आराम, आनन्द र प्रशन्न चित्तमा ‘कमिटमेन्ट’को...

उपप्रधानमन्त्री श्रेष्ठले गरे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

२०७९ चैत २५ गते १७:२०

काठमाण्डु,२५ चैत– उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । अनुगमनसँगै उनले अन्तर्राष्ट्रिय विमानस्थलको महत्त्व, यस निकायले दिनुपर्ने सुरक्षा, सेवा र वर्तमान सरकारको प्राथमिकताबारे निर्देशनात्मक सम्बोधन गरेका छन । गृहसचिव बिनोदप्रकाश सिंह र अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीसहित...

थप ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि

२०७९ चैत २५ गते १७:१२

काठमाण्डु,२५ चैत– पछिल्लो २४ घण्टामा देशभर थप ६४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जानकारी दिएको छ । १ हजार १७० वटा नमुनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४१ तथा एन्टिजेन विधिबाट २३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ । यस्तै...

सभामुख र तीन दलका शीर्ष नेताहरुबीच छलफल

२०७९ चैत २५ गते १७:०५

काठमाण्डु,२५ चैत–प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले शीर्ष तीन दलका नेताहरुसँग छलफल गरेका छन् । आज शनिबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल भएको हो । छलफलमा सभामुखसहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्व...

सातै प्रदेशमा अहिलेकै गठबन्धनको सरकारको बन्छ: रक्षामन्त्री खड्का

२०७९ चैत २५ गते १६:३२

काठमाण्डु,२५ चैत– उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सात वटै प्रदेशमा अहिलेकै सत्ता गठबन्धनको सरकार बन्ने बताएका छन । आज (शनिबार) नेपाल प्रेस युनियनले सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । उनले गठबन्धनको सरकार बनाउने विषय चरणबद्ध प्रक्रियामा रहेको बताएका छन...

भ्रष्ट मानिसलाई जवाफ दिने होइन, जेल कोच्ने हो: रवि लामिछाने

२०७९ चैत २५ गते १६:२४

काठमाण्डु,२५ चैत– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्ट मानिस र युवाहरुलाई पलायन गर्ने राजनीतिक दलका नेतालाई जवाफ दिन नसकिने बताएका छन । आज (शनिबार) चितवन–२ को उपनिर्वाचनका लागि आयोजना गरिएको आँबुखैरनी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले ३० वर्ष सरकारको...

एमाले अरु पार्टी भन्दा बढि बलियो छ: केपी आली

२०७९ चैत २५ गते १६:१७

काठमाण्डु,२५ चैत– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी देशको प्रमुख शक्तिको रुपमा रहेको बताएका छन । आज (शनिबार) पार्टी निकट अखिल नेपाल महिला संघको काठमाण्डुमा सुरु भएको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । उनले एमाले मुलुकमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us