नियमित उडानमार्फत धनगढी प्रस्थान गरे प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०७९ चैत २६ गते ११:४४ मा प्रकाशित

काठमाण्डु ,२६- चेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज धनगढी गएका छन्।

प्रचण्ड बुद्ध एयरको नियमित उडानमार्फत आइतबार बिहान धनगढी पुगेका हुन्।

सुदूरपश्चिम विश्वविधालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ प्रस्थान गरेका हुन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us