काठमाण्डु ,२४ चैत- नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले एक तिब्बती शरणार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २७ वर्षकी निमा ल्हामो गुरुङ रहेकी छन। गुरुङ लेजिल्ला प्रशासन कार्यालय काठमाण्डु बाट नेपाली नागरिकता लिएको प्रहरीले बतायको छ ।उनले निमा ल्हामो गुरुङ नाममै नेपाली नागरिकता बनाएको...
काठमाण्डु ,२४ चैत- नेकपा माओवादी केन्द्रको विभागीय प्रमुखहरुको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा बैठक सुरु भएको हो।बैठकमा पार्टीका ३४ विभागका प्रमुखलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले छलफल गर्न छन । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेट्ने कार्यक्रमका विषयमा सुझाव दिन प्रधानमन्त्री...
काठमाण्डु ,२४ चैत- भारतीय र्चचीत गायक हनी सिंह नेपाल आइपुगेका छन् । सिंह चैत २५ गते बौद्धस्थित होटल ह्यात रिजेन्सीको सांगीतिक कार्यक्रममा सहभागी हुन आज काठमाण्डु आयका हुन । युनिफाइ नेपालको आयोजनामा हुने सांगीतिक कार्यक्रममा सहभागिता जनाउन सिंह नेपाल आएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...
काठमाण्डु,२४ चैत-राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको न्यूनतम साझा कार्यक्रमप्रति आफ्नो दलको समर्थन नरहेको बताएका छन् । शुक्रबार बुटवलमा पार्टी निकट प्रगतिशील पत्रकार संघको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष केसीले आफूले केही कुरा राम्रा छन् भनेको तर पूरै समर्थन रहेको जसरी आफ्नो हस्ताक्षर...
काठमाण्डु ,२४ चेत -नेपाली सेनाको सर्भरमा अनधिकृत पहुँच पुर्याकएको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर -१० घर भई हाल कास्कीको पोखरा महानगरपालिका वडा नम्बर- १६ बाटुलेचौर बस्ने सागर ढकाल रहेका छन् । उनी पश्चिमाञ्चल इञ्जिनियरिङ कलेजमा स्नातक...
काठमाण्डु ,२४ चैत- काठमाण्डुको तीनकुने गैरीगाउँस्थित बागमती नदी किनारमा अव्यवस्थित बसोबासीले काठमाण्डु महानगरपालिकाको टोलीको बाटो छेकेका छन । माहानगरलले अवैध रूपमा सुकुम्बासी बस्ती बसेको भन्दै त्यहाँका संरचना भत्काउन शुक्रबार दिउँसो डोजर पठाएको थियो।महानगरपालिकाको टोली डोजरसहित आउने जानकारी पाएपछि स्थानीय सुकुम्वासी बस्तीका बासिन्दाले सडकमा टायर...
काठमाण्डु ,२४ चैत- महोत्तरीको जलेश्वर कारागारका एकजना कैदी फरार भएका छन् । महोत्तरीको लोहारपट्टी नगरपालिका-९ का कृष्ण यादव फरार भएको महोत्तरीका प्रहरी प्रमुख एसपी प्रकाश मल्लले बताए । उनी कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका यादवलाई उपचारका लागी जनकपुरस्थित प्रादेशिक अस्पतालमा लगिएको थियो...
काठमाण्डु, २४ चैत- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काममा केन्द्रित हुन आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले निर्देशन र घोषणाको मनोवृत्तिबाट प्रधानमन्त्री मुक्त हुनुपर्ने बताए । निर्देशन र घोषणाले शासकीय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट...
एजेन्सी- सामाजिक सञ्जाल ट्विटरको चर्चित लोगो निलो चरो फेरि पनि ट्विटरको लोगोमा देखिएको छ। गत सोमबार ट्विटरको मा चराको साटो एउटा कुकुर देखिएको थियो। आफ्नो लोगो फेरिएकोबारे ट्विटरले सार्वजनिक रूपमा कुनै पनि जानकारी दिएको थिएन। ट्विटरका मालिक एलन मस्कले चराको साटो कुकुरको आकृति भएको...
काठमाण्डु ,२४ चैत- नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले सरकार सदनप्रति जिम्मेवार नभएको बतायका छन। शुक्रबार प्रतिनिधि सभामा बोल्दै पाण्डेले सरकारले विश्वासको मत लीयपछी १९ वटा बैठक भएको र ती बैठकमा सांसदहरूले उठाएको विषयमा सरकारले जवाफ नदिएको आरोप लगाएका छन्। सांसदहरुलाई नै थाहा भएन...
काठमाण्डु, २४ चैत- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसलाई तत्काल श्रम स्वीकृति र नियुक्ति दिन माग गरेकी छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बतायकी हुन। प्रशिक्षक एनेसले नेपाल, भुटान र लाओस सम्मिलित प्रधानमन्त्री त्रिदेशीय...
काठमाण्डु ,२४ चैत -सिंहदरबार बाहिर प्रदर्शनको तयारी गरेका मिटरब्याज पीडितलाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार पीडितहरु प्रदर्शनसहित माइतिघरबाट सिंहदरबारको पश्चिम गेटतर्फ आएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरु मिटरब्याजीले बनाएको फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज पीडितविरुद्ध अदालतमा रहेका मुद्दा खारेज हुनुपर्ने लगायतका माग राखेर...