काठमाण्डु, १३ चैत – पश्चिम नेपाल बस व्यवसायी संघ बुटवलले नेपाली क्रिकेट टीमलाई नगद पुरस्कार सहित सम्मान गरेको छ । काठमाण्डुमा विहीबार कार्यक्रम गरी संघले नेपाली क्रिकेट टोलीलाई १ लाख ५१ हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो । संघका अध्यक्ष दधिराम खरेलले नेपाली क्रिकेट...
काठमाण्डु, १३ चैत –विश्वकप क्रिकेट बंगलादेशमा जारी आइसीसी टि ट्वान्टी विश्वकप क्रिकेटक प्रतियोगितामा आज श्रीलंकाविरुद्ध इंग्ल्यान्ड र दक्षिणअफ्रिकाविरुद्ध नेदरल्यान्ड भिड्दैछन् । चटगाउँ रङगशालामा साँझ सवा सात बजेदेखि इंग्ल्यान्डविरुद्धको खेलमा श्रीलंका स्पष्ट जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा छ । यसअघिका दुइ खेल जीतिसकेको श्रीलंका आजको...
काठमाण्डु, १२ चैत –यमनसँग नेपाल पराजित अन्तराष्ट्रिय मैत्रीपुर्ण फुटबलमा नेपाल यमनसँग पराजित भएको छ । कतारमा गएराती सम्पन्न खेलमा यमनले नेपाललाई २ – ० गोलअन्तरले पराजित गरेको हो । खेलमा नेपाली टिमले कमजोर प्रदर्शन गरेको थियो । खेलको पहिलो हाफसम्ममा गोलरहित बराबरीको अवस्था रहेकोमा...
काठमाण्डु, ११ चैत –अन्र्तराष्ट्रिय मैत्रीपुर्ण फुटवलमा नेपालले आज यमनसँग खैल्दैछ । खेल आज राती पौने ९ बजे कतारको दोहास्थित अल अरबी स्टेडियममा हुनेछ । आजको खेलमा नेपाल जित हात योजनाका साथ मैदान उत्रदैछ । बिश्व फुटबल महासंघको कार्यक्रम अनुसार नेपालले आज यमनको राष्ट्रिय फुटबल...
काठमाण्डु, ११ चैत –नेपाली टोलीका प्रशिक्षक पुबुदु दासनायकेको कार्यकाल एक वर्ष थपिने भएको छ । पुबुदुको कार्यकाल थप गर्ने निर्णय गरिएको जानकारी नेपाल क्रिकेट संघका महासचिव अशोकनाथ प्याकुरेलले दिए । पानीपोखरीस्थित नेपाल क्रिकेट संघ क्यानमा बसेको पदाधिकारीहरुको बैठक पुबुदुलाई थप एक वर्षका लागि नेपाली...
काठमाण्डु, १० चैत– नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दसानायेकेको म्याद थपिने भएको छ । म्याद थप सम्बन्धमा निर्णय लिन नेपाल क्रिकेट संघ क्यानको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । अपराह्न साढे २ बजे बस्ने बैठकमा आफूले दसानायकेको म्याद थपसम्बन्धी प्रस्ताव लैजाने क्यानका अध्यक्ष...
काठमाण्डु, ९ चैत – नेपाली राष्ट्रिय फुटबल टोली यमनसँगको मैत्रीपूर्ण खेल खेल्न दोहा जाँदैछ । मंगलबार हुने मैत्रीपूर्ण खेलमा भाग लिन आज बेलुकी यमन जाने भएको हो । खेलाडीको अखिल नेपाल फूटवल संघ एन्फाले बिदाइ गरेको छ । बिदाइ कार्यक्रममा राष्ट्रिय टोलीका कप्तान सागर...
काठमाण्डु, ९ चैत – नेपाली क्रिकेट इतिहासमा सफल प्रशिक्षकको सूचिमा पर्छन अहिलेका पुबुदु दसानायके । दसानायकेले सम्हाले यता नेपाली क्रिेकटले छलाङ मारेको छ । ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा राष्ट्रिय टोलीलाई पाइला टेकाउन सफल प्रशिक्षक दसानायकेको नेपाल बसाइ पनि छोटिदै छ । नेपाली क्रिकेटलाई नतिजामुखी...
बारा, ८ चैत – सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधी नव जनजागृति युवा क्लबले जितेको छ । सिमरा रंगशालामा शनिबार भएको फाइनलमा विरगञ्ज युथ एकेडेमीलाई २–१ ले पराजित गर्दै नव जनजागृतीले उपाधि जितेको हो । जितमा कप्तान प्रदिप महर्जन र आभा क्रेडिकले १–१ गोल गरे...
काठमाण्डु, ७ चैत – बंगलादेशमा जारी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ । टोली दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । उनीहरुलाई खेलकुद मन्त्री पुरषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामा, क्यानका अध्यक्ष टंक आङबुहाङसहित...
काठमाण्डु, ७ चैत – बंगलादेशमा जारी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ । टोली दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । उनीहरुलाई स्वागत गर्न खेलकुद मन्त्री पुरषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामा, क्यानका अध्यक्ष...
काठमाण्डु, ७ चैत – बंगलादेशमा जारी आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा सानदार प्रदर्शन गरेको नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रत्येख खेलाडीलाई सरकारले जनही ५ लाख नगदसहित सम्मान गर्ने भएको छ । खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले शुक्रबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा यस्तो घोषणा गरेका हुन् ।...