काठमाण्डु, ७ चैत –चिरपरिचत प्रतिद्वन्दी भारत र पाकिस्तान आज भिड्दै छन् । बंगलादेशमा जारी आइसीसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत आजबाट सुरु हुने सुपरटेनको पहिलो खेलमा भारत र पाकिस्तान आमनेसामने हुने भएका हुन् । सन् २००७ को पहिलो टि ट्वान्टी विश्वकमा भारतले पाकिस्तानमाथि...
काठमाण्डु, ७ चैत – उत्साहपूर्ण प्रर्दशन गरेको नेपाली क्रिकेटको राष्ट्रिय टिम आज स्वदेश फर्कदै छ । बंगलादेशमा ट्वान्टी ट्वान्टी विश्वकप सहभागी भएको टोली दिउँसो काठमाण्डु आउदै छ । दिउँसो सवा दुईबजे नेपाली टोली काठमाण्डु आईपुग्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । क्यानले विमानस्थलमै...
काठमाण्डु, ७ चैत – राष्ट्रपति डाक्टर रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाले ट्वान्टी ट्वान्टी वल्र्डकपमा उत्कृष्ट खेल प्रर्दशन गरेमा राष्ट्रिय टिमलाई बधाई दिएका छन् । प्रेस सल्लाहकार राजेन्द्र दाहालका अनुसार राष्ट्रपति यादवले खेलाडीको उच्च प्रशंसा गरे । नेपालविरुद्ध अफगानिस्तानको बिहिबार टेलिििभजनमा प्रत्यक्ष प्रसारण हेरेका...
काठमाण्डु, ६ चैत – अफगानिस्तानलाई ९ रनले पराजित गर्दै नेपालले बंगलादेशमा जारी आइसीसी ट्वान्टी–ट्वान्टी वल्र्डकप क्रिकेट प्रतियोगिताको दोस्रो चरणमा पुग्ने सम्भावना जिवितै राखेको छ । ३ खेलमा २ जित र १ पराजयसहित ४ अंक जोडेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ । आजै हुने...
काठमाण्डु, ५ चैत – ट्वान्टी–ट्वान्टी विश्वकपमा हङकङ विरुद्ध सानदार जित र बंगलादेशसँग सम्मानजनक हार पछि तेस्रो खेलमा नेपालले अफगानिस्तानको सामना गर्दैछ । विहीबार दिउँसो सवा ३ बजेपछि चट्गाउँमा हुने खेलमा नेपाल पुनः एक पटक अफगानिस्तान विरुद्ध यसअघिका हारको बदला लिने प्रयासमा हुनेछ । पछिल्लो...
काठमाण्डु, ५ चैत – बारामा जारी सिमरा गोल्डकप फुटबल प्रतियोगितामा आजबाट सेमिफाइनलका खेलहरु सुरु हुदैछन् । प्रतियोगिता अन्तरगत पहिलो सेमिफाइनल खेलमा आज आयोजक नव जागृति युवा क्लब र लिग उपविजेता मछिन्द्रबिच प्रतिस्पर्धा हुनेछ । हिजो भएको अन्तिम क्वार्टरफाइनल खेलमा पुलिसले लिग विजेता मनाङलाई हराउँदै...
काठमाण्डु, ४ चैत – आइसीसी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसँग ८ विकेटले पराजित भएको छ । घरेलु मैदान चट्गाउँमा १ सय २७ रनको चुनौती पछ्याएको बंगलादेशले १५ ओभर ३ बलमा २ विकेट क्षतिमा लक्ष्य भेट्टायो । उसका लागि अमिनुल...
आइसिसी टी –२० विश्वकप क्रिकेट सुरु हुनुअघि बंगलादेशमा समाचार संकलन गर्ने नेपाली खेलपत्रकारसँग बंगलादेशका खेलाडीले नेपालको क्रिकेटबारे खासै नसुनेको प्रतिक्रिया दिएका थिए । एकै समूहमा परेपनि बंगलादेशी खेलाडीका भनाइ हास्यास्पद थियो । तर, हङकङलाई हराएपछि बंगलादेशी खेलाडीका भनाइ फेरिएको छ । सोमबार खेलको पूवसन्ध्यामा...
चट्गाउँ, २ चैत – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले आफूहरु बंगलादेशको चुनौती सामना गर्न तयार रहेको बताएका छन् । घरेलु टिमसँगको खेलको अघिल्लो दिन चट्गाउँमा भएको ‘प्रि म्याच कन्फ्रेन्स’मा बोल्दै पासले सक्दो राम्रो खेल्ने बताए । टेष्ट मान्यता प्राप्त राष्ट्रहरुसँग प्रतिस्पर्धा गर्ने...
काठमाण्डु, २ चैत – बंगलादेशमा जारी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले सानदार विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा हङकङलाई ८० रनले पराजित गर्दै नेपालले सानदार सुरुवात गरेको हो । चट्गाउँमा १ सय ५० रनको लक्ष्य पछ्याएको हङकङ १८ बल अगावै अलआउट हुँदै...
काठमाण्डु, २ चैत – नेपाली क्रिकेटका उदियमान बलर सोमपाल कामी भाग्यमानी ठहरिएका छन् । उनी भाग्यमानी हुनुमा धेरै कारण छन् । नेपालमा तिव्र बलरको अभाव भएका बेला सोमापाल नेपाली टिममा समाहित भएका थिए । किर्तीपुरमा भएको जर्नी टू वर्डकपबाट उनले राष्ट्रिय टिममा डेभ्यू गरेका...
काठमाण्डु, २ चैत –नेपाली खेल जगतको सवैभन्दा ऐतिहासिक दिन आज लाखौं नेपालीले होलीको रौनकसँगै बंगलादेशमा सुरु हुने टी –२० विश्वकप क्रिकेटको पहिलो खेलको मजा लिदै छन् । सवै विश्वकपमा अरु देशको समर्थनमा बाँडिने क्रिकेटप्रमीलाई पहिलोपटक आफ्नै देशको समर्थनमा एकस्वरले चिच्चाउने र ताली बजाउने अभूतपूर्व...