खेलकुद

मनाङलाई हराउँदै सहारा च्याम्पियन

२०७० चैत १ गते ११:०८

काठमाण्डु, १ चैत – पोखरामा सम्पन्न बाह्रौं आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक सहारा फुटबल क्लवले जितेको छ । ए डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै सहाराले उपाधि घरमै राखेको हो । प्रतियोगितामा यो उसको पहिलो पहिलो उपाधि हो...

भारतीय दैनिकमा नेपाली क्रिकेट टिमको प्रशंसा (समाचारको नेपाली अनुवादसहित)

२०७० चैत १ गते ९:२०

काठमाण्डु, १ चैत – केही दिन अघि राजधानीमा आयोजित एक कार्यक्रममा नेपाली टिमका कप्तान पारस खड्काले भनेका थिए, ‘हामी भारत जाँदा नेपालमा पनि क्रिकेट खेलिन्छ र ? भनेर सोध्ने गर्थे, अब हामीले खेलेको खेल उनीहरुकै देशको टिभीमा हेर्नेछन् ।’ उनले यसो भनिरहँदा हलमा ताली...

नेपाल-हङकङ खेलको सबै टिकट बुकिङ, पारस खड्का सफल कप्तान

२०७० चैत १ गते २:४४

काठमाण्डु, १ चैत – बंगलादेशमा आइतबारदेखि सुरु हुने ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिका लागि नेपाली टोली शनिबार बंगलादेशको ढाकाबाट चट्गाउँ गएको छ । दिउँसो नेपाली टोली चटगाउँ पुगेको हो । यसअघि नेपाली टोलीले ढाकाको फतुल्लाहमा दुईवटा अभ्यास खेल खेलेको थियो । चट्गाउँ पुगेर नियमित अभ्यास...

दोस्रो अभ्यास खेलमा नेपाल ६ विकेटले पराजित

२०७० फागुन ३० गते ५:०७

काठमाण्डु, ३० फागुन – ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो आधिकारीक अभ्यास खेलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको ९६ रनको झिनो लक्ष्य युएईले ७ बल अगावै ४ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि कप्तान पारस खड्का,...

मनाङ आहा–रारा गोल्डकपको फाइनलमा

२०७० फागुन २९ गते १२:१९

काठमाण्डु, २९ फागुन – नेपाल पुलिस क्लवलाई फराकिलो अन्तरले पराजित गर्दै मनाङ मर्स्याङ्दी पोखरामा जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुजल श्रेष्ठको ह्याट्रिकको मद्दतमा पुलिसलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै मनाङले आयोजक साहारासँगको फाइनल भिडन्त पक्का गरेको हो ।...

नेपाल फिफा बरियतामा ९ स्थान उक्लियो

२०७० फागुन २९ गते १२:१०

काठमाण्डु, २९ फागुन – फिफा बरियतामा नेपाल ९ स्थान माथि उक्लिएको छ । विश्व फुटबलको नियमनकारी निकाय ‘फिफा’ले विहीबार जारी गरेको नयाँ बरियतामा नेपाल ९ स्थान माथि उक्लँदै १ सय ६० औं स्थानमा आइपुगेको छ । यसअघि नेपाल १ सय ६९ औं स्थानमा रहेको...

नेपाल आयरल्यान्डसँग ५ विकेटले पराजित

२०७० फागुन २८ गते १४:०५

बंगलादेश, २८ फागुन– आइसीसी ट्वान्टी–ट्वान्टी विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल पराजित भएको छ । बंगलादेशको खान साहेव उस्मान अलि रंगशालामा भएको खेलमा नेपाललाई आयरल्याण्डले ५ विकटले हराएको हो । टस हारेर पहिले दिएको १ सय ३८ रनको लक्ष्य आयरल्याण्डले व्याटिङ गरेको नेपालले निर्धारित २०...

मच्छिन्द्रलाई हराउँदै सहारा फाइनलमा

२०७० फागुन २८ गते १२:२८

काठमाण्डु, २८ फागुन – मच्छिन्द्रलाई सडन डेथमा पराजित गर्दै आयोजक सहारा क्लव पोखरामा जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुबै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । टाइब्रेकरमा दुबै टोलीबाट ३–३ गोल भएपछि खेल सडन...

नेपाल अभ्यासमा आयरल्याण्डसँग भिड्दै

२०७० फागुन २८ गते १:५९

काठमाण्डु, २८ फागुन – नेपालले ट्वान्टी ट्वान्टी विश्वकपअघि टेस्ट मान्यता नपाएका टिममध्ये शीर्षस्थानको आयरल्याण्डको सामना गर्दै छ । आज हुने अभ्यास खेलबाट नेपालले आफ्नो मूल्यांकन गर्ने छ । फतुल्लाहमा चल्ने खेल दुवै टिमका लागि नौलो हुनेछ । नेपाल र आयरल्याण्ड एक आपसमा नोला प्रतिद्वन्द्वी...

छैटौं सहवीर स्मृति खुला लनटेनिस हुने

२०७० फागुन २७ गते १२:५६

काठमाण्डु, २७ फागुन – सशस्त्र प्रहरी बलले आगामी चैत ९ देखि १४ गतेसम्म छैटौँ सहवीर स्मृति खुला लनटेनिस प्रतियोगिता २०७० सञ्चालन गर्ने भएको छ । सशस्त्र प्रहरी बल मुख्यालय हलचोकमा आज आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दुर्जकुमार राईले विभिन्न १२ स्पर्धामा प्रतियोगिता...

एनसेल फुटबल वर्ष खेलाडीको मनोनयनमा २० जना

२०७० फागुन २७ गते ११:४४

काठमाण्डु, २७ फागुन – पछिल्लो अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउँदा नेपाली टिममा रहेका सबै खेलाडी एनसेल फुटबल प्लेयर अफ दि इयरको मनोनयनमा परेका छन् । साफ च्याम्पियनसिपमा सहभागीता जनाउँदा टिममा रहेका २० जना खेलाडीको नाम मनोनयनमा परेको अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार पक्रकार सम्मेलन...

धेरै नेपालीले ट्वान्टी-20 विश्वकप हेर्न नपाउने

२०७० फागुन २७ गते ११:३०

काठमाण्डु, २७ फागुन – नेपाली राष्ट्रिय क्रिकेट टिमले नेपाली खेलकुदको इतिहासमै सबैभन्दा ठूलो प्रतियोगिता खेल्दैछ । चैत २ गतेबाट सुरु हुने ट्वान्टी–ट्वान्टी विश्वकपमा सहभागीता जनाउन नेपाली टोली बंगलादेश पुगिसकेको छ । सधै अरुको खेल हेरेर समर्थन गर्न बाध्य नेपाली समर्थकहरुले यसपटक आफ्नै देशको समर्थन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us